इटली कतार विश्वकपमा छनोट हुन असफल

काठमाडौँ – युरोपियन च्याम्पियनसिप २०२० को विजेता इटली लगातार दोस्रो पटक विश्वकपमा छनोट हुन असफल भएको छ । युरोपियन छनोट अन्तर्गत प्लेअफका लागि भएको खेलमा उत्तरी म्यासेडोनियासँग १-० गोल अन्तरले पराजित भएपछि इटालीको विश्वकप यात्रा टुंगिएको हो। विश्वकप छनोटमा इटालीले घरेलु मैदानमा भोगेको यो पहिलो हार हो । विश्वकप छनोटमा इटालीले घरेलु मैदानमा भोगेको यो […]

सम्बन्धित सामग्री

वेस्ट इन्डिजपछि जिम्बावे विश्वकपमा छनोट हुन असफल

काठमाडौं । जिम्बावे पनि एक दिवसीय विश्वकपमा छनोट हुन असफल भएको छ । सुपर सिक्सको आफ्नो अन्तिम खेलमा स्कटल्यान्डसँग पराजित भएपछि जिम्बावेले विश्वकपमा स्थान बनाउन चुकेको हो । घरेलु मैदानमा जारी विश्वकप छनोटमा ५ खेलबाट ६ अंक भएको जिम्बावे तालिकाको तेस्रो स्थानमा रहेको छ । चार खेल खेलेको श्रीलंकाको ८ अंक छ । दोस्रो स्थानमा […]

वेस्ट इन्डिज पहिलो पटक विश्वकपमा पुग्न असफल

काठमाडौँ – दुई पटकको विश्वकप विजेता वेस्टइन्डिज पहिलो पटक विश्वकपमा छनोट हुन असफल भएको छ । जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटको सुपर सिक्समा स्कटल्यान्डसँग ७ विकेटले पराजित भएपछि वेस्टइन्डिज प्रतियोगिताबाट बाहिरिएको हो । टस हारेर ब्याटिङमा उत्रिएको वेस्ट इण्डिजले ४३.५ ओभरमा अलआउट हुँदै १८१ रन बनाएको थियो। वेस्ट इण्डिजका लागि जेसन होल्डरले ४५, रोमेरियो सेपार्डले […]

इटालीको पूनरागमन जित

एजेन्सी – यसपल्टको विश्वकपमा छनोट हुन असफल भएको इटालीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पूनरागमन जित निकालेको छ । इटालीले अल्वानियामाथि ३–१ को पूनरागमन जित निकालेको हो । इटालीको जितमा भिन्सेन्जो ग्रिफोले दुई तथा जियोभानी डि लोरेन्जोले एक गोल फर्काए । अल्वानियाका एड्रियन इस्माजिलीको गोल सान्त्वना बन्यो । अल्वानियामा बुधबार राति भएको खेलको १६औं मिनेटमा इटाली पछि […]

नेपाल यू-१९ महिला विश्वकपमा छनोट हुन असफल

काठमाडौं । नेपाल यू–१९ महिला विश्वकपमा छनोट हुन असफल भएको छ । आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा थाइल्याण्डसँग पराजित भएसँगै विश्व कप खेल्ने नेपालको सपना अधुरै भएको छ । मलेसियाको युकेएम ओभलमा नेपाल थाइल्याण्डसँग ४९ रनले पराजित भएको हो । अब नेपालले अन्तिम खेलमा बिहीबार मलेसियाविरुद्ध खेल्ने छ । छनोटको […]

नेपाल यू-१९ महिला विश्वकपमा छनोट हुन असफल

२४ जेठ, काठमाडौं । नेपालले यू–१९ महिला विश्वकप एसिया छनोटको चौथो खेलमा दोस्रो पराजय ब्यहोरेको छ । मंगलबार नेपाली टिम थाइल्याण्डसँग ४९ रनले पराजित भएको हो । यो हारसँगै नेपाल सन् २०२३ को जनवरीमा दक्षिण अफ्रिकामा हुने प्रथम संस्करणको यू–१९ महिला टी–२० विश्वकपमा छनोट हुन असफल भएको छ । एसिया छनोटमा ६ टोली सहभागी छन् […]

