मुलुकको आर्थिक स्थिति मजबुद हुँदै : रेमिट्यान्स बढ्यो, व्यापार घाटा घट्यो

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो चार महिनामा नेपालको आर्थिक स्थिति सकारात्मक देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि कात्तिकसम्ममा आयात १८.१ प्रतिशतले र निर्यात ३३.३ प्रतिशतले घटेको छ । आयात निर्यात दुवै घटेपछि कुल वस्तु व्यापार घाटा पनि १५.९ प्रतिशतले घटेको छ । यसैबीच विदेशबाट रेमिट्यान्स आउने लहर पनि बढेको छ । जसले […]

सम्बन्धित सामग्री

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। भन्सार र आन्तरिक राजश्वका कर्मचारीलाई परिणाम देखिने गरी काम गर्न अर्थमन्त्री प्रकाशशरण महतले निर्देशन दिएका छन्। पुस मसान्तसम्ममा मुलुकको विदेशी मुद्रा सञ्चिती १८ खर्ब १६ अर्ब नाघेको छ। पछिल्लो ६ महिनामा रेमिट्यान्स २५ प्रतिशतले वृद्धि भएको छ। पछिल्लो ६ महिनामा नेपालले बेहोर्यो ६९३ अर्ब रुपैयाँ बारबार व्यापार घाटा बेहोरेको छ।

व्यापार घाटा घट्यो‚ रेमिट्यान्स बढ्यो

काठमाडौँ : चालु आर्थिक वर्षको पहिलो ५ महिनामा अधिकांश आर्थिक सूचकहरु सकारात्मक देखिएका छन्।नेपाल राष्ट्र बैंकले आज (बिहीवार) सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मंसिर मसान्तसम्ममा मूल्यवृद्धि घटेको छ भने विप्रेषण र विदेशी मुद्रा सञ्चिति बढेको छ। शोधनान्तर स्थिति बचतमा देखिएको छ।राष्ट्र बैंकका अनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ४ दशमलव ९५ प्रतिशत छ। यस अवधिमा आयात ३ दशमलव ४, निर्यात ६ दशमलव १ र कूल वस्तु व्यापार घाट

रेमिट्यान्स र विदेशी मुद्राको सञ्चिति बढ्यो, व्यापारघाटा घट्यो

काठमाडौँ । कोरोना महामारीका कारण समस्यामा गएको देशको अर्थतन्त्रमा सुधारको सङ्केत देखिन थालेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार अर्थतन्त्रका सबैजसो सूचक सुधारोन्मुख अवस्थामा देखिएका हुन् । आर्थिक वर्षको सुरूवातदेखि समस्यामा देखिएका अर्थतन्त्रका

जहाँबाट नेपालमा बढी रेमिट्यान्स आउँछ तीनै देशसँग बढ्दो छ व्यापार घाटा

काठमाडौं। नेपालमा सबैभन्दा बढी रेमिट्यान्स आउने देशमा पर्छन् युनाईटेड अरब इमिरेट्स(युएई), कतार,ओमान, मलेसिया, जोर्डन र साउदी अरेबिया। चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो पाँच महिनामा नेपालको सबैभन्दा बढी व्यापार घाटा रहेका प्रमुख १२ देशमा यी ६ पनि परेका छन्। भन्सार विभागका अनुसार युएईसँग १६अर्ब७४करोड, कतारसँग ८अर्ब६२करोड, ओमानसँग ७अर्ब९३करोड, मलेसियासँग ७अर्ब८५करोड, जोर्डनसँग ६अर्ब४२करोड र साउदीसँग ५अर्ब५९करोड रुपैयाँ व्यापार घाटा रहेको छ।

