काठमाडौँ। आगामी ६ जेठमा संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । यस सम्बन्धी जानकारी सभामुख देवराज घिमिरेले मंगलबार संसद्मा गराएका हुन् । प्रत्येक महिनाको पहिलो साता प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम गर्ने व्यवस्था नियमावलीमा छ । नियमावली अनुसार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
काठमाडौँ । नेपाल औषधी लिमिटेडले उत्पादन गर्ने सुपथ मूल्यका औषधी तीनै तहमा उपलब्ध गराउनका लागि समिति गठन गरिएको छ। लिमिटेडका उत्पादन तीनै तहका सरकारी स्वास्थ्य संस्थामा प्राप्ति गर्ने वातावरण मिलाउन सहजीकरणका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको नेतृत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, लिमिटेड लगायतका अधिकारी रहने […]
काठमाडौं– नेपालमा पहिलो पटक हरित जर्जा ऋणपत्र (ग्रीन बण्ड) निष्कासन हुने भएको छ । नेपाल धितोपत्र बोर्डले पहिलो पटक ग्रीन बण्ड निष्कासन हुने जानकारी दिएको छ । उक्त बण्ड निफ्राले जारी गर्ने भएको छ । निफ्राले वार्षिक ६ प्रतिशत ब्याजदरमा ७ वर्षका लागि ग्रीन बण्ड ल्याउने भएको छ । कम्पनीले ‘निफ्रा हरित उर्जा ऋणपत्र ६ प्रतिशत २०८८-८९’ नाम दिएको […]
KATHMANDU: Prime Minister KP Sharma Oli has expressed serious concerns over the country’s current financial situation, stating that the state treasury is empty. Addressing the inauguration ceremony of the Cinepa Film Shooting Studio at Baluwatar on Tuesday, he reflected on how, during his previous tenure, the treasury was filled with ample funds, enabling him to […]