इन्स्टिच्युट अफ इन्डोयुरोलोजीले निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गर्ने – देशसञ्चार

काठमाडौँ – कुपन्डोलस्थित खड्गी इन्स्टिच्युट अफ इन्डोयुरोलोजीले आरुस लाइफस्टाइल अस्पताल र रेड क्रसन्ट सोसाइटी अफ कुवेतसँगको सहकार्यमा मिर्गौला पत्थरी तथा

सम्बन्धित सामग्री

भोजपुरका दुई पालिकामा स्वास्थ्य शिविर सञ्चालन

भोजपुरका दुई पालिकामा स्वास्थ्य शिविर सञ्चालन गरी आर्थिक अवस्था कमजोर भएका नागरिकको निःशुल्क उपचार गरिएको छ । जटिल किसिमका रोग लागेर उपचारबाट वञ्चित भएका बिरामीको हतुवागढी र आमचोक गाउँपालिकामा सञ्चालित शिविरबाट निःशुल्क शल्यक्रिया गरिएको हो ।

निःशुल्क आँखा शिविरमा ५९० जनाको उपचार

खोटाङ : हलेसी तुवाचुङ नगरपालिकामा सञ्चालित तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा ९१ जनाको आँखा शल्यक्रिया गरिएको छ।त्रिधार्मिकस्थल हलेसी बजारस्थित आँखा तथा कान उपचार केन्द्रको कार्यालयमा बिहीवारदेखि शनिवारसम्म शिविर सञ्चालन भएको थियो।निःशुल्क शल्यक्रिया शिविरमा ९१ मध्ये ६४ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको आँखा तथा कान उपचार केन्द्र हलेसीका प्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिए। अन्य २७ जना बिरामीको आँखामा मासु पलाएको भेटिएकाले शल्यक्रिया गरिएको उनले बताए।शिविरमा ५९० जना सेवाग्राहीले नि

तेह्रथुममा मोतिबिन्दुको नि:शुल्क शल्यक्रिया शिविर

तेह्रथुमको बसन्तपुरस्थित आँखामा लाग्ने मोतिबिन्दुको नि:शुल्क शल्यक्रिया शिविर सञ्चालन भएको छ ।लालीगुराँस नगरपालिकाको आर्थिक सहयोग र तिलगंगा आँखा अस्पताल काठमाडौंको प्राविधिक सहयोगमा निःशुल्क शल्यक्रिया सुरु गरिएको हो ।

ताप्लेजुङका दुर्गम गाउँमा निःशुल्क आँखा शिविर हुने

काठमाडौँ,२७ माघ । ताप्लेजुङका दुर्गम गाउँमा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । प्रसिद्ध नेत्र चिकित्सक डा सन्दुक रुइतसहितका आँखा स्वास्थ्यकर्मीहरूको उपस्थितिमा फक्ताङलुङ गाउँपालिकामा पर्ने ओलाङचुङगोला, घुन्सालगायत दुर्गम गाउँमा शिविर सञ्चालन हुने भएको हो । यही फागुन १० देखि २० गतेसम्म हुने शिविरमा आँखाको स्वास्थ्य परीक्षणसहित मोतियाविन्दुको निःशुल्क शल्यक्रिया हुने बताइएको छ । पहिलो […]

ताप्लेजुङमा आँखा शिविर सुरु, निःशुल्क शल्यक्रिया

ताप्लेजुङ । ताप्लेजुङमा मंगलबारदेखि निःशुल्क शल्यक्रियासहितको तीन दिने आँखा शिविर सुरु भएको छ । नेपाल नेत्र ज्योति संघ ताप्लेजुङ र सेवा फाउण्डेशन काठमाडौंको आयोजनामा शिविर सञ्चालन भएको हो । सदरमुकाम फुङलिङ स्थित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा सञ्चालित शिविरमा छिमेकी जिल्ला पाँचथर, तेह्रथुम लगायतबाट आँखाका बिरामीहरु सेवा लिन आएका छन् । शिविरमा मोतिविन्दुको निःशुल्क […]

