प्रचण्डले देउवालाई भने : सरकारबारे फाइनल निर्णय दिनुस्

१६ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेताहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर सरकार गठनबारे प्रष्ट निर्णय दिन आग्रह गरेका छन् । सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका थिए । भेटमा प्रचण्डले मिलेर सरकार बनाउने कि नबनाउने फाइनल गर्न आग्रह गरेका छन् […]

सम्बन्धित सामग्री

सन्दीपले फाइनल खेलेनन्

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीपले प्रो क्लब टि२० च्याम्पियनसिपको फाइनल खेलेका थिएनन् । शुक्रबार जिल्ला अदालत काठमाडौंले बलात्का मुद्दामा सन्दीपलाई दोषी ठहर गरेपछि पर्साका कप्तान समेत रहेका सन्दीपले पुलिससँगको फाइनल नखेलेका हुन् । शनिबार नारायणी रंगशाला बिरगंजमा सम्पन्न फाइनलमा पुलिसले पर्सा क्लब ११ लाई १ सय रनले हराउँदै उपाधि जित्यो । […] The post सन्दीपले फाइनल खेलेनन् first appeared on हाम्रो खेलकुद.

यी हुन् विश्वकप फाइनल खेलाउने रेफ्री

काठमाडौं : कतार विश्वकप फाइनल खेल पोल्यान्डका रेफ्री  सायमन मार्चिनियाकले खेलाउने भएका छन्। लुसेल मैदानमा आइतबार राति पाैने ९ बजे हुने फाइनलमा दुई पटकका च्याम्पियन अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ। ४१ वर्षीय मार्चिनियाक विश्वकप फाइनल खेलाउने पहिलो पोलिस रेफ्री भएका छन्। मार्चिनियाकले सन् २०१८ को युइएफए सुपरकपको फाइनल खेलाएका थिए।  मार्चिनियाकलाई सहायक रेफ्रीका पावल सोकोल्निकी र तोमाज लिस्टकिविच हुनेछन्। उनले ग्रुप स्टेजमा फान्स र डेनमार्कको खेल खेलाएका थि

शुभकामना गोल्डकपको फाइनल स्थगित

पोखरा (हाम्रो खेलकुद) – पोखराको हेम्जामा जारी छैटौं नेपाल आइस अन्तर्राष्ट्रिय आमन्त्रण शुभकामना हेम्जा गोल्डकपको फाइनल खेल स्थगित भएको छ । आयोजक हेमजा युनाइटेड शनिबारको लागि तय भएको फाइनल खेल स्थगित भएको र फाइनल १२ असारमा हुने जानकारी गराएको छ । आयोजक हेम्जा युनाइटेडसँगै क्यामरुनी क्लब एभिनियर एफसी डोउला फाइनलमा पुगेका छन् । क्लबले एक […]

च्याम्पियन्स लिगको फाइनल पेरिसमा हुने

एजेन्सी – यो सिजनको युइएफए च्याम्पियन्स लिगको फाइनल फान्सको पेरिसमा हुने भएको छ । युरोपेली फुटबलको सर्वाेच्च निकाय (युइएफए) को शुक्रबार बसेको बैठकले च्याम्पियन्स लिगको फाइनल रसियाबाट फ्रान्सको पेरिसमा सारिएको जनाएको छ । युक्रेनमा रुसको आक्रमणपछि युइएफएको बैठकले रसियाको सेन्ट पिटर्सवर्गबाट फ्रान्सको पेरिसमा सारिएको जनाएको छ । पुर्वी युरोपमा राजनीतिक तनावले महाद्धीपको परिचालक निकायबाट निर्णायक […]

च्याम्पियन्स लिगको फाइनल खेल पेरिसमा हुने

१३ फागुन, काठमाडौं । च्याम्पियन्स लिग फुटबलको फाइनल पेरिसमा हुने भएको छ । रुसले युक्रेनमाथि आक्रमण थालेपछि बढेको तनावसँगै यूईएफएले च्याम्पियन्स लिगको फाइनल रुसको सेन्ट पिटरबर्गको साटो फ्रान्सको पेरिसमा खेलाउने निर्णय गरेको हो । च्याम्पियन्स लिगको फाइनल मे २८ मा हुनेछ ।

अन्जनले फाइनल खेल्न नपाउने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अन्जन विष्टले साफ च्याम्पियनसिप २०२१ को फाइनल खेल्न नपाउने भएका छन् । नेपालले शनिबार प्रतियोगिताको फाइनल खेल्दा अन्जन टोलीमा नहुने भएका हुन् । बंगलादेशविरुद्ध बराबरी गोल फर्काउँदै नेपाललाई फाइनल पुर्याउन नायक बनेका अन्जनले खेलमा पहेंलो कार्ड पाएका थिए । जारी प्रतियोगितामा अन्जनको यो दोस्रो पहेंलो कार्ड […]

ईपीएलको फाइनल भोलि

एभरेष्ट प्रिमियर लिग (ईपीएल) चौथो संस्करणको फाइनल भोलि शनिबार हुँदैछ ।

युरो कप फाइनल : इंग्ल्याण्ड इटाली भिड्दै

काठमाडौं : युरोकप फुटबलको फाइनल खेल आज (आइतबार) राति हुँदैछ । वेम्बली स्टेडियमा हुने फाइनलमा इंग्ल्यान्ड र इटाली प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल राति १२ः४५ बजे सुरु हुनेछ।इंग्ल्यान्ड पहिलो पटक युरोकपको फाइनल खेल्न लागेको हो। एक पटकको च्याम्पियन इटाली भने चौंथो पटक फाइनल खेल्न लागेको हो। इंग्ल्यान्ड र इटाली दुबै टोली यस पटक उपाधि जित्ने लक्ष्यमा रहेका छन्। दुबै टोलीका मुख्य प्रशिक्षक उपाधि जित्न तयार रहेको बताउँछन्।इटालीको यो मुख्य प्रतियोगितामा १० औं फाइनल यात्रा हो। यस अघि इटालीले व

नेदरल्यान्ड्स फाइनल नजिक

नेपालले दिएको २ सय ७ रनको लक्ष्य पछ्याउँदै पाहुना टोली नेदरल्यान्ड्स राजधानीमा जारी क्रिकोणात्मक शृखंलाको फाइनल नजिक पुगेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा नेदरल्यान्ड्सले नेपालले निर्धारित २० ओभरको समाप्तिमा ६ विकेट गुमाएर दिएको २ सय ७ रनको लक्ष्य तीन बल बाँकी छँदा भेटाउँदै शृखंलाको फाइनल नजिक पुगेको हो । पहिलो खेल […]

भारतसँग फाइनल खेल्ने न्युजिल्याण्डको टिम घोषणा

आईसीसी टेस्ट च्याम्पियनसिपको फाइनल खेलका लागि न्युजिल्याण्डले टिमको घोषणा गरेको छ । न्युजिल्याण्ड क्रिकेटले फाइनल खेलका लागि २० सदस्सीय टिमको घोषणा गरेको हो । टेस्ट च्याम्पियनसिपको फाइनलमा न्युजिल्याण्डले भारतसँग खेल्नेछ । इंग्ल्यान्डमा हुने फाइनल टेस्ट जुन १८ मा शुरू हुनेछ । टेस्ट च्याम्पियनसिपको फाइनलमा न्युजिल्याण्डको कप्तानी केन विलियम्सनले गर्ने छन् । न्युजिल्याण्डले घोषणा गरेको टिममा ३ नयाँ खेलाडी अटाएका छन् ।