एमालेलले बोलायो सचिवालय र संसदीय दलको बैठक, एमालेले अर्काे महाअभियोग प्रस्ताव दर्ता गर्ला ?

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराविरुद्ध महाअभियोग दर्ता भएपछि प्रमुख विपक्षी दल नेकपा(एमाले)ले सचिवालय बैठक आइतबार साँझ ६ बजे बस्ने भएको छ । त्यसैगरी सोमबारका लागि एमालेले संसदीय दलको बैठक पनि बोलाइसकेका छ । सत्तारुढ दलहरुले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता गराएको विषयमा छलफल गरी निर्णय लिने उद्देश्यले एमालेले सचिवालय र संसदीय दलको बैठक बोलाएको हो । संसदीय दलको […] The post एमालेलले बोलायो सचिवालय र संसदीय दलको बैठक, एमालेले अर्काे महाअभियोग प्रस्ताव दर्ता गर्ला ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

लोकतान्त्रिक समाजवादी पार्टी संसदीय दलको बैठक बस्दै

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको बैठक आज बस्दै छ।बैठक दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय बबरमहल  बस्न नेता लक्ष्मणलाल कर्णले जानकारी दिए। कर्णकाअनुसार आजको बैठकले एमसीसीबारे पार्टीले साझा धारणा बनाउने छ।यस्तै एमसीसी बाहेक प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएको महाअभियोग प्रस्तावलगायत राजनीतिक विषयमा पनि बैठकमा छलफल हुने छ।यस अघि मंगलबार पार्टीका शीर्ष नेताको बैठक बसेको थियो। सो बैठक पछि संसदीय दलको बैठक बोलाइएको हो।

कांग्रेस संसदीय दलको बैठक सुरु (फोटोफिचर)

काठमाडौं, फागुन ३ । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ ।बैठक सङ्घीय संसद् भवनको ल्होत्से हलमा बैठक सुरु भएको हो । बैठकमा एमसीसी, स्थानीय तहको निर्वाचन, महाअभियोग लगायतका पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने जनाईएको छ । तस्विरः मुकुन्द कालिकोटे/Reporters Nepal

कांग्रेस संसदीय दलको बैठक बस्दै

२ फागुन, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमा खेल्ने भूमिकाबारे छलफल गर्न कांग्रेसले दलको बैठक बस्न लागेको हो । आज बिहान नौ बजे संघीय संसद भवनको ल्होत्से हलमा दलको बैठक बस्ने कांग्रेसले बताएको छ । कांग्रेससहित सत्ता गठबन्धनका ९८ जना सांसदहरुले आइतबार जबराविरुद्ध महाअभियोग […]

काँग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ । सत्तारूढ दल नेपाली काँग्रेस संसदीय दलको बैठक आज (मङ्गलवार) बस्दै छ। बैठक आज बिहान ९ बजे सङ्घीय संसद् भवन नयाँ वानेश्वरस्थित संसदीय दलको कार्यालयमा बस्नेछ । कांग्रेससहित नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेरविरुद्ध महाअभियोग प्रस्ताव पेस गरेका थिए। यसै सन्दर्भमा छलफल गर्न काँग्रेसले संसदीय दलको बैठक बोलाएको हो। […]

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौँ– नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव गरेको भोलिपल्ट कांग्रेस संसदीय दलका नेता एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार बिहान ९ बजे बस्ने गरी दलको बैठक बोलाएका हुन्। पदीय आचरण र व्यवहार नदेखाएको, आर्थिक अनियमिततामा मुछिएको, न्याय सम्पादनमा कमजोरी गरेकोलगायतका कारण देखाउँदै कांग्रेसले प्रधानन्यायाधीश जबराविरुद्ध आइतबार महाअभियोग प्रस्ताव […]

कांग्रेसले बोलायो संसदीय दलको बैठक

२ फागुन, काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमा खेल्ने भूमिकाबारे छलफल गर्न कांग्रेसले दलको बैठक बोलाएको हो । मंगलबार बिहान नौ बजे संघीय संसद भवनको ल्होत्से हलमा दलको बैठक बस्ने नेपाली कांग्रेसले जनाएको छ । कांग्रेससहित सत्ता गठबन्धनका ९८ जना सांसदहरुले आइतबार जबराविरुद्ध […]

एमाले संसदीय दलको बैठक सुरु : चार न्यायाधीशलाई महाअभियोग लगाउनेबारे छलफल

काठमाण्डाै - प्रमुख प्रतिपक्ष नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्धको महाअभियोग प्रस्तावलाई काउन्टर दिनुपर्नेबारे छलफल भइरहेको छ । हिजोको सचिवालय बैठकमा पनि चार न्यायाधीशविरुद्ध महाअभियोग लगाएर काउन्टर दिनुपर्ने आवाज उठेको थियो । सर्वोच्च अदालतको न्यायिक प्रक्रियालाई प्रभावित पार्ने न्यायाधीशहरूलाई महाअभियोग लगाउनुपर्नेमा धेरै नेताहरुको जोड रहेको बैठकस्थलमा रहेका एमालेका एक नेताले बताएका छन् । प्रतिनिधि सभा पुनर्स्थापनाकाे पक्षमा फैसला गर्ने न्यायाधीशहर...

एमाले संसदीय दलको बैठक बस्दै, सभामुख सोपकोटाविरुद्व महाअभियोग लगाउने तयारी

काठमाडौं, फागुन २ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को संसदीय दलको बैठक आज बस्ने भएको छ । अहिले बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संघीय संसद सचिवालयमा दर्ता भएको महाभियोगबारे छलफल हुने जनाइएको छ । कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (कीकृत समाजवादी) का सांसदहरूले प्रधानन्यायाधीशविरुद्ध दर्ता गरेको महाअभियोग प्रस्तावमा […]

एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौँ । सत्तापक्षले अचानक प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि प्रमुख विपक्षी नेकपा एमालेले सचिवालय र संसदीय दलको बैठक बोलाएको छ । एमालेले बाहिर रहेका सबै सांसदहरूलाई काठमाडौँ बोलाएको छ । महाअभियोगपछिको अवस्था विश्लेषण र एमालेको आगामी कदमबारे छलफल गर्न भोलि (सोमबार) दलको बैठक बोलाइएको उपनेता सुवास नेम्वाङले जानकारी दिए । नेम्वाङले आज (आइतबार) साँझ […]

एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेले सोमबार संसदीय दलको बैठक बोलाएको छ। सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध आइतबार संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेपछि एमालेले सोमबार संसद भवनमा संसदीय दलको बैठक बोलाएको हो। परिवर्तित राजनीतिक परिस्थितिबारे पार्टीको आधिकारिक धारणा बनाउन संसदीय दलको बैठक बोलाइएको एमालेले जनाएको छ। एमालेले प्रधानन्यायाधीश राणासँगै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश […]