उपसभामुख चयनको लागि सभामुखले मिति तोक्दै

काठमाडौँ – प्रतिनिधि सभाको उपसभामुख पदका लागि चुनाव हुने भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले आजको प्रतिनिधिसभाको बैठकमा उपसभामुख पदको निर्वाचन मिति र समय तोक्ने जनाइएको छ। २०७६ माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्वाहाम्फेले राजीनामा गरेपछि प्रतिनिधि सभामा उपसभामुख पद रिक्त छ । सभामुख र उपसभामुख एउटै दलले लिन नपाउने संवैधानिक व्यवस्था छ । राष्ट्रियसभाको […]

सम्बन्धित सामग्री

गुल्मीका विद्यार्थीले चलाए नमूना संसद्

जब सभामुख र उपसभामुख संसद छिरे, सबै सांसद आआफ्नो ठाउँबाट उठे । राष्ट्रिय गानसँगै सभामुखले बैठक प्रारम्भ गरे । त्यसपछि क्रमैसँग सांसदहरूले आआफ्नो क्षेत्रका विशेष मुद्दालाई संसदको ध्यानाकर्षण गराए ।  सत्तापक्ष...

नमुना संसद् : पात्र र प्रवृति दुरुस्त

जब सभामुख र उपसभामुख संसद छिरे, तब सांसद आआफ्नो ठाउँबाट उठे। सभामुखले राष्ट्रिय गानसँगै बैठक प्रारम्भ गरे। त्यसपछि क्रमैसँग सांसदले आआफ्नो क्षेत्रका विशेष मुद्दालाई संसदको ध्यानाकर्षण गरे।  सत्तापक्ष र प्रतिपक्षबीच निकैबेर...

आत्मविश्वास बढाउँदै उपसभामुख बबिता

३ असोज, जनकपुरधाम । ४ मंसिर २०७९ को चुनावबाट गठन भएको मधेश प्रदेशसभाको हालसम्म बसेका ३६ बैठकमध्ये ८ वटा उपसभामुख बबिता राउत इशरले सञ्चालन गरिन् । सभामुख र उपसभामुख फरक लिंगको हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण रामचन्द्र मण्डल सभामुखमा निर्वाचित भएपछि बबिता उपसभामुख बन्ने अवसर पाइन् । ‘सभामुखले अवसर दिनुहुन्छ । मैले आठवटा बैठक चलाएकी छु […]

सुदूरपश्चिममा संवैधानिक संकटकाे खतरा, साेमबार के हाेला ?

सभामुख चयन हुन नसक्दा सुदूरपश्चिम प्रदेशमा संवैधानिक संकट देखा पर्ने खतरा बढेको छ ।  प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र त्यसपछि सभामुखले उपसभामुख चयन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिनिधिसभाकी उपसभामुख भुसालले आज शपथ लिँदै

काठमाडौं–प्रतिनिधिसभाकी नवनिर्वाचित उपसभामुख पुष्पा भुषालले आइतवार पद तथा गोपनियताको सपथ ग्रहण गर्दै छिन्। राष्ट्रपति भवन शीतल निवासमा दिउँसो ४ बजे सपथ ग्रहण कार्याक्रम तय भएको सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहाकार श्रीधर न्यौपानेले जानकारी दिए। उपसभामुखलाई राष्ट्रपतिको उपस्थितिमा सभामुखले सपथ खुवाउने व्यवस्था छ। सत्ता गठबन्धनको सर्मथनमा नेपाली कांग्रेसकी सचेतक भुषाल शुक्रबार एमाले उम्मेदवार विद्या भट्टराईलाई पराजित […]

सभामुखले तोके उपसभामुखको चुनाव

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको उपसभामुख पदका लागि यही असार ३१ गतेका लागि चुनावको मिति तोकेका छन् । जारी प्रतिनिधिसभाको बैठकमा उनले उपसभामुख पदको निर्वाचन असार ३१ गते हुने भन्दै सोहीअनुसारको सूचना निकाल्न संसद सचिवालयलाई निर्देशन दिए। २०७६ माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्वाहाम्फेले राजीनामा गरेपछि रिक्त पदमा अब नयाँ उपसभामुख चयन […]

उपसभामुख पदकाे चुनावकाे मिति ताेकिँदै

काठमाण्डाै – प्रतिनिधि सभामा उपसभामुख चयन प्रक्रिया सुरु हुने भएको छ । आज बुधवार बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुखका लागि हुने चुनावको कार्यतालिका सार्वजनिक गर्न लाग्नुभएको छ । प्रतिनिधि सभाको आज बस्ने बैठकको कार्यसूचीमा उपसभामुख पदको चुनावका लागि सभामुखले चुनावको दिन र समय तोक्ने उल्लेख छ । २०७६ माघदेखि रिक्त रहेको उपसभामुखको पद पूर्ति हुन सकेको छैन ।

उपसभामुखको निर्वाचनका लागि मिति तोकिँदै

काठमाडौँ । रिक्त रहेको लामो समयपछि प्रतिनिधिसभाको उपसभामुख चयन हुने भएको छ । आज (बुधबार) बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभाको उपसभामुख पदको निर्वाचनका लागि दिन र समय तोक्ने कार्यसूची रहेको छ । प्रतिनिधिसभा नियमावली २०७५ को नियम ८ बमोजिम सभामुखले समय र मिति तोक्नुपर्ने हुन्छ ।

उपसभामुखको निर्वाचनका लागि मिति तोकिँदै

लामो समयपछि रिक्त रहेको प्रतिनिधिसभाको उपसभामुख चयन हुने भएको छ । आज (बुधबार) बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभाको उपसभामुख पदको निर्वाचनका लागि दिन र समय तोक्ने कार्यसूची रहेको छ । प्रतिनिधिसभा नियमावली २०७५ को नियम ८ बमोजिम सभामुखले समय र मिति तोक्नुपर्ने हुन्छ ।

जोर्डनको संसदमा सांसदबीच कुटाकुट, उपसभामुख भुइँमा ढले

काठमाडौं :  जोर्डनको संसदमा सांसदहरूबीच हात कुटाकुट भएको छ। विवाद र चर्काचर्कीपछि सत्ता पक्ष र विपक्षी सांसदहरुबीच भवनभित्र कुटाकुट भएको हो। सभामुखले उपसभामुखलाई सदन छोड्न भनेपछि विवाद चर्किएको थियो।संसद् भवनभित्र भएको विवादबारे सामाजिक सञ्जालमा राखिएका भिडियोमा सांसदहरू एक अर्कालाई मुक्का हानेको तथा उपसभामुख भुइँमा ढलेको देखिन्छन्। उपसभामुख ढलेपछि केही सांसदहरूले होहल्ला गरेका थिए।संविधान संशोधनको प्रस्तावबारे भएको छलफलमा एक सांसदले अस्वाभाविक मन्तव्य दिएपछि सांसदहरूबीच चर्क