एसबिआई बैंक र जेपी हस्पिटल बीच सम्झौता

नेपाल एसबिआई बैंक र इन्डियाको जोइडास्थित जेपी हस्पिटल बीच सम्झौता भएको छ।

सम्बन्धित सामग्री

नेपाल एसबिआई बैंक लिमिटेडको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं। नेपाल एसबिआई बैंक लिमिटेडले ‘ग्लोबल मनी विक २०२४’ को अवसरमा ‘प्रोटेक्ट योर मनी, सेक्योर योर फ्युचर’ नाराका साथ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।  सातै प्रदेशमा आयोजना गरिएको उक्त कार्यक्रमले कलेज विद्यार्थीहरूलाई बचतको महत्त्व, ऋण र लगानी, डिजिटल बैंकिङ, डिजिटल ठगीको पहिचान, शेयर बजार, अन्य आधारभूत बैंकिङ तथा वित्तीय अवधारणा लगायत वित्तीय साक्षरताका विभिन्न पक्षहरूमा सचेत गराएको बताइएको छ । बैंकका न्यूरोड, भक्तपुर, पाटन, बरगाछी, वीरगञ्ज, जनकपुर, डडेल्धुरा, वालिङ, टेकु, हेटौंडा, पीपीओ पोखरा, दुलेगौंडा, विराटनगर, चन्द्रनिगाहापुर, कोहलपुर, मणिग्राम, दाङ लगायतका विभिन्न शाखामा सञ्चालित कार्यक्रममा करीब आठ सय जनाको सहभागिता रहेको बताइएको छ ।

नेपाल एसबिआई बैंक लिमिटेडको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं, १४ चैत्र । नेपाल एसबिआई बैंक लिमिटेडले ग्लोबल मनी विक २०२४ को अवसरमा “प्रोटेक्ट योर मनी, सेक्युर योर फ्युचर” भन्ने नाराका साथ वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ। बैंकले यो कार्यक्रम सामाजिक उत्तरदायित्वअन्तर्गत गरेको हो । सातै प्रदेशमा आयोजना गरिएको उक्त कार्यक्रमले कलेज विद्यार्थीहरूलाई बचतको महत्व, ऋण र लगानी, डिजिटल बैंकिङ, डिजिटल ठगीको पहिचान, […]

नेपाल एसबिआई बैंक र जिआर फूड एण्ड विभरेजबीच छुटसम्बन्धी सम्झौता

नेपाल एसबिआई बैंक लिमिटेड र जिआर फूड एण्ड विभरेज प्रालि विराटनगरबीच विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। नेपाल एसबिआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्तालाई लक्षित गरी...

नेपाल एसबिआई बैंक ‘इन्फोसिस फिनेकल इनोभेसन अवार्ड २०२३’ बाट सम्मानित

नेपाल एसबिआई बैंक लिमिटेडले ‘इन्फोसिस फिनेकल  इनोभेसन अवार्ड २०२३’ प्राप्त गरेको छ। उक्त अवार्ड च्यानल इनोभेसन गोल्ड अवार्ड विधाअन्तर्गत ‘इन्फोसिस फिनेकल  इनोभेसन अवार्ड २०२३’द्वारा उत्कृष्ट एवं भरपर्दो मोबाइल बैैंकिङ सेवा तथा...

नेपाल एसबिआई बैंक र नेपाल रेमिट इन्टरनेशनलबीच सम्झौता

नेपाल एसबिआई बैंक लिमिटेड र नेपाल रेमिट इन्टरनेशनल प्रालिबीच रेमिट्यान्स भुक्तानी प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। अब नेपाल रेमिटका विभिन्न शाखा, प्रतिनिधि अफिस तथा एजेन्टमार्फत पठाएको रेमिट्यान्स रकम नेपाल...

नेपाल एसबिआई बैंक र आइएमईबीच सम्झौता

नेपाल एसबिआई बैंक र आइएमईबीच सम्झौता भएको छ । सम्झौताअनुसार आइएमईका जुनसुकै शाखा सञ्जालमार्फत पठाइएको पैसा नेपाल एसबीआई बैंकका जुनकुनै शाखाहरूबाट भुक्तान लिन सकिनेछ । काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा सो सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम र आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले हस्ताक्षर गरेका छन् । […]

नेपाल एसबिआई बैंक र क्लियरिङ हाउसबीच सम्झौता

नेपाल एसबिआई बैंक तथा नेपाल क्लियरिङ हाउसबीच नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको सञ्चालनका लागि सम्झौता भएको छ ।नेशनल पेमेन्ट स्वीचको पहिलो चरणमा रिटेल पेमेन्ट स्वीचअन्तर्गत नेपाल क्युआर स्ट्याण्डर्ड बमोजिम नेपालपे क्युआर तथा इन्टरनेटवर्क क्युआर, डाइरेक्ट डेबिट रिक्वेस्ट–टु–पे तथा इ–म्यान्डेटका उपकरणहरु, वालेट–वालेट बीच अन्तर आवद्धता, विभिन्न भुक्तानीका लागि बिलर गेटवेमार्फत अन्तर आबद्धता तथा पिएसओ सेटलमेन्टलगायतका भुक्तानी […]

नेपाल एसबिआई बैंक पुरस्कारबाट सम्मानित

लन्डनस्थित क्यापिटल फाइनान्स इन्टरनेसनलद्धारा नेपाल एसबिआई बैंक बेस्ट कर्पोरेट बैकिंग सोलुसन्स नेपाल अवार्डएबाट सम्मानित भएको छ । उक्त सम्मान क्यापिटल फाइनान्स इन्टरनेसनलद्वारा कार्यसम्पादन उत्कृष्टताको आधारमा वार्षिक रुपमा प्रदान गरिन्छ । सन् १९९३ मा स्थापित नेपाल एसबिआई बैंकले आफ्ना १० लाख भन्दा बढी ग्राहकहरुलाई ५१ जिल्लामा फैलिएका ११८ आउटलेटमार्फत् सेवा प्रदान गर्दै आइरहेको पनि बैकले जनाएको […]

नेपाल एसबिआई बैंक र सिद्धार्थ विजनेस ग्रुपबीच सम्झौता

नेपाल एसबिआई बैंक र सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीबीच सेवा छुटबारे समझदारी भएको छ । सो समझदारीअनुसार नेपाल एसबिआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड बाहक ग्राहकहरुलाई लक्षित गरी उक्त ग्रुपका आउटलेटमा कार्ड प्रयोग बापत विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मो. […]

एसबिआई बैंक र सिद्धार्थ बिजनेस ग्रुप बीच सम्झौता

नेपाल एसबिआई बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी बीच नेपाल एसबिआई बैंकका भिसा डेबिड कार्ड बाहक ग्राहकलाई लक्षित गरी उक्त ग्रुपका १९ आउटलेटमा कार्ड प्रयोग बापत विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मो. रिजवान आलम तथा सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका निर्देशक प्रभाकर खड्काले हस्ताक्षर गरे । उक्त कार्यक्रममा बैंकका सल्लाहकार छपि राज पन्त तथा व्यवसाय प्रवर्द्धन शाखाका प्रविन मुनी बज्राचार