काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संविधान अनुरुप सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने दायित्व पूरा गर्न र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति सबै नेपालीले गर्व गर्ने अवस्था निर्माण गर्न अझ सुदृढ राष्ट्रिय एकताको खाँचो रहेको बताउनुभएकाे छ । १५ औंं गणतन्त्र दिवसका अवसरमा आज (आइतबार) शुभकामना दिंदै उहाँले यस्तो बताउनुभएको हो । परिवर्तित व्यवस्थाप्रति आमनागरिकलाई […]