काठमाडौँ, २० साउन । आज देशभर ४१ सय ७ कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै १२ सय ८९ जना थपिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ । २४ घन्टामा काठमाडौँमा ९०८, ललितपुरमा १६५ र भक्तपुरमा २०६ संक्रमित थपिएका हुन् । केही दिन यता नेपालमा फेरी कोरोना संक्रमणदर बढ्दै आएको छ । आज […]