संसद्को स्थलगत अवलोकनपछि सभामुख सापकोटाले भने–बृहत राष्ट्रिय एकताको खाँचो औंल्याए (फोटोफिचर)

काठमाडौं, १ साउन । आउने आईतबार अर्थात यही साउन ३ गते बस्न लागेको संघीय संसदको संयुक्त बैठकको तयारी बारेमा आज सभामुख अग्नीप्रसाद सापकोटाले बैठकको तयारी, अपनाउनुपर्ने स्वास्थ्य मापदण्डबारे स्थलगत अवलोकन गरेका छन् । हाम्रा सहकर्मी मुकुन्द कालिकोटेकाअनुसार सभामुख सापकोटाले आज विहान बैठक हलको अवलोकन गरेका हुन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा पूनःस्थापना गरेपछि बैठक आईतबार बस्ने […]

सम्बन्धित सामग्री

मुलुकमा नयाँ राजनीतिक सम्झौताको खाँचो छ :अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा नयाँ राजनीतिक सम्झौताको खाँचो रहेको औँल्याएका छन्।...

जनताप्रति उत्तरदायी नेतृत्वको खाँचो छ : अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली राजनीतिमा जनताप्रतिको उतरदायी नेतृत्वका साथै बलियो राष्ट्रियताका लागि निष्ठाका खाँचो रहेको बताए।...

सुदृढ राष्ट्रिय एकताको खाँचो छ: सभामुख

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संविधान अनुरुप सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने दायित्व पूरा गर्न र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति सबै नेपालीले गर्व गर्ने अवस्था निर्माण गर्न अझ सुदृढ राष्ट्रिय एकताको खाँचो रहेको बताउनुभएकाे छ । १५ औंं गणतन्त्र दिवसका अवसरमा आज (आइतबार) शुभकामना दिंदै उहाँले यस्तो बताउनुभएको हो । परिवर्तित व्यवस्थाप्रति आमनागरिकलाई […]

बृहत्तर राष्ट्रिय एकताको खाँचो : सभामुख

सभामुख अग्निप्रसाद सापकोटाले बृहत्तर राष्ट्रिय एकताको खाँचो रहेको बताएका छन् । आइतबारदेखि सुरु हुने संघीय संसदको अधिवेशनको तयारीको सम्बन्धमा संघीय संसद भवन नयाँ बानेश्वरमा निरिक्षणका लागि पुगेका सभामुख सापकोटाले सञ्चारकर्मीहरुसँग कुरा...

सभामुख सापकोटाले भने, ‘दलहरुबीच बृहत्तर राष्ट्रिय एकताको खाँचो छ’

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले दलहरुबीच बृहत्तर राष्ट्रिय एकताको खाँचो रहेको बताएका छन्। सङ्घीय संसद भवनमा संसद अधिवेशनको व्यवस्थापन तयारीको निरीक्षणपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले पुनस्र्थापित संसद धेरै हिसाबले ऐतिहासिक, बहुआयामिक र दूरगामी महत्वको रहेको स्पष्ट पारे। जनताको आशालाई विश्वासमा परिणत गर्न सबैले नयाँ परिवेशमा नयाँ ढङ्गले विगतका अनुभवको समीक्षा गर्दै व्यवस्थापन,प्रस्तुति र छलफलको वातावरण बनाएर अघि बढ्नुपर्नेमा उनको जोड थियो।

दलहरुबीच बृहत्तर राष्ट्रिय एकताको खाँचो छ : सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले समग्र बदलिँदो परिस्थितिलाई विश्लेषण गर्दै हरेक हिसाबले दलहरुबीच बृहत्तर राष्ट्रिय एकताको खाँचो औँल्याएका छन् । सङ्घीय संसद् आइतबारदेखि शुरु हुने अधिवेशनको व्यवस्थापन तयारीको निरीक्षणपछि सञ्चारकर्मीको जिज्ञासामा उहाँले पुनःस्थापित संसद् धेरै हिसाबले ऐतिहासिक, बहुआयामिक र दूरगामी महत्वको रहेकाले दलहरुबीच एकता अपरिहार्य रहेको बताए । सभामुख सापकोटाले भने, “बृहत् राष्ट्रिय एकताको शक्तिशाली सन्देश दिने थलो प्रतिनिसभा हो, यो अहिलेको आवश्यकता हो, यहाँबाट यो सन्देश दिनु