हामी सबैको एकै लक्ष्य भनेको उपाधि जित्ने हो: कप्तान एन्जिला तुम्बापाे

काठमाडाैँ- सोमबार दशरथ रंगशालामा हुने महिला साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र बंगलादेश प्रतिस्पर्धा गर्दैछन्। नेपालको घरेलु मैदानमा हुने खेलमा दुबै टिम गोल नखाई फाइनल पुगेकाले प्रतियोगिताको उपाधि भिडन्त रोचक हुने आँकलन गरिएको छ। प्रतियोगिता अघिको प्रि-म्याच प्रेस कन्फ्रेन्समा बोल्दै दुबै टिमका प्रशिक्षकले उपाधि जित्ने दाबी गरे। त्यस्तै, दुबै टिमका कप्तानले पनि उपाधिभन्दा अन्यथा नसोचेको र […]

सम्बन्धित सामग्री

कप्तान र प्रशिक्षक दुवैमा प्रधानमन्त्री कप जित्ने पहिलो व्यक्ति बने मञ्जित

२० माघ, काठमाडौं । नेपालका पूर्वक्रिकेट खेलाडी मञ्जित श्रेष्ठ प्रधानमन्त्री कपमा कप्तान र प्रशिक्षक दुवैमा उपाधि जित्ने पहिलो व्यक्ति बनेका छन् । शनिबार नेपाल पुलिस क्बलले छैटौं संस्करणको प्रधानमन्त्री कपको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै उपाधि जित्यो । मञ्जित पुलिसका मुख्य प्रशिक्षक थिए । यस संस्करणदेखि मञ्जितले पिएमकपमा मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेका […]

यूएईका कप्तान मुहम्मद वसिमको त्यो ओभर जसले नेपाललाई जितायो

यूएईका कप्तान मुहम्मद वसिमले मैदानमा ढिला गरिरहेका थिए । उनी वर्षा कुरिरहेका थिए । वर्षा भए जित्ने रणनीति उनले बनाएका थिए ।

रोहित ओडिआईमा नेपालका सर्वाधिक सफल कप्तान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका युवा ब्याटर रोहित पौडेल ओडिआई क्रिकेटमा नेपालबाट सर्वाधिक सफल कप्तान बनेका छन् । २० वर्षीय रोहित ओडिआईमा नेपालबाट सर्वाधिक खेलमा कप्तानी गर्ने र जित्ने खेलाडी बनेका छन् । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईसँग अन्तिम खेलपछि रोहित नेपालबाट ओडिआईमा सर्वाधिक सफल कप्तान बनेका हुन्। रोहितले नोभेम्बरमा युएईसँग […]

टोलीसँग जित्ने क्षमता छ : कप्तान सन्दीप

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले टोलीसँग कुनै पनि टोलीविरुद्ध राम्रो क्रिकेट खेलेर जित्ने क्षमता भएको बताएका छन् । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिज अमेरिका पुगेका सन्दीपले सो प्रतिक्रिया दिएका हुन् । ‘टिम राम्रो अवस्थामा छ । यहाँ हामीले अभ्यास थालिसकेका छौं । कन्डिसन एकदमै चुनौतीपूर्ण छ । हामीले जे सोचेर […] The post टोलीसँग जित्ने क्षमता छ : कप्तान सन्दीप appeared first on राजधानी राष्ट्रिय दैनिक.

‘हामीसँग कुनैपनि टोलीलाई जित्ने क्षमता छ’– कप्तान सन्दीप

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले कुनैपनि टोलीसँग राम्रो क्रिकेट खेलेर जित्ने क्षमता भएको बताएका छन् । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अमेरिका पुगेका सन्दीपले उक्त प्रतिक्रिया दिएका हुन् । ‘टिम राम्रो अवस्थामा छ । यहाँ हामीले विहान आज अभ्यास गरेका थियौं । कन्डिसन एकदमै चुनौतीपूर्ण छ । नेपालमा हामीले […]

धेरै खेल जित्ने लक्ष्य छ : सन्दीप

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी क्रिकेट विश्वकप लिग टू सिरिज अन्तर्गत अमेरिका भ्रमण गर्दैछ । टिमका कप्तान सन्दीप लामिछानेले उक्त सिरिजमा उत्कृष्ट प्रदर्शन गर्दै धेरै खेल जित्ने लक्ष्य भएको बताएका छन् । अमेरिकामा नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय सिरिज हुँदैछ ।जसमा नेपालले दुवै टिमसँग दुई दुई खेल खेल्नेछ । अमेरिकामा हामी उत्कृष्ट प्रदर्शन गर्दै धेरै खेल जित्ने लक्ष्य छ । हामी त्यसैका लागि प्रयास गर्नेछौ ।  विश्वकपको यात्राका लागि हामीलाई यो सिरिज मह

उपाधि जित्ने लक्ष्य

नेपाली यु–१८ महिला फुटबल टोलीकी कप्तान प्रीति राईले भारतमा आयोजना हुने साफ यु–१८ महिला च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य रहेको बताएकी छन्।...

नयाँ कप्तानको विश्वकप जित्ने आशा

भारतका कप्तान रोहित शर्माले क्रिकेटमय आफ्नो देशले सीमित ओभरको विश्वकप जित्ने आशा व्यक्त गरेका छन्।...

कप्तान किरण सर्वाधिक खेल खेल्ने खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – गोलरक्षक तथा कप्तान किरण चेम्जोङ राष्ट्रिय टोलीबाट सर्वाधिक ‘क्याप’ जित्ने खेलाडी बनेका छन् ।भारतविरुद्ध आइतबार दोस्रो मैत्रीपूर्ण खेलमा उत्रदै राष्ट्रिय टोलीको उनको खेल संख्या ७४ पुगेको छ । किरणले यसअघिका कप्तान तथा डिफेन्डर विराज महर्जनले राखेको ७३ क्यापको कीर्तिमानलाई तोडेका हुन् । भारतविरुद्ध बिहीबार पहिलो मैत्रीपूर्ण खेल खेल्दै किरणले विराजको ७३ […]