रुस र चीन थप नजिक, चीनद्वारा नेटो विस्तारको विरोध

चीन पश्चिमा राष्ट्रहरुको सैन्य गठबन्धन नेटोको विस्तारको विरोधमा उभिएको छ। युक्रेनलाई लिएर बढेको तनावका बीच चीनले रुसको साथ दिँदै आएको छ। पश्चिमा शक्तिको सामना गर्नका लागि रुस र चीन थप नजिकिएका हुन्। गृष्मकालीन ओलम्पिकका लागि चीन पुगेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको थियो। चीन र रुसले संयुक्त वक्तव्य जारी […]

सम्बन्धित सामग्री

जी-७ देशको बैठकमा चीन, रुस र इरानबारे के के भनियो ?

विश्वका सात धनी र प्रजातान्त्रिक देशका नेताहरू दक्षिणी जर्मनीको बभेरियन आल्प्सको पहाडहरू बीचको विलासी रिसोर्टमा तीन दिने वार्षिक सम्मेलनको लागि भेला भएका थिए । यो शिखर सम्मेलनमा रुस, चीन, इरानमाथिको प्रतिबन्ध, ऊर्जा, खाद्य सुरक्षा, जलवायु परिवर्तन र कोरोनालगायतका धेरै विषयमा जी–७ देश सहमत भएका छन् । सम्मेलनमा चीन, इरान र रुसमाथि कडा अडान लिने संकेत […]

हिन्द महासागरमा रुस, चीन र इरानको संयुक्त युद्धाभ्यास– निशानामा को ?

विश्वमा शीतयुद्ध चलिरहेको भाष्य निर्माण गरिएको बेलामा अमेरिकी साम्राज्यको विरोध गर्ने तीन शक्तिहरू रुस, चीन र इरानले गत शुक्रवार र शनिवार उत्तरी हिन्द महासागरमा संयुक्त सैन्य अभ्यास गरेका छन् । उक्त अभ्यासको नाम चिरु–२क्यू२२ राखिएको छ । इरानको सरकारी समाचार संस्था आईआरएनएले समुद्री डाँकाहरूविरुद्ध कारवाहीका लागि यो अभ्यास गरिएको जानकारी दिएको छ । डाँकाहरूले अन्तर्राष्ट्रिय जलक्षेत्रमा दुईवटा व्यापारिक जहाजमा कब्जा गरेको र तीन देशका सेनाले त्यसलाई मुक्त गराएको परिकल्पना सहितको अभ्यास गरिएको छ ।  त्यसबाहेक बलिरह...

जलवायु सम्मेलनमा चीन र रुस नै अनुपस्थित हुनु दुःखद : बाइडेन

काठमाडौं : स्कटल्याण्डको ग्लास्गोमा जारी कोप–२६ को शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडनले चिनियाँ राष्ट्रपति सि चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अनुपस्थित भएकोमा आलोचना गरेका छन्। जलवायु परिवर्तनका मुद्दामा भएको छलफलमा वातावरण प्रदुषणका मुख्य हिस्सेदार चीन र रुस नै अनुपस्थित हुनु दुःखद भएको बाइडेनको भनाइ छ।अनुपस्थित दुवै देशले आफ्ना प्रतिनिधि भने सम्मेलनमा पठाएका छन्। चीन विश्वकै सबैभन्दा ठूलो कार्बनडाइअक्साइडको उत्सर्जक हो। चीनपछि धेरै कार्वन उत्सर्जन गर्ने मुलुकमा अमेर

जापान समुन्द्रमा रुस-चीन संयुक्त युद्ध अभ्यास

एजेन्सी, २८ असोज । रुस र चीनबीच समुन्द्री युद्ध अभ्यास सुरु भएको छ । यो अभ्यास जापान समुन्द्रमा सुरु भएको हो । रुसी समाचार एजेन्सी तासका अनुसार अक्टोबर १४ बाट सुरु हुने समुन्द्री युद्धको अभ्यास १७ अक्टोबरसम्म चल्नेछ । रुस र चीनबीच पछिल्लो समय सम्बन्ध झन् सुदृढ भइरहँदा जापान समुन्द्रमा युद्ध अभ्यास सुरु भएको हो […]

