नागरिक उन्मुक्तिमा किचलो कायमै

केन्द्रदेखि प्रदेशसम्म गठबन्धनलाई सघाउने नागरिक उन्मुक्तिको निर्णय, अमान्य हुने चौधरी समूहको भनाइ नागरिक उन्मुक्ति पार्टीले केन्द्रसहित प्रदेशमा एमाले–माओवादीसहितको सत्तागठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ । अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा बुधबार कैलाली टीकापुरमा...

सम्बन्धित सामग्री

सद्भावको शीर्ष स्थान कायमै

एमेच्योर गल्फर सद्भाव आचार्यले सूर्य नेपाल च्यालेन्जमा बुधबार तीन स्ट्रोकको अग्रतासहित शीर्ष स्थान कायमै राखेका छन्।...

नेपालको अंकविहीन यात्रा कायमै

जारी प्रतियोगितामा नेपाल लगातार चौथो हार भोग्न बाध्य बनेको छ। यससँगै नेसन्स लिगमा नेपालको अंकविहीन यात्रा कायमै रहेको छ।...

हुम्लामा माओवादीको अग्रता कायमै

प्रतिनिधिसभा सदस्यका लागि हुम्लामा भएको निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवारको अग्रता कायमै रहेको छ ।  माओवादी उम्मेदवार छिरिङ दमदुल लामाले दुई हजार ९१० मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार दल रावलले...

अर्घाखाँचीमा टोपबहादुरको अग्रता कायमै

अर्घाखाँचीमा प्रतिनिधिसभाको निर्वाचनमा एमालेका उम्मेदवार टोपबहादुर रायमाझीको अग्रता कायमै छ । वाम-लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसकी उम्मेदवार पुष्पा भुसाल भन्दा एमालेका रायमाझी २ हजार ६३ मतले अगाडि छन् ।  पछिल्लो मतपरिणाम अनुसार रायमाझीले...

धरान उपमहानगरपालिकाः गठबन्धनको अग्रता कायमै

धरान उपमहानगरपालिकामा मेयरमा गठबन्धनबाट कांग्रेसका उम्मेद्वार किशोर राईको अग्रता कायमै छ।

बालेनको अग्रता कायमै

काठमाडौं : काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ। एक हजार तिन सय ८५ मत गणना गर्दा स्वतन्त्र उम्मेदवार शाहले ४५२ मत ल्याएर अग्रता कायमै राखेका हुन्। यस्तै, एमाले उम्मेदवार केशव स्थापितले ३८८ मत ल्याएका छन् पाँच दलीय गठबन्धनको साझा उम्मेदवार सिर्जना सिंहले २४० मत ल्याएर पछ्याइरहेकी छन्। राष्ट्रियसभा गृहमा कडा सुरक्षाबीच १, २, ३, ३२ वडामा मतगणना जारी मतगणना जारी छ।

लुम्बिनी प्रदेशसभामा एमालेको विरोध कायमै

लुम्बिनी प्रदेशसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अवरोध कायमै राखेको छ।

नेपालमा पोलियोको जोखिम कायमै

नेपालमा पोलियो रोगको जोखिम कायमै रहेको सरोकारवालाले बताएका छन् ।  विश्व पोलियो दिवसका अवसरमा आज यहाँ आयोजना गरिएको कार्यक्रमका वक्ताले पोलियो उन्मूलनमा सबैपक्ष लाग्नुपर्नेमा जोड दिएका हुन् । उनीहरुले नेपालको नजिक रहेको पाकिस्तान र अफगानिस्तानमा अझै पनि पोलियो उन्मूलन हुन नसक्दा नेपालमा जोखिम कायमै रहेको बताएका हुन् ।रोटरी डिष्ट्रिक ३२९२ अन्तर्गत रिजन ६ का आठ वटा क्लबको आयोजना गरेको मोटर र्‍यालीपछि आयोजित कार्यक्रममा रोटरी डिष्ट्रिक ३२९२ का पूर्व गभर्नर रविन्द्रकुमार पियाले नेपालमा पोलिय

चितवनमा कोरोना संक्रमणको जोखिम कायमै

चितवनमा कोरोना सङ्क्रमणको ग्राफ ओरालो लाग्दै गएको भएपनि कोरोना संक्रमणको जोखिम भने कायमै रहेको छ । चितवनमा सक्रिय कोरोना संक्रमितको संख्या ५०० भन्दा माथि रहेको छ । सक्रिय संक्रमितको संख्या ५ सय माथि भएपनि अहिले विद्यालय र बजार पूर्णरुपमा खुलेका छन् भने चाडपर्व नजिकिदै गएकाले कोरोना संक्रमणको जोखिम कायमै रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।शुक्रबारसम्म चितवनमा ५ सय ८५ जना सक्रिय कोरोना सङक्रमित रहेका छन् । जोखिम कायमै रहेको भएपनि पछिल्लो समय कोरोना संक्रमितको संख्या भने घट्दै गइरहेको छ । च