फुङ्लिङमा सञ्चालित मेयर कप रनिङ भलिबल प्रतियोगिताको उपाधि सिदिङ्वा

ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले सञ्चालन गरेको मेयर कप रनिङ भलिबल प्रतियोगिताको उपाधि सिदिङ्वा गाउँपालिकाले जितेको छ।...

सम्बन्धित सामग्री

स्लाहीमा सम्पन्न अन्तरप्रदेश भलिबलको उपाधि भैरवी दललाई

चितवन भलिबल क्लबलाई पराजित गर्दै नेपाली सेनाको भैरवी दल गणले सर्लाहीको हरिपुरमा सम्पन्न अन्तर प्रदेशस्तरिय मेयर कप भलिवल प्रतियोगिताको उपाधि जितेको छ। जिल्लाको हरिपुर नगरपालिका–७, चितायनमा बिहीबार सम्पन्न फाइनल खेलमा सर्लाहीको...

आर्मी र पुलिसले जिते मेयर कप

त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले शनिबार ललितपुर मेयर कप भलिबल प्रतियोगिताको उपाधि जितेका छन् । पुरुषमा आर्मी र महिलातर्फ पुलिस क्लबले उपाधि जितेका हुन् । ललितपुरको जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा भएको...

आर्मी र पुलिसलाई मेयर कप भलिबल

त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले शनिबार ललितपुर मेयर कप खुला महिला तथा पुरुष भलिबलको उपाधि जितेका छन् ।

बनेपा मेयर कप काभ्रेलाई

काभ्रे । बनेपा नगरपालिकाको सहयोगमा लायकु क्लबले बनेपामा आयोजना गरेको जिल्ला स्तरीय मेयर कप भलिबल प्रतियोगिताको उपाधि भलिबल प्रेमी काभ्रे टिमले हात पारेको छ । विजयी टिमले नगद ५० हजार हासिल गर्यो । दुई/दुई सेटमा बराबरी भएको अवस्थामा निर्णायक सेटमा भलिबल प्रेमी काभ्रेले बनेपा नगरपालिकाको टिमलाई १६–१४ ले हराउन सफल भयो । बनेपा नगरपालिकाको टिम […]

बनेपा मेयर भलिबल कपको उपाधि भलिबल प्रेमी काभ्रेले जित्यो

मोतीराम तिमल्सिना, काभ्रे । बनेपा नगरपालिकाको सहयोगमा लायकु क्लबले बनेपामा आयोजना गरेको जिल्ला स्तरीय मेयर कप भलिबल प्रतियोगिताको उपाधि भलिबल प्रेमी काभ्रे टिमले हात पारेको छ । विजयी टिमले नगद ५० हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरेका थिए । नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादे, उपप्रमुख रेखा सापकोटा दाहाल र प्रमुख प्रशासकीय अधिकृत कविराज उप्रेतीले विजयी टिमलाई पुरस्कार […]

मेयर कपको उपाधि भलिबलप्रेमी काभ्रेलाई

बनेपामा सम्पन्न मेयर कप काभ्रे जिल्लाव्यापी पुरुष भलिबल प्रतियोगिताको उपाधि भलिबलप्रेमी काभ्रेको टिमले जितेको छ ।

उप–मेयर कप भलिबलको उपाधि कुँवरवर्तीलाई

रुपन्देहीको तिलोत्तमामा सञ्चालन भएको प्रथम उप–मेयर रनिङ कप खुला महिला भलिबल प्रतियोगिताको उपाधि

प्रथम मेयर कप भलिबलको उपाधि धनगढीलाई

विष्णुप्रसाद देवकोटा महेन्द्रनगर : प्रदेश स्तरीय प्रथम मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि धनगढी उप महानगरपालिकाले हात पारेको छ। शुक्रबार भएको फाइनल खेलमा आयोजक भीमदत नगरपालिकालाई ३-१ सेटमा पराजि

प्रथम मेयर कप राष्ट्रिय भलिबलको उपाधि प्रदेश ४ लाई

सुनसरी, चैत ३ – सुनसरीको इटहरीमा आयोजित प्रथम मेयर कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिको प्रदेश ४ ले जितेको छ ।  शनिबार सम्पन्न फाइनलमा...

सूर्यविनायकलाई मेयर कप भलिबल उपाधि

कैलालीको गोदावरी नगरपालिकामाथि मंगलबार फाइनलमा ३–१ को सेटमा जित हासिल गर्दै भक्तपुरको सूर्यविनायक नगरपालिकाले मेयर कप अन्तरनगर भबिलबल प्रतियोगिताको उपाधि जितेको छ। भक्तपुरको सहिद स्मृति खेलमैदानमा सम्पन्न फाइनलमा सूर्यविनायकले पहिलो सेट गुमाउनाका बावजुद त्यसपछि पुनरागमन जनाउँदै २५–२६, २५–२३, २५– २३, २५–१४ को विजयी नतिजा निकालेको थियो । सूर्यविनायकका चित्रबहादुर केसी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए।