काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ १६ पैसा र बिक्रीदर १७१ रुपैयाँ ८७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९५ […]
जारी विश्वकपमा भारतको यो पहिलो हार हो। आइतबार गुजरात, अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा दक्षिण अफ्रिकाले दिएको १८८ रनको लक्ष्य पछ्याएको भारतले १८.५ ओभरमा सबै विकेट गुमाएर १११ रन मात्र बनायो।