‘गठबन्धनको ह्वीप मतदाताले मान्दैनन्, एमालेले ५० लाख बढी मत ल्याउँछ’

१८ वैशाख, काठमाडौं । महानगर र उपमहानगर पालिकामा नेकपा एमालेविरुद्ध सत्तागठबन्धनले साझा उम्मेदवार उठाएको छ । देशभर गठबन्धन नभए पनि एमालेसँग तालमेल नगर्न गठबन्धनको निर्देशन छ । तर लगभग एकल प्रतिस्पर्धामा उत्रिएको एमालेका सचिव योगेश भट्टराई भने गठबन्धनको ह्वीप मतदाताले नमान्ने तर्क गर्छन् । गठबन्धनका नेताहरुले उम्मेदवारी फिर्ता लिन आफ्नै कार्यकर्तालाई दिएको निर्देशन समेत कार्यान्वयन […]