काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केपी शर्मा ओली नेतृत्वको दुईतिहाइ सरकारले आफूविरुद्ध ‘विष हालेको’ आरोप लगाएका छन् । मंगलबार सामाजिक सञ्जालमा लामो पोस्ट लेख्दै उनले यस्तो बताएका हुन् । ‘दुईतिहाइ सरकारले मविरुद्ध ‘विष हालेको’ थियो । त्यहीकारण देशभरका अदालत धाउँदै जनतासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिँदैछु’, उनी भन्छन्, ‘म सिंहदरबार पुग्न होइन, सिंहदरबार […]
काठमाडौँ। अमेरिकी बालयौन दुराचारी जेफ्री एपस्टिनले २०७२ सालको भूकम्पपछि नेपालमा काम गर्ने एउटा गैरसरकारी संस्थालाई २५ हजार अमेरिकी डलर चन्दा दिएको खुलेको छ। अमेरिकी न्याय मन्त्रालयले ३० जनवरीमा सार्वजनिक गरेको दस्ताबेजमा नेपाल उल्लेख छ। मन्त्रालयको बेवपेजमा नेपाल शब्द राखेर सर्च गर्दा १२८ वटा फाइल भेटिन्छन्। जसमध्ये एउटा इमेल अमेरिकी गैरसरकारी संस्था ‘सेकेन्ड रेस्पोन्स’ले एपस्टिनलाई लेखेको […]
काठमाडौं । सरकारले ‘सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ फिर्ता लिने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले उक्त विधेयक फिर्ता लिने प्रस्तावलाई औपचारिक स्वीकृति दिएको हो। सरकारका प्रवक्ता एव गृहमन्त्री ओमप्रकाश अर्यालले बैठकका निर्णयबारे जानकारी दिँदै उक्त विधेयकलाई थप परिमार्जन र आवश्यक गृहकार्यका लागि फिर्ता लिने निर्णय भएको बताए। […]
सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा मंगलबार ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ को कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले फागुन २१ मा आउने सुनामीको सामना गर्न पुराना दलहरूलाई चेतावनी दिएका छन् । खुट्टामा चोट लागेर भएको संक्रमण (सेलुलाइटिस) का कारण त्रिवि शिक्षण अस्पतालमा केही दिन भर्ना भएर उपचारपछि घरमा आराम गरेका उनले मंगलबार फेसबुकमार्फत् यस्तो चेतावनी दिएका हुन् । उनले अब देशमा हुने परिवर्तन ‘घटना’ […]