युनाइटेडले जित्यो लिगकप

म्यानचेस्टर युनाइटेडले सन् २०१७ यता पहिलो उपाधि जित्ने क्रममा आइतबार वेम्बलीमा लिगकप उचालेको छ । प्रतियोगिताको फाइनलमा उसले न्युकासल युनाइटेडलाई २–० ले पराजित गरेसँगै कप जित्न सफल भएको हो ।

सम्बन्धित सामग्री

म्यानचेस्टर सिटीले जित्यो लिगकप

म्यानचेस्टर सिटीले आइतबार लगातार ४ पटक लिगकप जित्दै कीर्तिमान कायम गरेको छ । उसले यसका लागि वेम्बलीमा भएको फाइनलमा टोटनहमलाई १–० ले हरायो ।