बागमती प्रदेश सभामा पनि एमालेको अवरोध

प्रमुख प्रतिपक्षी दल एमालेले बागमती प्रदेश सभा बैठकमा पनि अवरोध गरेको छ । संघीय संसदमा निरन्तर अवरोध गर्दै आएको एमालेको बुधबार बागमती प्रदेश सभामा पनि अवरोध गरेको हो । एमालेको अवरोधका...

सम्बन्धित सामग्री

गण्डकी प्रदेश सभामा एमालेको अवरोध

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गण्डकी प्रदेश सभाको बैठकमा अवरोध सिर्जना गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बजेटको विषयलाई लिएर एमालेले बैठकमा अवरोध सिर्जना गरेको हो ।

कर्णाली प्रदेश सभामा एमालेको अवरोध

१५ असार, सुर्खेत । कर्णाली प्रदेश सभाको बैठक तीन दिनदेखि चल्न सकेको छैन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आगामी आर्थिक वर्षको बजेटमा आपत्ति जनाउँदै सभा अवरोध गर्दै आएको छ । बजेटमाथिको सैद्धान्तिक छलफल सकिएपछि आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै आइतबारदेखि एमालेले बैठक सञ्चालनमा अवरोध गरेको हो . बजेटका […]

प्रदेश सभामा एमालेको अवरोध

बागमती प्रदेशको प्रदेश सभाको बैठक आइतकार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रदेश सभा सदस्यले अवरुद्ध गरेका छन् ।विनियोजन विधेयक २०७९ माथिको छलफल गर्ने कार्यसूची रहेकोमा आइतबारको बैठक एमालेका प्रदेश सभाका सदस्यले बजेटप्रति असन्तुष्टि जनाउँदै प्रदेश सभाको बैठक अवरुद्ध गरेका हुन् । बैठकको सुरुमा एमालेका प्रदेश सभाका सदस्यले प्रदेश बजेट मूल्य मान्यताविपरीत आएको भन्दै उठेर विरोध जनाएपछि सभामुख सानुकुमार श्रेष्ठले एमालेका प्रमुख सचेतक दीपक निरौलालाई बोल्न समय दिनुभएको थियो ।

लुम्बिनी प्रदेश सभामा एमालेको अवरोध अन्त्य

१० जेठ, बुटवल । लुम्बिनी प्रदेश सभामा प्रमुख विपक्षी दल नेकपा एमालेले गर्दै आएको अवरोध अन्त्य भएको छ । स्वतन्त्र सांसद अजय शाही र नेकपा विभाजनपछि माओवादी केन्द्र रोजेकी विमला खत्री वलीलाई आफ्नो सांसद दावी गर्दै एमालेले उनीहरुलाई कारवाही नगरिएको विषय उठाएर ६ महिनादेखि प्रदेश सभा वैठक अवरुद्ध गर्दै आएको थियो । प्रदेश सभाको १० […]

लुम्बिनी प्रदेशसभामा एमालेको अवरोध खुल्यो

बुटवल । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गत साउन १ गतेदेखि लुम्बिनी प्रदेश सभामा गर्दै आएको अवरोध विनाशर्त खोलेको छ । पाँच दलको गठबन्धनमा एमालेले कारबाही सिफारिस गरेका दुई सांसद विमला वली र अजय शाहीसमेत सहभागी भएपछि उनीहरुलाई हटाउन माग गर्दै एमालेले सदन बहिस्कार गर्दै आएको थियो । तर मंगलबार दिउँसो बसेको प्रदेशसभाको दशौं अधिवेशनको […]

लुम्बिनी प्रदेश सभामा एमालेको अवरोध जारी

बुटवल  ।  लुम्बिनी प्रदेश सभाको १०औं अधिवेशन मंगलबारदेखि शुरु भएको छ । तर, बैठक शुरु भए पनि प्रतिपक्षी एमालेले भने संसद् अवरुद्ध गर्दै नाराबाजी गरेका छन् । मंगलबार बसेको दोस्रो बैठकमा बोल्ने सत्ता पक्षका सांसदहरुले भने प्रतिपक्षी गैरजिम्मेवार बनेको आरोप लगाएका छन् । संविधानले बाध्यकारी बनाएकै कारण लुम्बिनी प्रदेशसभाको बैठक बसेको हो । गत मंसिर […]

कर्णाली प्रदेश सभामा एमालेको अवरोध

सुर्खेत : कर्णाली प्रदेश सभाको नवौँ अधिवेशनको दशौँ बैठकमा प्रमुख प्रतिपक्षदले नेकपा एमालेले सरकारसँग भएको सात बुँदे सहमति कार्यान्वयनको जानकारी माग्दै अवरुद्ध गरेको छ। प्रमुख प्रतिपक्षी दल एमालेका प्रमुख सचेतक गुलावजंग शाहले यसअघि प्रदेश सरकारसँग भएको सात बुँदे सहमति कार्यान्वयन नभएको भन्दै जानकारी माग गरे। संसदमा जानकारी नभएसम्म बैठक अगाडि…