बालुवाटारमा प्रचण्ड र बाबुरामबीच भेटवार्ता, पार्टी एकता गर्ने सहमति

काठमाडौं, २३ पुष । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच एकता हुने भएको छ। दुई पार्टी एकता गर्नेबारे आज दुवै दलका अध्यक्ष पुष्पकमल दाहाल र बाबुराम भट्टराईबीच सहमति भएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको दुई नेताको भेटवार्तामा पार्टी एकता गर्ने सहमति भएको हो । दुई दलबीच मंसिर ४ गतेको निर्वाचनअघि नै एकता […]

सम्बन्धित सामग्री

बाबुराम र विप्लवसँग पार्टी एकता हुनेमा संशय छ : प्रचण्ड

२९ माघ,  काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी धारका पार्टीसँग एकता गर्ने विषय अझैँ पनि संशयको स्थितिमा रहेको ब्रिफिङ गरेका छन् । पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले पार्टी एकता बारे छलफल भइरहेकै भए पनि निष्कर्षमा पुग्न नसकेको बताएको बैठकमा सहभागी एक नेताले बताए । ‘पार्टी एकताका विषयमा छलफल […]

बाबुरामसँग पार्टी एकता गर्न प्रचण्ड तयार, आफ्नै नेतृत्वमा बनाए एकता संयोजन समिति

'अध्यक्ष प्रचण्डको नेतृत्वमा संयोजन समिति बनाउने निर्णय भएको छ । अब यो समितिले वार्ता गरेर नेसपासँग पार्टी एकता गर्नेछ,’ उनले भनिन् ।

सुस्तायो प्रचण्ड-विप्लवको पार्टी एकता प्रक्रिया

काठमाडौं, ३० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा (माओवादी केन्द्र) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच एकताको तयारी अहिले सुस्ताएको छ । चार दलीय समाजवादी मोर्चाको कार्यक्रममा विप्लव–प्रचण्ड प्रायः सँगै देखिएपनि उनीहरुले अहिले एकताको वहस गर्न छाडेका छन् । समाजवादी मोर्चालाई कसरी अगाडि बढाउने भन्ने कुरामा उनीहरुको भाषण र प्रशिक्षण केन्द्रीत भएको पाईन्छ […]

चुनावपछि पार्टी एकता गर्ने विषयमा माधव नेपालसँग समझदारी भइसक्योः प्रचण्ड

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)सँग पनि पार्टी एकता संयोजन समिति बनाउने तयारी भइरहेको बताएका छन्। मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग चुनावी तालमेलका लागि समझदारी गरेलगत्तै उनले सञ्चारकर्मीमाझ यस्तो प्रतिक्रिया दिएका हुन्। चुनावपछि पार्टी एकता नै हुने गरी सो समिति […]

पार्टी एकता गरिएपछि फेला परेको ‘भिलेन’सँग लड्नुपर्‍यो : प्रचण्ड

धनगडी । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग पार्टी एकता गरेर नेकपा गठन गर्नु गलत नरहेको प्रस्टीकरण दिएका छन् ।  धनगडीमा सोमबार प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमालेसँग पार्टी एकता गरेर नेकपा गठन गर्नु गलत नरहेको भए पनि ‘भिलेन’ फेला पर्दा विभाजित हुनुपरेको बताए ।  ‘गठबन्धन गरेर पार्टी एकता गरौँ । […] The post पार्टी एकता गरिएपछि फेला परेको ‘भिलेन’सँग लड्नुपर्‍यो : प्रचण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक.

माओवादी केन्द्र र विप्लवबीच होला त पार्टी एकता ?

काठमाडौं : नेकपा एमालेसँगको पार्टी एकता भंग भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना पुराना सारथि सम्झिन थालेका छन्। एमालेसँग पार्टी एकता गरेर दुई तिहाइको जनमत पाउँदा समेत केपी शर्मा ओलीसँग कुरा मिल्न नसकेपछि प्रचण्डले पूर्वमाओवादीहरूसँग एकताको प्रयास गरिरहेका छन्। एमालेसँगको विभाजनपछि रामबहादुर थापा बादल, लेखराज भट्टसहितका नेताहरू गुमाएपछि प्रचण्डले नेत्रविक्रम चन्द विप्लव, मोहन वैद्य किरण र बाबुराम भट्टराई लगायतसँग पा

पार्टी एकता जोगाउने सम्भावना खोज्नुपर्छ : रघुजी पन्त

२४ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता रघुजी पन्तले पार्टी एकता जोगाउने सम्भवना अझै खोज्नुपर्ने बताएका छन् । सोमबार प्रचण्ड माधव समूहको स्थायी कमिटी बैठकमा सहभागी भएर बाहिरिएका नेता पन्तले पत्रकारसँग पूर्व पार्टीमा नै जाने कि नजाने भन्ने विषयमा छलफल जारी नै रहेको बताए । ‘त्यो विषयमा त छलफल जारी नै छ । तर […]

ओली बाहेक अरुसँग पार्टी एकता  हुन्छ  : युवाराज ज्ञवाली

गुल्मी । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) प्रचण्ड नेपाल समूहका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश कमिटी इन्चार्ज युवराज ज्ञवालीले  प्रधानमन्त्री केपी शर्मा ओली बाहेक अरु सबैसँग पार्टी एकता कायमै रहने बताएका छन् ।शनिबार प्रचण्ड  नेपाल पक्षका नेकपा गुल्मी जिल्ला कमिटीले सदरमुकाम तम्घासमा आयोजना गरेको  अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता ज्ञवालीले ओली सहितको पार्टी एकता सम्भव नै नहुने ठोकुवा गरे ।‘जसले नेपाली जनताले ७० बर्ष अघि देखि लडेर ल्याएको संविधान खोस्न खोजेक

आरोपपत्र फिर्ता लिएर निर्वाचन स्वीकारे पार्टी एकता हुन्छ : ईश्वर पोखरेल

उनले आरोपपत्र फिर्तासँगै प्रचण्ड–माधव समूहले सरकारले १७ र २७ वैशाखमा घोषणा गरेको निर्वाचनलाई स्वीकारेर आएमा एकता हुनेमा दुई मत नरहेको उल्लेख गरे । उनले पार्टी एकता नभए ओलीले नेतृत्व गरेको पार्टी नै आधिकारिक हुने दाबी गरे