काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दुबई भ्रमणबारे भ्रामक प्रचार गरिएको भन्दै उनको स्वकीय सचिवालयले आपत्ति जनाएको छ।
प्रचण्डका प्रमुख स्वकीय सचिव जोखबहादुर महरा ‘प्रताप’ले प्रेस विज्ञप्तीमार्फत प्रचण्डका दिवंगत छोरा प्रकाश दाहालको नाममा दुबईमा २१ अर्ब रुपैयाँ रहेको र त्यसको व्यवस्थापन गर्न प्रचण्ड परिवार दुबई गएको