इटाली लगातार दोस्रो पटक विश्वकपमा छनोट हुन असफल

काठमाडौं । युरो २०२० को विजेता इटाली फिफा विश्वकप २०२२ मा छनोट हुन असफल भएको छ । युरोपियन छनोटको प्ले अफ अन्तर्गत सेमिफाइनलमा बिहीबार राति नर्थ म्यासेडोनियासँग १–० ले पराजित हुँदै चार पटकको विश्व च्याम्पियन इटाली लगातार दोस्रो पटक छनोट हुन असफल भएको हो । यसअघि इटाली सन् २०१८ को विश्वकपमा पनि छनोट हुन असफल […]

युरोपियन च्याम्पियन इटली कतार विश्वकपमा छनोट हुन असफल

कतार विश्वकप २०२२ का लागि छनोट हुन युरो कप विजेतासमेत रहेको इटली असफल भएको छ। गएराति सम्पन्न खेलमा नर्थ म्यासेडोनियासँग पराजय ब्यहोरेसँगै इटली विश्वकपमा छनोट हुने होडबाट बाहिरिएको हो। इटलीको पाल्मेरास्थित रेन्जो बारबेरा स्टेडियममा गएराति सम्पन्न खेलमा नर्थ म्यासेडोनियाले इटलीलाई हराउँदै आफ्नो विश्वकप छनोटको सम्भावनालाई कायम राखेको छ। गएराति सम्पन्न खेलमा नर्थ…

इटाली विश्वकप छनोट हुन असफल

एजेन्सी – फिफा विश्वकप २०२२ अन्तरगतको प्ले अफ अन्तरगत सेमिफाइनल खेलमा नर्थ म्यासेडोनियासँग स्तब्ध हुदै युरो २०२० को विजेता इटाली विश्वकपमा छनोट हुन असफल भएको छ । इन्ज्युरी समयमा गोल बेहोर्दै नर्थ म्यासेडोनियासँग १–० ले स्तब्ध हुदै गत जुन–जुलाईमा भएको युरोकपको च्याम्पियन इटाली विश्वकपमा छनोट हुन असफल भएको हो । इटालीलाई स्तब्ध पार्न इन्ज्युरी समयको […]

नर्वेलाई पराजित गर्दै नेदरल्यान्ड विश्वकपमा छनोट

काठमाडौं : कतार विश्वकप २०२२ को युरोप छनोट अन्तर्गत समुह 'जि' मा नर्वेमाथि २-० को जित निकाल्दै नेदरल्यान्डले विश्वकपमा स्थान सुरक्षित गरेको छ।२०१८ को विश्वकपमा छनोट हुन असफल रहेको डच टिमले यो पटक भने समूहमा १० खेलबाट २३ अंक जोड्दै शीर्ष स्थानमा रहेर छनोटमा स्थान पक्का गर्‍यो।मंगलबार भएको खेलमा नेदरल्यान्डको जितमा स्टेभिन बर्जविन र मेम्फिर डिपेले समान एक गोल गरे। यसअघि टर्कीले मोन्टेनेग्रोमाथि २-१ को जित हात पारेपछि नेदरल्यान्डमाथि जित निकाल्नै पर्ने दबाब थियो।यद्यपि अधिकांशका सम

नेपाल अफगानिस्तानसँग पराजित, विश्वकपमा छनोट हुन असफल :: Pahilopost.com

काठमाडौं : यू-१९ विश्वकपको एसियन छनोट अन्तर्गत अन्तिम खेलमा अफगानिस्तानसँग पराजित भएपछि नेपाल विश्वकपमा छनोट हुन असफल भएको छ। सिंगापुरस्थित…