काठमाडौं– वर्षापछिको बाढीपहिरोका कारण मंगलबार विभिन्न राजमार्गका ६ स्थानमा सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा यातायात आवागमन प्रभावित भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए । प्रहरी प्रधान कार्यालयका अनुसार ललितपुरको बागमती गाउँपालिका– ३ छपेलीमा पहिरो खस्दा बिहानैदेखि कान्ति लोकथप सडक अवरुद्ध भएको छ । यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा […]
काभ्रेपलाञ्चोक । स्थानीय तह ‘अनिवार्य तथा नि:शुल्क शिक्षा’ लागू गर्न जुटेका छन् । हालसम्म तीन गाउँपालिका यस अभियानमा जुटेका हुन् । अनिवार्य तथा नि:शुल्क शिक्षा लागू गरिएको गत जेठ मसान्तमा महाभारत गाउँपालिकाले घोषणा गर्यो । शतप्रतिशत बालबालिका विद्यालयमा भर्ना भएपछि गाउँपालिकालाई अनिवार्य तथा नि:शुल्क शिक्षा लागू भएको घोषणा गरिएको गाउँपालिकाले जनाएको छ । जिल्ला समन्वय […]
KATHMANDU: A third group of Nepali peacekeepers serving under the United Nations Interim Security Force for Abyei (UNISFA) has returned home after completing their mission, the Nepal Army confirmed on Monday. According to the Directorate of Public Relations and Information, 67 personnel returned to Nepal, completing their rotation under the leadership of a Lieutenant Colonel. […]
फाउण्डेशनले सातौँ पुण्यतिथिको अवसरमा आयोजना गर्न लागेको हो। उक्त सम्मेलनमा न्युरो सर्जरी, न्युरो मेडिसिन, न्युरो रेडियोलोजी, न्युरो इन्टरभेन्सन, न्युरो ओटोलोजी, न्युरो एनेस्थेसिया, न्युरो साइक्याट्री, न्युरो नर्सिङ र पुनःस्थापनाजस्ता स्नायु विज्ञानका विविध विधालाई एउटै मञ्चमा छलफल गरिनेछ।