पहिलो विदेश भ्रमण भारतको हुने सम्भावना छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण भारतको हुनसक्ने बताएका छन्।नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले प्रधानमन्त्रीमा नियुक्तिपछि भारतीय सञ्चारमाध्यम एबिपी न्युजसँगको कुराकानीमा पहिलो विदेश भ्रमण भारतको हुनसक्ने बताएका हुन्।उनले भने‚ ‘मेरो पहिलो विदेश भ्रमण भारत हुने सम्भावना छ।’कुराकानीमा प्रचण्डले पछिल्लो भारत भ्रमण गरेको समेत स्मरण गरेका थिए। उनले नेपाल-भारत आपसमा मिलेर द्विपक्षीय सम्ब

सम्बन्धित सामग्री

प्रधानमन्त्री प्रचण्ड : भारत भ्रमणको शुरु भयो तयारी

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको तयारी शुरु भएको छ।प्रचण्ड प्रधानमन्त्री नियुक्त हुनासाथ पहिलो बधाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएका कारण पहिलो विदेश भ्रमण भारत नै हुन लागेको हो। तर भ्रमणको मिति भने तय भइसकेको छैन।प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले औपचारिक निमन्त्रणा नआए पनि भ्रमणको तयारी भइरहेको बताए। भ्रमणको चाँजोपाँजो मिलाउन सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा मंगलबार भारत भ्रमणमा गएकी छन्

प्रधानमन्त्री प्रचण्डको पहिलो विदेश भ्रमण कतार, १९ गते जाने २२ गते फर्कने

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कतारको राजधानी दोहा जाने भएका छन् । फागुन २१ गतेदेखि सुरु हुने अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड फागुन १९ गते दोहा जान लागेका हुन् । फागुन २१ देखि २५ गतेसम्म आयोजना हुने अल्पविकसित राष्ट्रहरूको सम्मेलनमा सरकार एवम् राष्ट्र प्रमुखहरू सहभागी हुनेछन् । ...

प्रधानमन्त्री प्रचण्डको पहिलो विदेश भ्रमण कतार, १९ गते जाने २२ गते फर्कने

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कतारको राजधानी दोहा जाने भएका छन् । फागुन २१ गतेदेखि सुरु हुने अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड फागुन १९ गते दोहा जान लागेका हुन् । फागुन २१ देखि २५ गतेसम्म आयोजना हुने अल्पविकसित राष्ट्रहरूको सम्मेलनमा सरकार एवम् राष्ट्र प्रमुखहरू सहभागी हुनेछन् । ...

प्रचण्डलाई भ्रमणको निमन्त्रणा दिन भारतीय विदेश सचिव नेपाल आउँदै

काठमाडौं । भारतका विदेश सचिव विनयमोहन क्वात्रा नेपाल आउने भएका छन् ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भारत भ्रमणको निम्तो दिन उनी नेपाल आउन लागेको भारतीय दूतावास स्रोतले जनाएका छ । पुस १० गते

प्रधानमन्त्री प्रचण्ड छिट्टै भारत भ्रमणमा जाँदै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छिटै भारत भ्रमणमा जाने भएका छन् । हिजो (शनिबार) बालुवाटारमा विभिन्न मिडियाका सम्पादकसँगको अन्तरक्रियामा प्रधानमन्त्री प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण भारतमा हुने जानकारी दिए । शनिबार प्रचण्डले विभिन्न अनलाइन मिडियाका सम्पादकहरू अन्तरक्रिया गरेका छन् । सो अवसरमा सरकारका प्राथकिमताहरु, विभिन्न राजनीतिक दलहरु बीचको […]

मेरो भारत भ्रमण चाँडै हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण चाँडै हुने बताएका छन्। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पादकहरूसँगको साक्षात्कारमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्। भारत भ्रमणबारे सोधिएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘दूतावासले समन्वय गरिरहेको छ। भारत भ्रमण चाँडै हुन्छ।’प्रधानमन्त्री भए लगत्तै प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण भारत हुने बताएका थिए।