इतिहासमा राजा भनेर चिनिने अगुवाहरु जनताबाट चुनिएका गणनायकहरु थिए: प्रम ओली :: Pahilopost.com

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवस जनताको विजय र कुलीनतन्त्रको पराजयको दिन भएको बताएका छन्। गणतन्त्र दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गणतन्त्र आएको दिनलाई  नेपाली जनताले विसं १९९७ सालभन्दा पहिलेदेखिको अभिष्ट पूरा भएको दिनको रुपमा स्मरण गर्नुपर्ने उल्लेख गरे । “बलजफ्ती थोपरिएको अन्यायका विरुद्ध

सम्बन्धित सामग्री

पूर्व प्रम ओली र एमसीसी उपाध्यक्ष बिच भेट, के फेरिएला धारणा?

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमर बिच भेटवार्ता भएको छ। आज काठमाडौं आइपुगेकी सुमर र एमसीसीका नायब उपाध्यक्ष जोनाथन ब्रुक्स बालकोट पुगेर ओलीसँग छलफल गरेका हुन्। ओलीले प्रधानमन्त्री हुँदा एमसीसी पारित हुनुपर्ने बताएका थिए। तर, हाल विपक्षमा पुगेपछि उनले एमसीसीबारे…

पर्याप्त खोप ल्याउन सरकार प्रयत्नशील छ : प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन, रूसलगायत खोप उत्पादक राष्ट्र तथा कोभ्याक्ससँग निरन्तर सम्पर्क र समन्वय गरी छिटोभन्दा छिटो पर्याप्त खोप ल्याउन नेपाल सरकार प्रयत्नशील रहेको बताउनुभएको छ । कोभिड–१९ र समसामयिक विषयमा सोमवार दिउँसो देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मित्रराष्ट्रबाट सहायताका रूपमा प्राप्त खोपका अतिरिक्त नेपाल सरकारले आपैm आवश्यक मात्रामा खोप खरीद प्रक्रिया शुरू गरिसकेको बताउनुभयो । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारले चालेका निषेधाज्ञालगायत कदममा सहयोग र साथ दिन सबैमा आग्रह गर्नुभयो । गतवर्ष प्रवेश गरेको महामारीलाई एक हदसम्म नियन्त्रणमा ल्याइए पनि पुनः प्रवेश गरेको दोस्रो लहरबाट जनजीवन प्रभावित भएकाले यसमा सचेत हुन उहाँले अनुरोध गर्नुभयो । साथै छिमेकी र मित्रराष्ट्रलाई अक्सिजनलगायत स्वास्थ्य पूर्वाधारमा सहयोग गर्न समेत आग्रह गर्नुभयो ।      प्रधानमन्त्री ओलीले गतवर्ष नै उपप्रधानमन्त्रीको संयोजकत्वमा कोभिड रोकथाम र नियन्त्रणका लागि उच्चस्तरीय समिति गठन गरिएको र त्यसबाट सरकारी निकायबीच समन्वय गरिएको तथा देशभर होल्डिङ सेन्टर र क्वारेन्टिन व्यवस्थापन गराइएको स्मरण गर्दै स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा नेपालले क्रमशः प्रगति हासिल गरेको दाबी गर्नुभयो ।      सबैजसो अस्पताललाई पीसीआर परीक्षण गर्न सक्ने व्यवस्था गरिएको भन्दै उहाँले कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित नहोस्, कसैले पनि उपचार नपाएर मानिसको ज्यान ज्यान नपरोस् भनेर सरकारले सहजता अपनाएको बताउनुभयो । ‘जनताको स्वास्थ्य सुरक्षा पहिलो दायित्व हो । निषेधाज्ञाका कारण जनतालाई भोकै मर्न दिइनेछैन,’ उहाँले भन्नुभयो, ‘यस स्थितिमा पनि अर्थतन्त्र र रोजगारीलाई गतिशील बनाइनेछ । जनताको उपचार र सेवामा सबैको त्याग, लगनशीलता र समर्पणको प्रशंसा गर्दछु ।’    अस्पतालमा शय्या लुकाउने वा अनिययमिता जस्ता कार्य भेटिएमा कारबाही गरिने स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले अक्सिजन उत्पादन बढाउन पनि पहल भइरहेको बताउनुभयो । रासस

पुनः संसद भंग गरेर देशलाई मध्यावधिमा धकेल्न प्रम ओली उद्दत् : जनमोर्चा

सरकारले हिउँदे अधिवेशनलाई अन्त्य गरेकोमा राष्ट्रिय जनमोर्चाले त्यसको विरोध गरेको छ । अधिवेशन अन्त्य गर्ने निर्णयलाई अधिनायकवादी तथा निरंकुश कदम भन्दै जनमोर्चाले त्यसको भत्सर्ना गरेको हो ।अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओली ओली पुनःस्थापित संसदका समेत विरुद्ध रहँदै आएका छन् । पुनस्र्थापित संसद विरुद्धको मानसिकताका कारण नै सरकारले संसद अधिवेशन शुरु भएदेखि नै संसदलाई कुनै बिजिनेस (काम) नै नदिई पङ्गु बनाउने र संसदले उठाएका विषयमा कुनै

नेपालको आगामी राजनीति कसरी अघि बढ्ला ?

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को घरझगडाले प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले सहजै बदर गरिदियो । प्रतिनिधिसभा विघटन गरे पनि नेपालको राजनीतिक वातावरण भने अझै सङ्लिन सकेको छैन । प्रतिनिधिसभा पुनस्र्थापनापछि पनि सत्तारूढ दलको विवाद अझै समाधान नहुँदा ओली नेतृत्वको सरकारमाथि विभिन्न टीकाटिप्पणी भइरहेको छ । प्रम ओली इतरका समूह खास […]

प्रतिनिधि सभा विघटनपछि पहिलोपटक राष्ट्रिय सभामा जाँदै प्रम ओली

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभाको आइतवारको बैठकलाई सम्बोधन गर्ने भएका छन् । ओलीका सञ्चारविज्ञ रामशरण बजगाईले प्रधानमन्त्रीले सम्बोधन गर्ने जानकारी दिए । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विभाजन पछि ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा माधव नेपाल समूह एक अर्काविरुद्ध आरोप प्रत्यारोपमा छन् । ओलीले प्रचण्ड-नेपालको चर्को आलोचना गरिरहेका ओलीले वैशाखमा... The post प्रतिनिधि सभा विघटनपछि पहिलोपटक राष्ट्रिय सभामा जाँदै प्रम ओली appeared first on Purbeli News.