अमेरिकासहित रुस, चीन र पाकिस्तानले दोहामा अफगान सङ्कटबारे छलफल गर्ने

अमेरिका, रुस, चीन र पाकिस्तान सम्मिलित ’ट्रोइका प्लस’का प्रतिनिधिहरू आगामी महिना युद्धग्रस्त अफगानिस्तानको अवस्थाबारे छलफल गर्ने योजनासहित दोहामा बैठक गर्ने भएका छन् । हाल अफगानीहरूको प्रमुख लक्ष्य युद्धविराम गरी अफगानी समस्यामा पुनः वार्ता आरम्भ गर्नु रहेको निश्कर्ष उनीहरूको रहेको छ । बैठकले अफगानिस्तानको संवैधानिक सुधार र विशेष गरी छोटो दुई वर्षे कार्यकालमा आम चुनावको तयारी गर्ने कार्य योजनासहित अन्तरिम गठबन्धन सरकार गठन गर्नु रहेको ‘द एक्सप्रेस ट्रिब्यून’ले अफगानि

रुस र चीनको ‘अटुट मित्रता’ दिगो होला ?

विज्ञहरू चीन–रुस सम्बन्धलाई भूराजनीतिक र आर्थिक स्वार्थले निर्देशित ‘सहजताको साझेदारी’ मान्छन् भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच तय भएको सम्मेलनअघि रुस र चीनले आफूहरूबीचको ‘अटुट मित्रता’लाई जोड दिएको देखियो ।...

चीन, रुस र पाकिस्तानलगायत २४ देश इजरायलविरुद्ध उभिए

काठमाडौं। संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद (युएनएचआरसी)मा भएको मतदानमा ४७ मध्ये चीन, रुस, पाकिस्तानलगायत २४ देश इयरायलको विरुद्धमा उभिएका छन्।इजरायल र हमासबीच केही दिनअघि भएको ११ दिन लामो संघर्षलाई ‘युद्ध अपराधको रुपमा अनुसन्धान गर्ने’ विषयमा मतदान भएको थियो। उक्त प्रस्तावको पक्षमा चीन, रुस, पाकिस्तान बंगलादेश, फिलिपिन्स, अर्जेन्टिना, बहराइन, क्युबा, इण्डोनेसिया, लिबिया, मेक्सिको, नामिबिया, उज्वेकिस्तान, सोमालिय र सुडानले मतदान गरेका थिए।

चीन, रुस र पाकिस्तानलगायत २४ देश इजरायलविरुद्ध उभिए

काठमाडौं। संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद (युएनएचआरसी)मा भएको मतदानमा ४७ मध्ये चीन, रुस, पाकिस्तानलगायत २४ देश इयरायलको विरुद्धमा उभिएका छन्।इजरायल र हमासबीच केही दिनअघि भएको ११ दिन लामो संघर्षलाई ‘युद्ध अपराधको रुपमा अनुसन्धान गर्ने’ विषयमा मतदान भएको थियो। उक्त प्रस्तावको पक्षमा चीन, रुस, पाकिस्तान बंगलादेश, फिलिपिन्स, अर्जेन्टिना, बहराइन, क्युबा, इण्डोनेसिया, लिबिया, मेक्सिको, नामिबिया, उज्वेकिस्तान, सोमालिय र सुडानले मतदान गरेका थिए।

यसकारण म्यान्मारको सैन्य शासकलाई समर्थन गर्दैछन् चीन र रुस

संयुक्त राष्ट्रसंघले म्यान्मारमा गरिएको सैन्य कूका विषयमा प्रतिक्रिया दिन खोजिरहेको बेलामा सुरक्षा परिषद्का दुई स्थायी सदस्य चीन र रुसले कूको भर्त्सना गर्ने बयानमा रोक लगाएका छन् । यी दुई ठूला शक्तिले म्यान्मारलाई प्रतिरक्षा गर्नमा लामो समयदेखिको राजनीतिक, आर्थिक र सैन्य सम्बन्ध जिम्मेवार छ ।  रुस र चीन म्यान्मारलाई हतियार उपलब्ध गराउने दुई प्रमुख राष्ट्र हुन् । त्यसैले उनीहरू राष्ट्रसंघको कुनै पनि किसिमको सैन्य वा आर्थिक प्रतिबन्धबाट म्यान्मारलाई प्रतिरक्षा गर्नेछन् ।   म्यान्मारले सन् २०१० देखि २०१९ सम्ममा दुई अर्ब ४० करो...