काठमाडौं । प्रतिनिधि सभा विघटन गर्ने सरकारको प्रतिगामी कदमविरुद्ध संघर्षरत नेकपाको प्रचण्ड–माधव पक्षले शुक्रबार प्रदेश १ को प्रमुख शहर विराटनगरमा शक्ति प्रदर्शनसहित विरोधसभाको आयोजना गरेको छ ।तेस्रो चरणको आन्दोलन अन्र्तगत प्रचण्ड माधव पक्षले काठमाडौ बाहिर रुपन्देहीको बुटवलपछि विराटनगरमा प्रदर्शन गर्न लागेको हो ।विरोधसभ...