काठमाडौं : नेकपा एमालेसँगको पार्टी एकता भंग भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना पुराना सारथि सम्झिन थालेका छन्। एमालेसँग पार्टी एकता गरेर दुई तिहाइको जनमत पाउँदा समेत केपी शर्मा ओलीसँग कुरा मिल्न नसकेपछि प्रचण्डले पूर्वमाओवादीहरूसँग एकताको प्रयास गरिरहेका छन्। एमालेसँगको विभाजनपछि रामबहादुर थापा बादल, लेखराज भट्टसहितका नेताहरू गुमाएपछि प्रचण्डले नेत्रविक्रम चन्द विप्लव, मोहन वैद्य किरण र बाबुराम भट्टराई लगायतसँग पा