एमाले उपमहासचिव प्रदीप ज्ञवाली पराजित

एमाले उपमहासचिव प्रदीप ज्ञवाली प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन्। गुल्मी १ बाट चुनाव लडेका उनी कांग्रेसका चन्द्र भण्डारीसँग हारेका हुन्। ज्ञवाली एक हजार ४०७ मतान्तरले पराजित भए। भण्डारीले ३२ हजार ९३२...

सम्बन्धित सामग्री

'समन्यायिक र सन्तुलित विकासमा चेत नपुग्दा कर्णाली पछि पर्‍यो'

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली र कांग्रेस नेता प्रदीप पौडेलले लामो समयदेखि राज्यको केन्द्रीय सत्तामा समन्यायिक र सन्तुलित विकासको अवधारणा पस्न नसक्दा कर्णाली पुछारमा परेको बताएका छन् ।

‘कर्णालीलाई काठमाडौंले चिन्दै चिनेन’

६ फागुन, सुर्खेत । केन्द्रीय नेताहरुले कर्णालीलाई हेर्ने दृष्टिकोण कस्तो छ ? उनीहरुले व्यक्तिगत वा राजनीतिक दलको सदस्यको रुपमा कर्णालीबारे के सोच्छन्, काठमाडौंमा कर्णालीबारे कस्ता छलफल हुन्छन् ? आइतबार कुडा कर्नालीमा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले ‘कर्णाली दृष्टि’ नामक सत्रमा आफ्नो बुझाइ राखे । एमालेका उपमहासचिव ज्ञवालीले कर्णाली […]

एमाले उपमहासचिव ज्ञवाली बेइजिङ प्रस्थान

काठमाडौं,१० मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली बेइजिङ प्रस्थान गरेका छन्। चाइना एकेडेमी अफ सोसल साइन्सले आयोजना गरेको कार्यक्रममा सहभागी हुन आज ज्ञवाली चीनतर्फ प्रस्थान गरेका हुन्। चीनमा रहँदा उनल चिनिँया कम्युनिष्ट पार्टीका नेताहरुलाईसमेत भेट्ने कार्यक्रम तय भएको एमालेले जनाएको छ ।

पराजित भए पनि मतदातालाई धन्यवाद दिँदै एमाले नेता ज्ञवाली

२२ मंसिर, गुल्मी । नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवाली निर्वाचनमा पराजित भए पनि मतदातालाई धन्यवाद दिन गाउँगाउँमा पुगेका छन् । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गुल्मी–१ मा नेपाली कांग्रेसका चन्द्र भण्डारीसँग १५ सय मतान्तरले ज्ञवाली पराजित भएका थिए । ज्ञवालीको धन्यवाद कार्यक्रम जिल्लामा एक सातासम्म सञ्चालन हुने नेकपा एमाले गुल्मीका […]

भण्डारीलाई बधाई दिँदै ज्ञवालीले भने– फुटबल चलिरहेको छ, २/२ गोल भयो

गुल्मी क्षेत्र नं १ मा एमाले उपमहासचिव प्रदीप ज्ञवाली कांग्रेसका चन्द्र भण्डारीसँग पराजित भए। आधिकारिक रुपमा घोषणा नभएपनि उनले प्रतिस्पर्धी भण्डारीलाई बधाइ दिएका छन्। ज्ञवालीले मतगणना स्थल पुगेर गठबन्धनका उम्मेदवार भण्डारीलाई...

गुल्मी-१ मा एमालेबाट प्रदीप ज्ञवाली सर्वसम्मत सिफारिस

काठमाडौँ – प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली गुल्मी- १ बाट उम्मेदवारका लागि सिफारिस भएका छन्। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाकाे निर्वाचनमा एमालेकाे तर्फबाट गुल्मी-१ बाट ज्ञवाली सर्वसम्मत रुपमा सिफारिस भएका हुन्। यस्तै, गुल्मी- २ बाट भने सचिव गोकर्ण विष्टसहित तीनजनाको नाम सिफारिस भएको पार्टी निकट स्राेतले जानकारी दिएकाे छ। स्राेतका अनुसार […]

सभामुखले गल्ती सच्याउनुपर्छ या राजीनामा दिनुपर्छः एमाले उपमहासचिव प्रदीप ज्ञवाली

काठमाडौं, ३० पौष । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो दल विभाजनको कारण बनेको आरोप लगाउँदै गल्ती सच्याउने कि राजीनामा दिनेबाहेकमा पछाडि नहट्ने बताए । (आज) शुक्रबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले सदनलाई चलायमान बनाउने आफूहरुको चाहना भएपनि सभामुख स्वयं दल विभाजनकारी गतिविधिमा लागेको ले कडा रुपमा प्रस्तुत हुन वाध्य भएको […]