“The government has given high priority to drug control,” said Lekhak. “As many of you have suggested, we will soon set up a dedicated department to tackle this issue. I hereby officially announce this decision,” Lekhak added.
काठमाडौं– स्थानीय बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबारको तुलनामा सुन तोलामा ३ सय रुपैयाँले बढेको हो । महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँमा भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ९२ हजारमा कारोबार भएको थियो । यस्तै आज […]