एक वर्षमा ४२ वन्यजन्तुको उद्धार

जानकी, ७ साउन । डिभिजन वन कार्यालय बाँकेले गत आर्थिक वर्ष २०७९/८० मा विभिन्न प्रजातिका ४२ वन्यजन्तुको उद्धार गरेको छ । एक वर्षको अवधिमा घाइते, टुहुरा, बाटो बिराइ गाउँबस्तीमा प्रवेश गरेका तथा सङ्कटमा परेका विभिन्न प्रजातिका ४२ वन्यजन्तुको उद्धार गरिएको जिल्लास्थित वन कार्यालयले जनाएको छ । अधिकांश वन्यजन्तु जीवितै र केही मृतावस्थामा भएकालाई पनि उद्धार […]

सम्बन्धित सामग्री

दुई वर्षमा पचास वन्यजन्तुको उद्धार र उपचार

काठमाडौँ,८ पुष । चितवनको सौराहामा रहेको वन्यजन्तु अस्पतालमा दुई वर्षमा ५० वन्यजन्तुको उद्धार र उपचार गरिएको छ । सन् २०२० देखि २०२२ को डिसेम्बरसम्मको अवधिमा चितवन राष्ट्रिय निकुञ्जका ५० वन्यजन्तुको उपचार गरिएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता केन्द्र सौराहा कार्यालयसँगै रहेको अस्पतालले यो अवधिमा १६ बाघ, पाँच गैँडा, छवटा हात्ती, सात […]

दुई वर्षमा पचास वन्यजन्तुको उद्धार र उपचार

राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता केन्द्र सौराहा कार्यालयसँगै रहेको अस्पतालले यो अवधिमा १६ बाघ, पाँच गैँडा, छवटा हात्ती, सात हरिण, तीन निलगाई, तीन मलाहा बिरालो, नौवटा बँदेल र एक–एक वनबिरालो र चरीबाघको उद्धार तथा उपचार गरेको छ।...

चितवन राष्ट्रिय निकुञ्ज : एक वर्षमा २०४ वन्यजन्तु मरे, २२२ वन्यजन्तुको उद्धार

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षको अवधिमा ३७ वटा गैंडा मरेका छन् । निकुञ्जका अनुसार गत आर्थिक वर्ष २०७८÷७९ मा ३७ वटा गैंडा विभिन्न कारणले मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार संरक्षित वन्यजन्तुको सूचीमा सुचीकृत दुर्लभ एकसिंगे गैंडा ३७ वटा मरेका छन् । तीमध्ये ३३ गैंडा प्राकृतिक कारणले मरेका हुन् भने […] The post चितवन राष्ट्रिय निकुञ्ज : एक वर्षमा २०४ वन्यजन्तु मरे, २२२ वन्यजन्तुको उद्धार appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ३७ वटा गैँडा मरे, २ सय २२ वन्यजन्तुको उद्धार

चितवन – चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ३७ वटा गैँडा मरेका छन् । यी गैँडा विभिन्न कारणले मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार ३३ गैँडा प्राकृतिक कारणले मरेका हुन् भने दुई गैँडा शिकारीले मारेका हुन् । एउटाको कारण खुलेको छैन । एउटा गैँडा भने मानवीय लापरबाहीका कारण खाडलमा परेर मरेको हो । यस्तै, एक वर्षमा ६ वटा बाघ प्राकृतिक कारणले मरेका तिवारीले बताउनुभएको छ  । ६ वटै बाघ उपचारको क्रममा मरेको उहाँले जानकारी दिनुभएको छ । १० वटा अर्ना पनि प्राकृतिक कारणले मरेका छन् । ...

सल्यानमा चालू आर्थिक वर्षमा १८ वटा वन्यजन्तुको उद्धार, १० को मृत्यु

सल्यानमा चालू आर्थिक वर्षको हालसम्म १८ वटा वन्यजन्तुको उद्धार गरिएको छ । जिल्लाका विभिन्न क्षेत्रबाट