संकटा आहा रारा गोल्ड कपको सेमिफाइनलमा, आर्मी पराजित

विजय नेपाली, पोखराउत्कृष्ट पुनरागमन गर्दै ए डिभिजन क्लब संकटा क्लब आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई ३–१ ले हराउँदै संकटा अन्तिम चारमा पुगेको हो । १–० ले पछि परेको खेल उल्टाउँदै दुई वर्ष अघिको विजेता संकटा सेमिफाइनल पुगेको हो । संकटाले बुधबार […]

सम्बन्धित सामग्री

आहा! रारा गोल्ड कप माघ दोस्रो साता सुरु हुने

पोखरा (हाम्रो खेलकुद)- आहा! रारा गोल्ड कप २०८० माघ दोस्रो साता सुरु हुने भएको छ । आयोजक सहारा क्लबले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगितामा ए डिभिजनका क्लब, नेपाल सुपर लिगका टिम, विदेशी टिम, मोफसल सहित आयोजक सहारा क्लबको टोलीको सहभागिता रहने जनाएको छ । गत वर्ष ए डिभिजन क्लब संकटा क्लबले फाइनलमा भुटनिज युथ […] The post आहा! रारा गोल्ड कप माघ दोस्रो साता सुरु हुने first appeared on हाम्रो खेलकुद.

आहा–रारा गोल्ड कप : आज एपीएफ र धरान भिड्ने

काठमाडौं : कास्कीको पोखरामा जारी आहा–रारा गोल्ड कप फुटबलमा पहिलो क्वार्टर फाइनलमा शनिबार विभागीय टोली एफीएफ र धरान फुटबल क्लब  प्रतिस्पर्धा गर्दै छन्। खेल दिउँसो २ बजे सुरु हुनेछ।आयोजक सहारा क्लब पोखरालाई पराजित गर्दै धरानले क्वार्टरफाइनलको यात्रा तय गरेको हो। एपीएफले भने सिधै क्वार्टर फाइनलमा स्थान पाएको हो। विभागीय टोली नेपाल पुलिसलाई पराजित गरेको चर्च ब्वाइजले क्वार्टरफाइनलमा आइतबार मच्छिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

२२ औं संस्करणको आहा रारा गोल्ड कप १२ पुषदेखि

मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको २२ औं संस्करण आउँदो १२ पुषदेखि हुने भएको छ ।  'खेलकुदको विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद...

पुस १२ देखि २२ औँ संस्करणको आहा–रारा गोल्ड कप

पर्वत : मोफसलकै ठूलो मानिने आहा–रारा गोल्ड कप को २२ औँ संस्करण आगामी पुस १२ देखि २३ गतेसम्म सञ्चालन हुने भएको छ।अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्रतियोगिता सञ्चालनको मिति दिएसँगै सहारा क्लब पोखराको आयोजनामा हरेक वर्ष हुँदै आएको गोल्ड कप यस वर्ष पनि पोखरा रङ्गशालामा सञ्चालन गर्ने तयारी अघि बढेको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका आमन्त्रित टोलीहरू सहभागी हुने प्रतियोगितामा ए डिभिजन क्लब, विभागीय क्लब, विदेशी सहित मोफसलका टिमहरू र आयोजक सहारा क्लब पोखरा गरी १२ टिमले भाग लिने

आहा रारा गोल्ड कप आउँदो पुस १२ गतेदेखि पोखरामा सुरु हुने

काठमाण्डाै - आहा रारा गोल्ड कपको २२औँ संस्करण आउँदो पुस १२ गतेदेखि हुने भएको छ । पोखरा रङ्गशालामा हुने प्रतियोगिता पुस १२ देखि २३ गतेसम्म हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ । यसपटक सहिद स्मारक ‘ए’ डिभिजन लिग अघि नै आहा रारा गोल्ड कप सकिने भएको छ । शहीद स्मारक लिग पुस २६ गतेदेखि सुरु हुनेछ । आहा रारा गोल्डकपमा आयोजक सहारा क्लबसहित ‘ए’ डिभिजनका क्लबहरु, मोफसल र विदेशी टोली पनि सहभागी हुनेछन् ।

आहा ! रारा गोल्ड कप, एपिएफ अन्तिम चारमा

पाहुना टोली अमेरिकाको बिवाइएससी मिनेसोटा पोखरामा जारी २०औँ संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको पहिलो खेलबाटै बाहिरिएको छ । पहिलोपटक सहभागी भएको बिवाइएससी पहिलो खेलबाटै घर फर्किंदा विभागीय एपिएफ...

आहा रारा गोल्ड कप  :  पुलिस अन्तिम आठमा

विभागीय नेपाल पुलिस क्लब  पोखरामा जारी २० औ संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ । प्रतियोगिता अन्र्तगत शुक्रबार सम्पन्न प्रि क्वार्टरफाइनलको खेलमा हिमालयन शेर्पा...

पोखरामा ‘आहा रारा गोल्ड कप’ प्रतियोगिता हुने

कोरोना संक्रमण तीव्ररूपमा वृद्धि भइरहेकै अवस्थामा पोखरामा २१ औँ संस्करणको ‘आहा रारा गोल्ड कप’ फुटबल प्रतियोगिता हुने भएको छ । मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा माघ ६ गतेदेखि पोखरा रंगशालामा प्रतियोगिता सुरु हुने जानकारी दिइएको हो ।  प्रतियोगितामा एक विदेशी सहित १० टिमको सहभागिता रहने आयोजक सहारा क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज) ले जानकारी दिए । अध्यक्ष गुरुङका अनुसार प्रतियोगितामा संकटा क्लब, मछिन्द्र क्लब, नेपाल पुलिस फुटबल क्लब, हिमालयन शेर्पा क्लब, रुस

२० औं संस्करणको आहा रारा गोल्ड कप फुटबल ६ माघदेखि, १० टोली सहभागी हुने

मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तरार्ष्ट्रिय अन्तरक्लब आमन्त्रित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको २० औं संस्करण आउने ६ माघदेखि सुरु हुने भएको छ। प्रतियोगिता आउँदो ६ देखि १५ माघसम्म...

एपीएफलाई हराउँदै सङ्कटा आहा रारा गोल्ड कप फुटबलको फाइनलमा

काठमाण्डाै – सशस्त्र प्रहरीको एपीएफ क्लबलाई हराउँदै सङ्कटा क्लब आहा रारा गोल्ड कप फुटबलको फाइनलमा पुगेको छ ।  पोखरा रङ्गशालामा बुधवार भएको खेलमा सङ्कटाले एपीएफलाई दुई–शून्य गोलले हराउँदै उपाधि नजिकै पुगेको हो । सङ्कटाका लागि सुवास गुरुङ र विदेशी खेलाडी ग्लोरीले गोल गरे । सङ्कटाले उपाधिका लागि बिहीवार (भोलि) हुने नेपाल पुलिस क्लब र अफ्रिकन रुटबीचको विजेतासँग खेल्नेछ ।  प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ । फाइनल खे...