अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले चालु वर्ष भारतको आर्थिक वृद्धिदर ७ प्रतिशत रहने प्रक्षेपण गरेको छ। यसअघि गरिएको अनुमानमा ०.६ प्रतिशत विन्दुले वृद्धि गर्दै आईएमएफले भारतको आर्थिक वृद्धिदर ७ प्रतिशत पुग्ने जनाएको हो। आईएमएफको प्रतिवेदनअनुसार भारतमा आर्थिक गतिविधिमा कायम गति, अनुकूल जनसांख्यिकीय अवस्था, विस्तार हुँदै गएको घरेलु बजार र संरचनात्मक सुधारले आर्थिक वृद्धिको सम्भावना बढाएका छन्। […]
Rastriya Swatantra Party (RSP) lawmaker Khagendra Sunar is under scrutiny over an audio recording allegedly featuring a man hurling obscene abuse at a woman
नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मिडफिल्डर सरु लिम्बू र रेनुका नगरकोटे सम्मिलित पारो महिला फुटबल क्लब भुटानको महिला राष्ट्रिय लिगको च्याम्पियन भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् ।
आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् …
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ १४ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एकजनाले विजेताको मत पाए पनि अदालतमा मुद्दा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिने निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिले दिएको जानकारीअनुसार, वासना थापा सर्वाधिक ५ हजार १९३ मत प्राप्त गर्दै पहिलो स्थानमा निर्वाचित भएकी […]
तेह्रथुम । ग्लोबल तेह्रथुम सेवा समाज दक्षिण कोरियाले तेह्रथुमबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय महिला फुटबल टोलीका तीन खेलाडीलाई आर्थिक सहयोग गरेको छ। समाजले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी अनु बस्नेत, राष्ट्रिय महिला फुटबल टोलीको १९ वर्षमुनिको टोलीकी खेलाडी सेमिहाङ्मा पङ्धाक र १७ वर्षमुनिको टोलीकी खेलाडी साहारा तुम्बाहाम्फेलाई जनही रु ५० हजारका दरले कूल रु एक […]