गढवा गाउँपालिकामा ‘उज्ज्यालो अभियान’ सुरु

१९ मंसिर, दाङ । दाङको गढवा गाउँपालिकाले ‘उज्ज्यालो अभियान’ सुरुवात गरेको छ । यो अभियान अन्तर्गत पालिकाभर आँखा जाँच तथा मोतीबिन्दुको निःशुल्क शल्यक्रिया गर्ने कार्यक्रम जारी छ । गढवा गाउँपालिकासँग विगतमा भएको सहमति अनुसार नेपाल नेत्र ज्योति संघ र लमही आँखा अस्पतालबाट आँखा शिविर सञ्चालन गरी निःशुल्क आँखा जाँच, निःशुल्क मोतिबिन्दुको शल्यक्रिया र निःशुल्क चस्मा […]

खड्गी इन्स्टिच्युटले मृर्गौलाका विरामीका लागि निःशुल्क शल्यक्रिया शिविर गर्दै

काठमाडौं । ललितपुरको कुपण्डोलस्थित खड्गी इन्स्टिच्युट अफ् इन्डो युरोलोजीले मिर्गौला रोगको उपचार सम्बन्धी निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गर्ने भएको छ । सो संस्थाले आगामी पुस १४ देखि १६ गतेसम्म सञ्चालन गर्ने शिविरमा ४० जना विपन्न वर्गका बिरामीको निःशुल्क शल्यक्रिया गर्ने जनाएको छ । रेडक्रस अफ् कुवेतको सहकार्यमा सो शिविर सञ्चालन गर्न लागेको इन्स्टिच्युटका प्रवन्ध निर्देशक […]

निःशुल्क शल्यक्रिया शिविरबाट १२ सय लाभान्वित

बैतडी : सदरमुकाम गोठलापानीमा सम्पन्न निःशुल्क हाडजोर्नी शल्यक्रिया शिविरबाट करिब १२ सय नागरिक लाभान्वित भएका छन्। जिल्ला अस्पताल बैतडीमा चैत १८ गतेदेखि सञ्चालन भएको उक्त शिविरमा १ हजार १८९ जनाले सेवा लिएका हुन्।काठमाडौंको जोरपाटीस्थित नेपाल अर्थोपेडिक हस्पिटल, जिल्ला अस्पताल बैतडी र स्वास्थ्य कार्यालय बैतडीको संयुक्त आयोजनामा शिविर सञ्चालन भएको हो।अस्पतालका  सूचना अधिकारी हरिश पन्तका अनुसार शिविरमा ८७ जनाको शल्यक्रिया गरिएको छ भने बाँकीले उपचार सेवा लिएका छन्।शिविरमा हाडजोर्नी सम्बन्धी

बुर्तिवाङमा ९०० जनाको निःशुल्क आँखा परीक्षण

बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिवाङमा ९०० जनाको निःशुल्क आँखा परीक्षण गरिएको छ । बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजना गरिएको शिविरमा उनीहरूको आँखा परीक्षण गरिएको हो ।  कास्कीको पोखरा महानगरपालिका–१ शंकरटोलस्थित पोखरा व्यावसायिक महिला क्लबले निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेको हो । तीमध्ये ७७ जनाको निःशुल्क शल्यक्रिया गरिएको क्लबका उपाध्यक्ष तथा निःशुल्क आँखा शिविर कार्यक्रमका संयोजक धनेश्वरी पराजुलीले जानकारी दिइन् । क्लबले जर्मनीका माइकल बाउरको आर्थिक सहयोग तथा हिमालय आँखा अस्पताल ...

५०० मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिँदै

त्रिपुरेश्वर आँखा अस्पतालले ५०० मोतियाविन्दुको शल्यक्रियाका लागि  निःशुल्क आँखा शिविर सञ्चालन गर्ने भएको छ। यसका लागि डाक (डीएके) फाउण्डेशन पार्टन फर इक्युटीले अस्पताललाई आर्थिक एवंम् प्राविधिक सहयोग गर्ने जनाइएको छ।