नेपालसँग मैत्रीपूर्ण फुटबल खेल्न आएको भारतीय टोलीमा कोको छन् ? यसअघि गोल गरेका खेलाडी सुनिलसहित ४ जना मात्र

काठमाडौँ- नेपालले भारतसँग दुईवटा मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेल खेल्दै छ। सेप्टेम्बर २ र ५ तारिखमा हुने दुवै खेल दशरथ रंगशालमा हुनेछन्।  दुवै खेलका लागि दुवै टिमले टोली घोषणा गरिसकेका छन्। भारतीय टोली सोमबार नेपाल आइपुगेको छ। २५ सदस्यीय भारतीय टोली सुनिल क्षेत्रीको कप्तानीमा रहेको छ। सुनिल भारतका सर्वाधिक गोलकर्ता हुन्। ७४ गोल गरेका सुनिलले एक […]

सम्बन्धित सामग्री

दाङमा मशालका ४ जना कार्यकर्ता पक्राउ

२५ कातिक, दाङ। निर्वाचन विथोल्न खोजेको भन्दै दाङमा नेकपा मशालका ४ जना नेता कार्यक्रतालाई प्रहरीले पक्राउ गरेको छ । नेकपा मशालले चुनाव बहिस्कारको सभा गर्ने क्रममा प्रहरीले घोराहीबाट शुक्रवार ४ जना नेता कार्याकर्तालाई पक्राउ गरेको हो । निर्वाचन विथोल्ने गतिविधि गरेको भन्दै कार्यक्रम स्थलबाटै प्रहरीले बामपन्थी नेता ओमबहादुर केसी, मशालका दाङ जिल्ला सदस्य लिलाबहादुर पुन […]

सर्लाहीमा चट्याङ् लागेर एक जनाको मृत्यु, ४ जना घाइते

४ असोज, वीरगञ्ज । सर्लाहीको ईश्वरपुर नगरपालिकामा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् । ईश्वरपुर– १२ घारिवथानस्थित गुईडुङमा सोमबार चट्याङ खस्दा एक जनाको मृत्यु भएको र ४ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । चट्याङले लागेर गुईडुङका २८ वर्षीय प्रेमबहादुर घलानको मृत्यु भएको जिल्ला […]

धरानमा पाँच दिनमा ४ जना संक्रमितको मृत्यु

कोभिड १९ को तेस्रो लहरको चपेटामा परेको धरानमा पछिल्लो पाँच दिनमा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।...

अदालतको अवहेलना मुद्दामा ४ जना पूर्वप्रधानन्यायाधीशलाई सफाइ

सर्वोच्च अदालतको अवहेलना मुद्दामा ४ जना पूर्वप्रधानन्यायाधीशहरुलाई सफाइ पाइएको छ ।

प्रहरीमाथि हातपात गरेको आरोपमा काँडाघारीबाट ४ जना पक्राउ

काठमाडौंको काँडाघारीमा प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा ४ जना पक्राउ परेका छन् । कागेश्वरी मनोहरा नगरपालिका–९ सनसिटीस्थित ड्यूटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा ४ जना पक्राउ परेका हुन् ।  पक्राउ पर्नेमा होटल सञ्चालिका कास्की पोखरा महानगरपालिका– ७ एयरपोर्ट घर भएकी ४२ वर्षीया रुपा थापामगर लगायत ४ जना रहेका छन् । होटलमा हो–हल्ला भइरहेको भन्ने जानकारी प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीमाथि मादक पदार्थ सेवन गरी बसेका उनीहरुले प्रहरीलाई हातपात गरी अभद्र व

स्याङ्जामा टिपर र बस ठोक्किँदा ४ जना घाइते

स्याङ्जा । स्याङ्जाको फेदिखोला गाउँपालिका २ मा टिपर र बस ठोक्किँदा ४ जना घाइते भएका छन् । स्याङ्जा सदरमुकाम पुतलीबजारबाट पोखरा जाँदै गरेको ग १ ख ७६११ नम्वरको टिपर र पोखराबाट स्याङ्जा तर्फ आउदै गरेको ग १ ख ९३७४ नम्वरको बस एक आपसमा ठक्कर खाँदा दुवै तर्फका गरी ४ जना घाइते भएका छन् । जिल्ला […] The post स्याङ्जामा टिपर र बस ठोक्किँदा ४ जना घाइते appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.