सुरक्षा परिषद्को आकस्मिक बैठक बस्दै, मुख्य एजेन्डा उत्तर कोरिया

एजेन्सी, ३ कात्तिक। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले आकस्मिक बैठक बस्ने निर्णय गरेको छ । उत्तर कोरियाले हालै क्षेप्यास्त्र परीक्षण गरेको विषयमा छलफल गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले आज बुधबारका लागि आकस्मिक बैठक बोलाएको हो। उत्तर कोरियाले हिजो (मंगलबार) पनडुब्बी आधारित ब्यालिस्टिक क्षेप्यास्त्र सफलतापूर्वक परीक्षण गरेको घोषणा गरेपछि सुरक्षा परिषद्को आकस्मिक बैठक बस्न लागेको जनाइएको हो […]

सम्बन्धित सामग्री

११ वर्षपछि उत्तर कोरिया र दक्षिण कोरिया ऐतिहासिक बैठक बस्दै

बीबीसी । उत्तर कोरिया र दक्षिण कोरियाका प्रमुखबीच तय भएको ऐतिहासिक बैठकको मिति सार्वजानिक गरिएको छ । उत्तर