कैलालीका किसान धान भित्र्याउन व्यस्त

काठमाडाैं । तिहारमा घर झिलिमिली पारिएका छन् । कैलालीका किसान भने अन्नले घर भर्न खेतमै व्यस्त छन् । तिहारका समयमा जिल्लाका किसान धानबाली भित्र्याउन व्यस्त छन् । दीपावलीको रमझमसँगै सबैतिर देउसीभैलो खेल्न सुरु भएको छ । तिहारका लागि किनमेलसँगै भाइटीकाको तयारी भइरहे पनि जिल्लाका किसान खेती स्याहार्नमा व्यस्त छन् । दीपावलीको चौथो दिन लागिसक्दा पनि […]

सम्बन्धित सामग्री

दसैँमा ललितपुरका किसानलाई धान भित्र्याउने चटारो

काठमाडौँ – ललितपुरका किसानलाई दसैँको बेलमा पनि धान भित्र्याउने चटारो छ। ललितपुरका खेतीयोग्य जमिनमा उब्जनी भएको धान भित्र्याउन किसानलाई यतिबेला भ्याइनभ्याइ छ। ललितपुरको खोकनाका किसान धान काट्न, बिटा लगाउन लागिपरेका छन्। यस वर्ष पानी धेरै परेकाले गत वर्षभन्दा धान उत्पादनमा कमी आएको किसानको भनाइ छ। समयमै मल प्राप्त गर्न नसकेकाले वर्षेनी उत्पादनमा कमी आएको किसानको […]

सल्यान कालिमाटीका किसानलाई चैते धान भित्र्याउन चटारो

सल्यान : जिल्लाको कालिमाटी गाउँपालिकाका किसानहरू चैते धान भित्र्याउन व्यस्त छन्। राम्रो फलेको भन्दै उत्साहका साथ किसानहरू चैते धान भित्र्याउन सक्रिय भएका हुन्।खेतमा धान झपक्क फलेको भन्दै आफूहरूलाई धान भित्र्याउने चटारो रहेको कालिमाटी गापा-५ का वडाध्यक्ष टोपबहादुर कार्कीले बताए। यो वर्ष १० रोपनी क्षेत्रफलमा चैते धान खेती गरेको बताउँदै उनले भने, ‘कतिपयको धान पाकिसक्यो, कतिपयका खेतमा लहलह बाला झुलेका छन्।’एक वर्षमा चार बाली लगाउँदै आएको बताउँदै किसान मानबहादुर खत्रीले चैते धान भित्र्याउ

नेतालाई भोट माग्न चटारो, किसानलाई धान भित्र्याउन हतारो

रौतहट : चुनावसँगै रौतहटका किसानलाई धान भित्र्याउने चटारो छ। किसान बिहानदेखि बेलुकीसम्म खेतमा व्यस्त हुने गरेका छन्। नेताहरूलाई चुनावी चटारो भए पनि किसानहरूलाई अहिले पाकेको धान भित्र्याउन चटारो छ।जिल्लाको उतरी भेगमा पर्ने गुजरा, चन्द्रपुर वृन्दावन नगरपालिका लगायत जिल्लाका अधिकांश भेगका किसानको खेतमा लगाएको धान पाकेर पहेँलपुर भएपछि किसानलाई धानबाली काट्न र भित्र्याउन भ्याइनभ्याई छ।सिँचाइको सुविधा भएको र रोगको प्रकोप नभएको क्षेत्रमा भने धानको उत्पादनमा सन्तोषजनक उत्पादन भइरहेको र रोग प्रकोप लागेको

सल्यानका किसानलाई धान भित्र्याउन चटारो, तस्वीरमा

सल्यान : दशै तिहार जस्ता ठूला चाड सकिएसँगै जिल्लाका किसानलाई पहेँलपुर भएर पाकेको धान भित्र्याउन चटारो छ। किसानलाई धान कुट्न, दाइँ गर्न, पराल बोक्न, खनजोत गर्न भ्याइनभ्याई छ।असोजको तेस्रो साता अविरल परेको पानीले केही क्षति पुगेपछि आत्तिएका किसान झिसमिसेमै भालेको डाकसँगै खेतबारी पुगेर जुनेली रात नपर्दासम्म घर फर्किन फूर्सद पाएका छैनन्।जिल्लाका विशेषगरी, शारदा नदी किनार, मर्मखोला, बनगाड खोला, रेशम जिउला, गरि जिउला लगायतका खेतबारीमा किसान धान भित्र्याउने चटारोमा दिनभर व्यस्त भएका छन्।

