चितवनका पाँच जनाले गरे नेपाली नागरिकता परित्याग, ६ जनाको रद्द

चितवन : चितवनका पाँच जनाले नेपाली नागरिकता परित्याग गरेका छन्। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार गत आर्थिक वर्षमा यहाँ स्थायी बसोबास भएर रोजगारीका सिलसिलामा विदेश गएर उतैको नागरिक भएका उनीहरूले नेपालको नागरिकता परित्याग गरेका हुन्। सहायक प्रमुख जिल्ला अधिकारी टीकाराम वाग्लेका अनुसार यस्ता नागरिकले जिल्लामा रहेको समयमा सिधै जिल्ला प्रशासन…

सम्बन्धित सामग्री

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर, सजाय पुस २५ मा तोकिने, बालकुमारी प्रदर्शनमा २ जनाकाे मृत्यु, बालकुमारी घटनामा ७३ जना पक्राउ, सुरक्षाकर्मीसहित सात घाइते, सिरहाबाट लिएका ६ जनाको नेपाली नागरिकता रद्द, यस्ता छन मन्त्रिपरिषद्का निर्णय, सर्वोच्चले रोक्यो ‘जनयुद्ध दिवस’ को सार्वजनिक बिदा, गभर्नर अधिकारीविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारीलगायतका समाचारले प्रमुख स्थान […]

नागरिकता निरन्तरताका संघर्षलाई सम्झँदा

लामो प्रयासका बाबजुद पनि हामीले हाम्रो वंशजको नागरिकता निरन्तर राख्न सफल भएनौं। विदेशको नागरिकता प्राप्त गरेपछि स्वत: नेपालको नागरिकता रद्द हुने कानुन धेरै अगाडिदेखि नै थियो। अहिले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न विदेशको नागरिकता देखाउनुपर्ने व्यवस्था …

झापामा १० जनाले नेपाली नागरिकता त्यागे

झापामा १० जनाले नेपाली नागरिकता त्यागेका छन् ।२४ माघ २०७८ साल यता झापाका १० जना नेपाली नागरिकले नागरिकता परित्याग गरेको जिल्ला प्रशासन कार्यालय झापाका अधिकृत दयाकृष्ण ढकालले बताए । त्यस्तै हालसम्म दुई जना नेपाली नागरिकको नागरिकता रद्द गरिएको उनले बताए । बाह्य मुलुकमा पर्याप्त सम्भावना र अवसर देखेर नागरिकता त्याग्नेको संख्या बढेको उनको भनाइ छ […]

झापामा १० जनाले नेपाली नागरिकता त्यागे

पछिल्लो समय झापामा नागरिकता त्याग्ने नेपालीको संख्यामा वृद्धि भएको छ ।२०७८ साल माघ २४ गते यता झापाका १० जना नेपाली नागरिकले नागरिकता परित्याग गरेको जिल्ला प्रशासन कार्यालय झापाका अधिकृत दयाकृष्ण ढकालले बताए । त्यस्तै हालसम्म दुई जना नेपाली नागरिकको नागरिकता रद्द गरिएको उनले बताए ।नागरिकता परित्याग गर्नेहरूमा तत्कालीन शरणामती गाविस– ६ निवासी हर्कमान गुरुङ, पथरिया–८ […]

६ महिनामा करिव साढे पाँच लाख नागरिकता वितरण, ३३ जनाको रद्द

काठमाडौं । सरकारले पछिल्लो ६ महिनाको अवधिमा मात्रै करिव साढे पाँच लाख नेपाली नागरिकता वितरण गरेको छ । गृह मन्त्रालयका अनुसार पछिल्लो कात्तिक महिनादेखि चैत मसान्तसम्म ६ महिनाको अवधिमा पाँच लाख ४७ हजार सात सय ९१ नेपाली नागरिकता वितरण गरिएको हो । जस अनुसार यस अवधिमा मात्रै १६ हजार एक सय ५२ जनालाई वैवाहिक अंगीकृत […]

बारामा अवैध नागरिता छानविनका लागि उजुरी पर्ने क्रम बढ्दो

बारा । नेपाली नागरिकता लिएका भारतीयहरुको हैकम बढ्न थालेपछि बाराका स्थानीयले भारतीय नागरिकको नेपाली नागरिकता रद्द गर्न माग गर्दै जिल्ला प्रशासनमा उजुरी दिन थालेका छन् । २०६३ सालमा नागरिकता बाँड्ने क्रममा आफूहरुकै सिफारिसमा नागरिकता लिएका भारतीयहरुको अनावश्यक प्रभाव बढ्न थालेपछि उनीहरुले नागरिकता छानविनका लागि उजुरी दिन थालेका हुन । नेपाली नागरिकता लिएका सीमावर्ती क्षेत्रका भारतीयहरुले […]

तीनजनाको नेपाली नागरिकता रद्द गर्ने सरकारको निर्णय

नेपाल सरकार मन्त्रीपरिषद्को बिहीवार बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । बिहीवार बसेको मन्त्रीपरिषद्को बैठकले नेपाल राजस्व परामर्श विकास समिति सदस्य निर्मलहरी अधिकारीको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ ।बैठकले कोभिड–१९ को आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्वतयारी परियोजनाको लागि विश्व बैंकबाट प्राप्त हुने १८ मिलियन अमेरिकी डलर थप ऋण सहायता प्राप्त गर्न वार्ता टोली […]

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, तीन जनाको नेपाली नागरिकता रद्द

सरकारले तीन नेपालीको नागरिकता रद्द गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सन्दीपचन्द्र बानियाँ, सुदीपचन्द्र बानियाँ र आत्माराम कुर्मीको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरी नेपाली नागरिकताबाट हटाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । यस्तै बैठकले नेपाल राजस्व परामर्श विकास समिति सदस्य निर्मलहरी अधिकारीको राजीनामा स्वीकृत गर्ने निर्णय पनि गरेको छ । बैठकले कोभिड – १९ को आकस्मिक प्र