गुणस्तरहीन खाद्य वस्तु बेच्ने ११५ उद्योग, फर्म तथा व्यापारीविरुद्ध मुद्दा दायर

काठमाडौँ – सरकारले गुणस्तरहीन खाद्य वस्तु बेचेर उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने १ सय १५ वटा उद्योग, फर्म तथा व्यापारीविरुद्ध मुद्दा दायर गरेको छ। मंगलबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पत्रकार सम्मेलन गर्दै बजार अनुगमन गरी संकलन गरिएका नमूना परीक्षणबाट दोषी देखिएका १ सय १५ उद्योग, फर्म तथा व्यापारीहरुविरुद्ध मुद्दा दायर गरेको जानकारी दिएको हो। […]

सम्बन्धित सामग्री

गुणस्तरहीन खाद्य बस्तु उत्पादन गर्ने ५ उद्योग विरुद्ध मुद्दा

उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरी न्यून गुणस्तर तथा दूषित खाद्य वस्तु उत्पादन गरेर बजारमा बिक्री वितरण गर्ने ५ उद्योगविरुद्ध मुद्दा दायर भएको छ।...

प्रदुषित पानी उत्पादक १४ उद्योगलाई कारबाहीको तयारी

सरकारले प्रदुषित पानी उत्पादन गर्ने १४ वटा पानी उद्योगसहित १ सय १५ वटा उद्योग, फर्म तथा व्यापारीविरुद्ध मुद्दा दायर गरेको छ ।गुणस्तरहीन पानी तथा खाद्य वस्तु बेचेर उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै उनीहरु विरुद्ध सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा मुद्दा दायर भएको हो । पानी तथा खाद्य वस्तु उत्पादन तथा बिक्री गर्ने कम्पनीलाई […]

११५ वटा उद्योग फर्म तथा व्यापारीविरुद्ध मुद्दा दायर

सरकारले गुणस्तरहीन खाद्य वस्तु बेचेर उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने १ सय १५ वटा उद्योग फर्म तथा व्यापारीबिरुद्ध मुद्दा दायर गरेको छ ।खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मंगलबार पत्रकार सम्मेलन गर्दै बजार अनुगमन गरी संकलन गरिएका नमूना परीक्षणबाट दोषी देखिएका १ सय १५ उद्योग, फर्म तथा व्यापारीविरुद्ध मुद्दा दायर गरेको जानकारी दिएको हो । विभागले […]

दूषित खाद्यवस्तु उत्पादन र विक्री गर्ने ६४ उद्योगविरुद्ध मुद्दा

२६ वैशाख, काठमाडौं । दूषित र न्यून गुणस्तरको खाद्य वस्तु उत्पादन र बिक्री वितरण गरेको आरोपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ६४ उद्योगविरुद्ध मुद्दा दायर गरेको छ । विभागमा परेको उजुरी र विभागले गरेको अनुगमन क्रममा खाद्य ऐन र नियम विपरीत खाद्य वस्तु उत्पादन र बिक्री गर्ने कम्पनी विरुद्ध मुद्दा दायर गरिएको विभाग प्रवक्ता […]

न्यून गुणस्तरका खाद्य उत्पादन गर्ने ६४ कम्पनीविरुद्ध मुद्दा

न्यून गुणस्तर तथा दुषित खाद्य वस्तु उत्पादन गरेको कसुरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले  ६४ कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ । खाद्य ऐन र नियम विपरित प्रतिकुल कार्य गरेको ठहर गर्दै विभाग र मातहतका निकायबाट ९ महिनाको अवधिमा उक्त मुद्दा दायर गरिएको हो ।

दूषित खाद्य वस्तु उत्पादन तथा बिक्री गर्ने ३८ उद्योग तथा फर्मविरुद्ध मुद्दा

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले न्यून गुणस्तर र दूषित खाद्य वस्तु उत्पादन तथा बिक्री गर्ने ३८ उद्योग/ फर्म विरुद्ध मुद्दा दायर गरेको छ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ती फर्म तथा उद्योगविरुद्ध विभिन्न जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ । मुद्दा दायर गरिएका मध्ये दूध तथा दूधजन्य पदार्थका […]