एपीएफ र आर्मी समूह विजेता

एपीएफ र त्रिभुवन आर्मी क्लब आ–आफ्नो समूह विजेता बन्दै खुला राष्ट्रिय भलिबल प्रतियोगिताको सेमिफाइनल पुगेका छन् । बिहीबार हेटौडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा समूह चरणको अन्तिम खेल जित्दै विभागीय टोली अन्तिम चारमा पुगेको हो । एपीएफले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हरायो ।

सम्बन्धित सामग्री

प्रधानमन्त्री कप : सेमिफाइनल समीकरण पूरा

काठमाडौं l त्रिभुवन आर्मी क्लबले मंगलबार कर्णाली प्रदेशमाथि १४० रनको जित निकालेसँग प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।  कर्णालीविरुद्ध जित निकालेसँगै आर्मी सेमिफाइनल पुग्ने चौथो टिम बन्यो । आर्मी समूह ‘ए’ बाट उपविजेता बन्दा सशस्त्र प्रहरी बलको एपीएफ क्लब समूह विजेताको रुपमा सेमिफाइनल पुग्यो । एपीएफले...

मकवानपुर गोल्डकप : उपाधिका लागि आर्मी र घरेलु टोली भिड्दै

हेटौंडा : हेटौंडामा जारी चौथो संस्करणको स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप प्रतियोगिताको उपाधिका लागि फाइनल खेल सोमबार हुँदैछ। उपाधि हात पार्न मकवानपुरको घरेलु टोली विजय युथ क्लब र नेपाल आर्मी क्लब भिड्दैछन्। हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा दुई टोली दिउँसो ३ः३० बजे आमनेसामने हुनेछन्। विजय युथ  समूह ‘ए’ को टोली विजेता बन्दै फाइनल प्रवेश गरेको हो भने आर्मी समूह ‘बी’ को टोली विजेता बन्दै फाइनल प्रवेश गरेको हो। आर्मी नेपाल एप

पीएम कपमा आज सेमिफाइनलका खेल हुँदै : पुलिस र वाग्मती तथा एपीएफ र आर्मी खेल्ने

काठमाण्डाै - प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेटमा आज सेमिफाइनलका खेल हुँदैछन् । त्रिवि मैदान कीर्तिपुरमा हुने पहिलो खेलमा बिहान ९ बजे नेपाल पुलिस क्लब र वाग्मती प्रदेश खेल्ने छन् । पुलिस समूह 'ए' को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । वाग्मती भने समूह 'बी' को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।  यस्तै, आजै दिउँसो १ बजे हुने अर्को खेलमा दुई विभागीय टोली नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब खेल्ने छन् । एपीएफ समूह 'बी' को विजेता बन्दै र आर्मी समूह 'ए...

टिम गेम खेल्दा उपाधि सम्भव भयो : विनोद भण्डारी

१८ माघ, काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल अघि एपीएफ अपराजित थियो । अर्कोतर्फ आर्मी समूह चरणमा एपीएफसँग मात्र हारेको थियो । यसअघिको दुई संस्करणमा आर्मी फाइनल पुग्दै पराजित भएको थियो …