एमाले पालिका अधिवेशन: बागलुङका पाँच पालिकामा सर्वसम्मत नेतृत्व

नेकपा (एमाले) को दशौँ महाधिवेशनअन्तर्गत बागलुङको पाँच पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ।

सम्बन्धित सामग्री

तेह्रथुमका ६ वटै पालिकामा एमालेको सर्वसम्मत नेतृत्व चयन

एमाले तेह्रथुमले नयाँ नेतृत्व चयन गर्दै पालिका अधिवेशन  सम्पन्न गरेको छ । म्याङलुङ नगरपालिकामा गोविन्दबहादुर सोदेम्बा, फेदाप गाउँपालिकामा राम तिम्सिना, आठराईमा प्रेमराज पौडेल, मेन्छ्यायेम यादबबहादुर खापुङ, लालीगुराँस नगरपालिकामा गणेश सेने र छथर गाउँपालिकामा धर्मराज खुलाल चयन भएको एमाले तेह्रथुमका प्रचार विभाग प्रमुख तथा कार्यालय सदस्य छत्र रिमालले बताए ।९ कात्तिकमा देशैभर पालिका अधिवेशन तोकिए पनि बाढीपहिरोका कारण तोकिएको समयमा तेह्रथुममा पालिका अधिवेशन हुन सकेको थिएन । करिब दुई सातापछि वडा

म्याग्दीका चार पालिकामा एमालेको नेतृत्व चयन

नेकपा एमाले म्याग्दीको प्रथम पालिका अधिवेशनबाट चार गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । मंगलबारदेखि सुरु भएको पालिका अधिवेशन अन्तर्गत मंगला, मालिका, धवलागिरि र रघुगंगा गाउँपालिकामा एमालेको सर्वसम्मत नेतृत्व चयन भएको छ ।मंगला गाउँपालिकामा सतप्रसाद रोकाको अध्यक्षतामा ७५ सदस्यीय पालिका कमिटीको उपाध्यक्षमा प्रेमा अधिकारी, सचिबमा चिरञ्जीवी शर्मा, उपसचिबमा दर्पण रोका र चक्रपाल पाण्डे निर्वाचित भएका […]

एमाले पालिका अधिवेशन : लुम्बिनीको कुन पालिकामा कसको नेतृत्व ? (सूची)

मंगलबारदेखि सुरु भएको नेकपा एमालेको पालिका अधिवेशन लुम्बिनी प्रदेशका अधिकांश स्थानमा बुधबार राति मात्र टुंगिएको छ । यहाँ १०९ पालिकामध्ये धेरैमा नयाँ नेतृत्व चयन भएका छन् । अधिकांश जिल्लामा सर्वसम्मत नेतृत्व चयन भए पनि केही पालिकामा भने निर्वाचन भएको थियो।लामो सहमतिको प्रयास गरिए पनि नेतृत्वमा आकाङ्क्षीले दाबी नछाडेपछि रुपन्देहीको सिद्धार्थ नगरपालिका मतदान भएको छ । यस्तै नवलपरासी जिल्लाको सुनवल र बर्दघाट नगरपालिका मतदानबाट नेतृत्व छान्नु परेको हो । रुपन्देहीको सिद्धार्थनगरमा द

गण्डकी प्रदेश एमाले पालिका अधिवेशन : मादी, रुपा र अन्नपूर्णमा सर्वसम्मत

नेकपा (एमाले)ले कास्कीका तीन पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ। मंगलबारदेखि सुरु भएको पहिलो पालिका अधिवेशनमा मादी, रुपा र अन्नपूर्ण गाउँपालिकामा सहमतिमा नेतृत्व चयन गरिएको हो। पोखरा महानगरपालिका र माछापुच्छ्रेमा भने सहमति नहुँदा नेतृत्व चयन हुन सकेको छैन।

एमाले पालिका अधिवेशन : खोटाङका सबै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन

खोटाङका सबै पालिकामा एमालेको सर्वसम्मत नेतृत्व चयन भएको छ । दुई नगरपालिका र आठ गाउँपालिकामा मंगलबार सम्पन्न पालिका अधिवेशनबाट एमालेले सहमतिमै नेतृत्व टुङ्गो लगाएको हो । एमाले खोटाङका अनुसार दुई नगरपालिकामध्ये दिक्तेल रुपाकोट मझुवागढी नगर अध्यक्षमा गोपाल आचार्य र हलेसी तुवाचुङ नगर अध्यक्षमा डिल्ली चाम्लिङ सर्वसम्मत चयन भएका छन् ।यस्तै आठ गाउँपालिकामध्ये केपिलासगढीमा खगेन्द्र राई, ऐँसेलुखर्कमा  टेकेन्द्र राजभण्डारी, रावाबेँसीमा बलराम रिजाल, दिप्रुङ चुइचुम्मामा कृष्ण कार्की, साकेलामा बद्री राई

एमाले पालिका अधिवेशन : दाङ र पाल्पाका २० पालिकामा सर्वसम्मत

१० कात्तिक, बुटवल । नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशका केही जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको छ । एमाले नेता शंकर पोखरेलको गृह जिल्ला दाङका १० वटा र पाल्पाका १० वटै पालिकामा सर्वसम्मत नेतृत्व चयन भएका छन् । अन्य जिल्लामा कतै सर्वसम्मत र कतै निर्वाचन हुने भएको छ । जसअनुसार घोराही उपमहानगरपालिका […]

एमालेको पालिका अधिवेशन : केही ठाउँमा नेतृत्व चयनको प्रक्रिया सुरु हुँदै

काठमाण्डाै – नेकपा एमालेको पालिका अधिवेशन अन्तर्गत हिजो सर्वसम्मत नभएका ठाउँमा आज नेतृत्व चयनको प्रक्रिया सुरु हुँदैछ । बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्र बाहेक अरु ठाउँमा हिजो एकैदिन पालिका अधिवेशन सक्ने भनिए पनि केही पालिकामा मात्र सर्वसम्मति भएको छ । सर्वसम्मति नभएका ठाउँमा आज थप सहमति गरेर नेतृत्व चयन हुने एमाले केन्द्रीय कार्यालय  सचिव शेरबहादुर तामाङले बताउनुभयो । सकेसम्म देशभरका पालिकाहरूमा सर्वसम्मत नेतृत्व छनोटका लागि अन्तिमसम्म कोसिस हुने उहाँले बताउनुभयो । नेता–कार्यकर्ताबीचको हार&nd...

करिब ६ सय पालिकामा एमालेको एकै दिन अधिवेशन

काठमाडौँ । करिब ६ हजार वडामा अधिवेशन गरेको तीन दिनपछि हिजो (मंगलबार) एमालेले पालिका अधिवेशन सुरु गरेको छ । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार हिजो (मंगलबार) करिब ६ सय पालिकामा अधिवेशनको प्रक्रिया सुरु भएको छ । तीमध्ये केही ठाउँमा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट देशैभरका पालिका अधिवेशनको […]

एमाले पालिका अधिवेशन : लमजुङका सात पालिकामा नेतृत्व सर्वसम्मत

नेकपा एमालेले लमजुङका ७ पालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । ८ स्थानीय तह रहेको लमजुङमा मर्स्याङ्दी गाउँपालिकामा तयारी नपुगेका कारण बुधबार अधिवेशन हुने भएको हो । जिल्लाको बेशिसहर नगरपालिका,मध्यनेपाल...