गाजा क्षेत्रका अस्पतालमा इजरायली सेनाको बर्बरता, तस्वीरहरू

इजरायली सेनाले गाजा क्षेत्रका अस्पतालहरूमा आक्रमण जारी राखेका छन्।आइतबार इजरायलले गाजाको नासेर मेडिकल कम्प्लेक्समा आक्रमण गरेको हो। जसमा चार अस्पतालहरू रहेका छन्।प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणमा कम्तीमा आठ प्यालेस्टाइनीको मृत्यु भएको छ भने एक सय ५० भन्दा घाइते भएका छन्। गाजाका ३५ अस्पतालमध्ये कम्तीमा १६ वटा अस्पताल इजरायलका कारण सेवा बाहिर छन् भने ७२ प्राथमिक स्वास्थ्य सेवा क्लिनिकहरूमध्ये ५१ पूर्ण रूपमा बन्द भएका छन्।हालसम्म इजरायलको आक्रमणमा गाजा क्षेत्रमा १० हजार बढीको मृत्य

सम्बन्धित सामग्री

इजरायलद्वारा गाजाको अल-शिफा अस्पतालमा सैन्य अभियान

गाजा– इजरायली सेनाले गाजाको अल-शिफा अस्पतालको सीमित क्षेत्रभित्र लक्षित अभियान सुरु गरेको छ । गुप्तचर जानकारीलाई उद्धृत गर्दै सेनाले इजराइलविरुद्धको हमलाको समन्वयका लागि सुविधा उपयोग गर्ने वरिष्ठ हमास कार्यकर्ताहरू उक्त अस्पतालमा रहेको संकेत दिएको छ ।  इजराइल रक्षा बल (आइडिएफ) का प्रवक्ता आरएडिएम हगारीले अभियान ठोस गुप्तचरको जानकारीको प्रतिक्रिया भएको सोमबार बिहान बताए। उनले अभियानको […]

गाजामा सहायताका लागि पर्खिरहेकामाथि इजरायलको आक्रमण, सातजना मारिए

गाजामा सहायताका लागि पर्खिरहेका सातजना इजरायली सेनाको आक्रमणमा मारिएका छन्।इजरायली सेनाले गाजा शहरको दक्षिणी भागमा कुवेत राउण्ड अबाउटमा सहायता ट्रकको लागि पर्खिरहेका प्यालेस्टिनीमाथि आक्रमण गरेको अलजजिराले जनाएको छ। आक्रमणमा २० भन्दा बढी घाइते भएका छन्। घाइतेहरूको उपचार अल–शिफा मेडिकल कम्प्लेक्समा भइरहेको छ। यस्तै गाजामा २ हजार मेडिकल कर्मचारीले भोकमरिको सामना गरिरहेका छन्। विश्व स्वास्थ्य गंगठन (डब्ल्यूएचओका) अनुसार थोरै मात्रा सहायता गाजाको अल-शिफा अस्पतालमा पुग्न सफल भएको छ। ख

गाजामा तीस हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु

गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीहरूको मृत्युको सङ्ख्या ३० हजार नाघेको प्यालेस्टिनी चिकित्सा स्रोतले बिहीबार बताएका छन्। गत २४ घन्टामा इजरायली लडाकू विमान र तोपखानाले गाजापट्टीका विभिन्न क्षेत्रमा गरेको आक्रमणका कारण दर्जनौँको मृत्यु भएको र गाजास्थित अस्पतालमा लगिएको स्रोतले सिन्ह्वासँग बताएको छ। सन् २०२३ को अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि मृत्यु हुनेको सङ्ख्या […]

मध्य गाजाको नुसिरात शरणार्थी शिविरमा इजरायली आक्रमणमा १७ जनाको मृत्यु

गाजा, १० फागुन । मध्य गाजापट्टीको नुसिरात शरणार्थी शिरिमा एक घरमा इजराइलले पुनः गरेको हवाई आक्रमणमा कम्तीमा १७ प्यालेस्टिनी मारिएको र अन्य ३४ जना घाइते भएको स्थानीय चिकित्सा स्रोतले बताएको छ । स्रोतले उद्धार प्रयास जारी रहेको र हताहत हुनेमा महिला र बालबालिका पनि रहेको बताएको छ । पीडितहरूलाई देइर अल–बलाह सहरको अल–अक्सा शहीद अस्पतालमा […]

इजरायलद्वारा गाजाको सबैभन्दा ठुलो अस्पतालमा आक्रमण

गाजा । इजरायलको आक्रमणले अल शिफा अस्पतालको एक भाग ध्वस्त भएको छ ।  सो अस्पतालको कार्डियाक वार्ड ध्वस्त भएको प्यालेस्टाइनी स्वास्थ्य अधिकारीले बताएका छन् ।  एक स्वास्थ्य अधिकारीले भने कि इजरायली हवाई आक्रमणले गाजाको सबैभन्दा ठूलो अस्पताल अल शिफाको कार्डियक वार्डलाई ध्वस्त पारेको छ, यस अस्पताल वरिपरि अझै पनि लडाइँ भइरहेको छ।  गाजाका उपस्वास्थ्य मन्त्री […]

शरण लिएको स्थानमा नै इजरायली हमला, १४ प्यालेस्टाइनीको मृत्यु

गाजा । मध्य गाजा पट्टीमा भएको इजरायली हमला परी कम्तीमा १४ जनाको मृत्यु भएको छ । सोमबार राति अल नुसेरात शरणार्थी शिविरमा रहेको एक आवासीय परिसरमा इजरायली हवाई आक्रमण परी कम्तीमा १४ जनाको मृत्यु भएको प्यालेस्टिनी समाचार एजेन्सी वाफाले जनाएको छ। वाफाका अनुसार पीडितहरूलाई देइर अल बालाहको अल अक्सा अस्पतालमा ल्याइएको थियो, जहाँ उनीहरूलाई मृत […]