काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले टोलीसँग कुनै पनि टोलीविरुद्ध राम्रो क्रिकेट खेलेर जित्ने क्षमता भएको बताएका छन् । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिज अमेरिका पुगेका सन्दीपले सो प्रतिक्रिया दिएका हुन् । ‘टिम राम्रो अवस्थामा छ । यहाँ हामीले अभ्यास थालिसकेका छौं । कन्डिसन एकदमै चुनौतीपूर्ण छ । हामीले जे सोचेर […]
The post टोलीसँग जित्ने क्षमता छ : कप्तान सन्दीप appeared first on राजधानी राष्ट्रिय दैनिक.