बर्दियाका किसान चुनावको चहलपहललाई बेवास्ता गर्दै धान भित्र्याउन व्यस्त

बर्दिया : बर्दियाको बबई र कर्णाली नदीमा आएको बाढीले क्षति पुर्‍याएको धान भित्र्याउन राजापुर नगरपालिका-२ का ५८ वर्षीय सन्तोष थारूलाई एक छिन फुर्सद छैन। तिहार सकिएलगत्तै उनलाई अहिले पाकेको धान भित्र्याउने चटारो भएको हो। यस्तै, गेरुवा गाउँपालिका-५ गिदरपुरकी भूमिसरा चलाउने पनि परिवारसहित दशैँको बेला आएको वर्षाले ढलेको र भिजेको धान…

चारैतिर तिहारको रौनक, कैलालीका किसान भने धान भित्र्याउन व्यस्त

टीकापुर : तिहारमा घर झिलिमिली पारिएका छन्। कैलालीका किसान भने अन्नले घर भर्न खेतमै व्यस्त छन्। तिहारका समयमा जिल्लाका किसान धानबाली भित्र्याउन व्यस्त छन्। दीपावलीको रमझमसँगै सबैतिर देउसीभैलो खेल्न सुरु भएको छ। तिहारका लागि किनमेलसँगै भाइटीकाको तयारी भइरहे पनि जिल्लाका किसान खेती स्याहार्नमा व्यस्त छन्। दीपावलीको चौथो दिन लागिसक्दा पनि…

धान भित्र्याउने चटारो (फोटोफिचर)

भक्तपुरका किसानहरु धान भित्र्याउने चटारोमा लागेका छन् । केही दिन यता मौसममा सुधार आएसँगै किसान यति बेला धान भित्र्याउन व्यस्त छन् ।कात्तिक नजिकएसँगैसँगै यहाँका किसानहरु धान भित्र्याउने चटारोमा लागेका हुन् । अहिले भक्तपुरका खेतका फाँटहरुमा धान काट्ने, सुकाउने र झार्नमा किसानहरु व्यस्त देखिन थालेका छन् । किसानहरुको बाली भित्र्याउने यो क्रम मंसिरसम्म जारी रहन्छ ।

धान भित्र्याउन व्यस्त म्याग्दीका किसान

म्याग्दी– कात्तिक महिना सुरु भएसँगै म्याग्दीका किसानलाई खेतमा पाकेको धानबाली काटेर भित्र्याउने चटारो छ । चाडपर्व सिद्धिएसँगै अर्मपर्म गरेर धान काट्न किसान व्यस्त भएका छन् ।किसानको मुख्य आम्दानीको स्रोतका रूपमा धानबाली रहेको छ । कृषकले आफूलाई आवश्यक पर्ने धान भण्डारण गरी एक वर्षसम्म पु¥याउने चलन छ । हिमाली जिल्ला म्याग्दीमा भिरालो र काट्ने जग्गामा भएको […]

किसानलाई धान भित्र्याउन चटारो

भक्तपुर योसीङख्योमा घर भित्र्याउन सुकाएको धान सफा गर्दै किसान ।  घरजग्गाको लागि खेती योग्य जमिन प्लटिङ गर्ने क्रम बढेसँगै भक्तपुरमा धानको उत्पादन घटेको छ । तस्बिर : लक्ष्मी गारु/रासस

स्याहार्न ठिक्क परेको धान खेतमै डुब्यो

बुटवल – मनसुन सकिए लगत्तै परेको झरीले धानबाली खेतमै डुबाएको छ। धान भित्र्याउन ठिक्क परेका किसान झरीले नोक्सान गरेपछि चिन्तित छन्। धान काटेर स्याहार्न ठिक्क परेका र धान काट्ने तयारीमा रहेका किसान खेतमै धान उम्रिने चिन्तामा छन्। कपिलवस्तु वाणगंगाका किसान कमल पौडेल काटेर स्याहार्न तयारी अवस्थामा रहेको धान झरीले खेतमै उम्रिने चिन्ता भएको बताउँछन्। ‘चाहिएको […]