रेमिट्यान्स बढ्यो, व्यापार घाटा घट्यो

काठमाडौं, पुस २ । चालू आर्थिक वर्षको पहिलो चार महिनामा नेपालको आर्थिक स्थिति सकारात्मक देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि कात्तिकसम्ममा आयात १८.१ प्रतिशतले र निर्यात ३३.३ प्रतिशतले घटेको छ । आयात निर्यात दुवै घटेपछि कुल वस्तु व्यापार घाटा पनि १५.९ प्रतिशतले घटेको छ । यसैबीच विदेशबाट रेमिट्यान्स आउने लहर पनि बढेको छ […]

निर्यातको आधार बनाउन नसके उच्च व्यापार घाटा व्यर्होर्नुपर्छ : खतिवडा

काठमाडौं । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले उच्च आर्थिक वृद्धि गर्ने लक्ष्य राख्ने तर निर्यात हुने वस्तुहरुको कच्चा पदार्थ र प्रविधि भित्र्याएर निर्यातको आधार बनाउन नसके मुलुकले उच्च व्यापार घाटा व्यर्होर्नुपर्ने बताउनुभएको छ । सोमबार अनेरास्ववियु केन्द्रीय कमिटीले गरेको ‘नेपालको अर्थतन्त्रको अवस्था’ सम्बन्धी छलफलमा पूर्वअर्थमन्त्री खतिवडाले यस्तो बताउनुभएको हो । उहाँले सेवा, रेमिट्यान्स, उच्च कर्जा […]

व्यापार घाटा ३४.५ प्रतिशतले वृद्धि, रेमिट्यान्स १.७ प्रतिशतले सङ्कुचन

आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म कुल वस्तु व्यापार घाटा ३४.५ प्रतिशतले वृद्धि भई रू.११ खर्ब ६० अर्ब ९९ करोड पुगेको आर्थिक सर्वेक्षण २०७८/७९ मा उल्लेख छ। आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा यस्तो घाटा १.६ प्रतिशतले बढेर रू.८ खर्ब ६३ अर्ब २१ करोड पुगेको थियो। आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म शोधनान्तर स्थिति रू.२ खर्ब ५८ अर्ब ६४ करोडले घाटामा रहेको छ। बढ्दो व्यापार घाटा, खुद सेवा आय र खुद ट्रान्सफरमा आएको कमी, पुँजीगत खाता र वैदेशिक ऋण तथा अनुदान आप्रवाहमा आएको कमी लगायतका

संकटोन्मुख अर्थतन्त्र : खतराको घण्टी बजाउँदै अधिकांश सूचक

चालू आर्थिक वर्ष २०७८/७९ को ६ महिना अर्थात् वर्षको मध्यावधिमा आइपुग्दा मुलुकको अधिकांश आर्थिक सूचांकहरू ऋणात्मक देखिएका छन् । बजार महँगी बढेको छ भने तीव्र आयातले व्यापार घाटा चुलिएको छ । यता, विदेशी मुद्राको सञ्चिति क्रमशः घट्दै गइरहेको छ । उता विप्रेषण आप्रवाह (रेमिट्यान्स) समेत अनपेक्षित रूपमा घटिरहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको तुलनामा चालू आर्थिक वर्षको ६ महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) अधिकतम ५.५ प्रतिशतले घटेर ४६८ अर्ब रुपैयाँमा झरेको छ । अझ यो भन्दा पनि डरल

अर्थतन्त्र संकटमा पर्दा नगद बाँड्दै सरकार

पछिल्ला दुई महिनाको तथ्यांकले मुलुक गम्भीर आर्थिक अवस्थामा पर्दै गएको देखिन्छ । शोधनान्तर घाटा अस्वाभाविक रूपमा बढेको छ भने व्यापार घाटा पनि चुलिएको छ । मुलुकको प्रमुख आयस्रोत तथा विदेशी मुद्राको स्रोत मानिएको रेमिट्यान्स घट्न थालेको छ, जसका कारण विदेशी मुद्राको सञ्चिति घटेर आयात गर्ने क्षमता ह्रास भएको छ । यसरी चालू आर्थिक वर्षको सुरुवातदेखि […]