एसले तोक्यो  उम्मेदवारको मापदण्ड

एकीकृत समाजवादीले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको मापदण्ड टुंगो लगाएको छ । बुधबार बसेको सचिवालय बैठकले मापदण्ड टुंगो लगाउँदै उम्मेदवारको नामावली २० भदौभित्र केन्द्रमा सिफारिस गर्नुपर्ने निर्णय भएको उपमहासचिव...