प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा आईतबार सेमिनार हुँदै

प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा १ दिने सेमिनार आयोजना हुने भएको छ । काठमाडौं विश्वविद्यालय, एड चेन्ज नेपाल र निमा एकेडेमीको संयुक्त आयोजनामा आईतबार प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयक सेमिनार हुन लागेको हो ।  आउँदो आईतबार दिउँसो ३ बजेदेखि सञ्चालन हुने सेमिनारमा प्रगतिशिल शिक्षाका विभिन्न विषयमा छलफल हुनेछ ।  ज्ञानेश्वरमा आयोजना हुने...

सम्बन्धित सामग्री

विद्यालय जोगाउने काइदा : शिक्षकलाई विशेष भत्ता र नियमित खाजा

पर्वत : पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवामा रहेको गहते अम्बोट आधारभूत विद्यालय २०७५ सालमा गाभिने तयारीमा थियो। विद्यार्थी अभावमा शिक्षक कामविहीन बनेपछि फलेवास नगरपालिकाले विद्यालय ‘मर्ज’ को तयारी गरेको थियो। शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले शिक्षक र समुदायमा यसरी ऊर्जा दियो की उनीहरू सबैको मनमा विद्यालय बनाउने जोश आयो। सबै लागेपछि नगरपालिकाले पनि विद्यालय सुधारको एक मौका दियो। त्यही वर्षबाट दौडको मैदानमा उत्रिएका उनीहरूले विद्यालय जोगाएनन् मात्रै, जिल्लामै &nb

डा.खगराज बरालको पुस्तक 'विद्यालय शिक्षा र शिक्षक व्यवस्थापन' बजारमा

काठमाण्डाै - डा. खगराज बरालको नयाँ कृति 'विद्यालय शिक्षा र शिक्षक व्यवस्थापन' बजारमा आएको छ । भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको यो पुस्तक विशेष गरी नेपालको विद्यालय शिक्षा र शिक्षक व्यवस्थापनमा केन्द्रित छ । शिक्षक व्यवस्थापनमा पनि गुरुकुल शिक्षा र आधुनिक विद्यालय शिक्षाका विभिन्न पक्षको अध्ययन विश्लेषणमा यो पुस्तक केन्द्रित रहेकाे बरालले बताउनु भएकाे छ ।  लामो समय शिक्षा प्रशासन र व्यवस्थापनमा काम गर्नुभएका बरालका विभिन्न अनुभूति समेटिएका  पुस्तकहरू बजारमा आइसकेका छन् । शिक्षा व्यवस्थापनसम्ब...

विद्यालय शिक्षाका लागि फिनल्याण्ड र नर्वेबाट पाँच अर्ब बढी सहायता

सरकारले विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि फिनल्याण्ड र नर्वे सरकारबाट प्राप्त हुने पाँच अर्ब ११ करोड अनुदान स्वीकार्ने भएको छ । सो अनुदानमध्ये फिनल्यान्ड सरकारबाट करिब रु दुई अर्ब ५४ करोड र नर्वे सरकारबाट करिब रु दुई अर्ब ५७ करोड प्राप्त हुनेछ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार मङ्गलबारको मन्त्रिपरिषद्को बैठकले पोलियो भाइरस …

‘गुणस्तरीय शिक्षाका लागि शिक्षक सवल बनाउनुपर्छ’

काठमाडौँ,१९ जेठ । प्रतिनिधिसभाका सदस्य गिरिराजमणि पोखरेलले गुणस्तरीय शिक्षाका लागि शिक्षक नै सवल बनाउनुपर्ने सुझाव दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सरकारले आर्थिक वर्ष २०७९÷८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्ति छलफलका विषयमा उनले समतामूलक पहुँचयोग्य र गुणस्तरिय शिक्षामा बढी ध्यान दिनुपर्ने सुझाव दिएको हो । “विद्यालय शिक्षाको जिम्मा स्थानीय सरकारलाई दिने […]

गोकर्णेश्वर नगरपालिकाले आइतबारदेखि विद्यालय खोल्ने

काठमाडौं : कोरोना महामारीका कारण सरकारले माघ मसान्तसम्म विद्यालयमा भौतिक रुपमा पठनपाठन गर्न रोक लगाए पनि काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले भौतिक रुपमै विद्यालय संचालन गर्ने भएको छ। नगरपालिकाले बिहीबार सूचना निकाल्दै आगामी माघ २३ गते आइतबारदेखि नगर क्षेत्रभित्रका सबै विद्यालयमा भौतिक रुपमा पठनपाठन गर्न निर्देशन दिएको हो। नगरभित्रका सामुदायिक एवं संस्थागत विद्यालयका शिक्षक, अभिभावक, शिक्षाका पेशागत संस्थाका पदाधिकारीको माग अनुसार शिक्षा समितिको मंगलबार बसेको बैठक विद्यालय खोल्ने नि

गोकर्णेश्वर नगरपालिकाले माघ २३ देखि भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने

२० माघ, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले २३ गतेदेखि भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने भएको छ । नगरपालिकाले सूचना जारी गर्दै नगरपालिकाभित्रका सामुदयायिक एवं संस्थागत विद्यालयका शिक्षक, अभिभावक, शिक्षाका पेशागत संस्थाका पदाधिकारीहरूको चाहना तथा माग अनुसार शिक्षा समितिको बैठकले सबै विद्यालय, शिक्षालय भौतिक रुपमा सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ । नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद […]

विद्यालय शिक्षामा लगानीको व्यवस्था र अवस्था

देश संघीयतामा गइसकेपछि विद्यालय तहको शिक्षाको व्यवस्थापन र नियमनको जिम्मेवारी स्थानीय तहको क्षेत्रमा परेको भए तापनि अन्योल कायम नै छ । विद्यालय शिक्षा प्रदान गर्ने पवित्र उद्देश्यका साथ खोलिएका सामुदायिक र संस्थागत विद्यालयहरू आशातीत रूपमा सबल र सफल हुन नसक्नुमा आ–आफ्नै कथा र व्यथा छन् । शिक्षाका नीति तथा कार्यक्रमको सफल कार्यान्वयनका लागि पर्याप्त बजेटको […]

शिक्षाका समस्या सुल्झाउँदै जानुपर्छ : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षाका समस्यालाई सुल्झाउँदै जानुपर्ने बताएका छन् । संस्थागत विद्यालय अभिभावक सङ्घका पदाधिकारीसँगको भेटमा उनले सो कुरा बताएका हुन् ।मन्त्री पौडेलले शिक्षाका समस्या, गुनासो महासङ्घबाटै एकै पटक आएर छलफल गर्दा उपयुक्त हुने बताए । उनले शिक्षाको विकासमा सबै लाग्नुपर्नेमा पनि जोड दिए ।सो अवसरमा संस्थागत विद्यालय अभिभावक सङ्घका अध्यक्ष सुवास […]