अफगानिस्तानले आफ्नो सात अर्ब अमेरिकी डलर सम्पत्तिमाथि लगाइएको प्रतिबन्ध अन्यायपूर्ण भएको बताउँदै अमेरिकालाई उक्त सम्पत्ति फुकुवा गर्न आह्वान गरेको छ ।अफगानिस्तानको खोस्ट प्रान्तमा भएको एक भेलालाई सम्बोधन गर्दै हक्कानीले भने, “अफगानिस्तानबाट ‘पश्चिमी प्रभाव’ हटाइएमा स्वतःस्फूर्तरुपमा मुलुकमा समावेशी सरकार गठन हुने टोलो न्यूजले हक्कानीलाई उद्धृत गरी लेखेको छ । हक्कानीले भने, “के तिनीहरूले विगत २० वर्षमा केही उपलब्धि हासिल गरे ? अब, तिनीहरूले अफगानीहरूको सम्पत्ति रोक्क
काठमाण्डौ – रुसी राष्ट्रपति भलादमिर पुटिनले अफगानिस्तानको वर्तमान अवस्थाको लागि अमेरिका जिम्मेवार भएको बताउनुभएको छ ।
ब्रिक्स शिखर सम्मेलनको १३ औँ अधिवेशनलाई अनलाइन सम्बोधन गर्दै पुटिनले बिहीबार यस विषयमा टिप्पणी गर्नुभएको बीबीसीले जनाएको छ ।
‘अमेरिका र त्यसका सहयोगी देशका सेना अफगानिस्तानबाट बाहिरिएसँगै त्यसले नयाँ समस्या खडा गरेको छ’, उहाँले भन्नुभयो, ‘र अहिलेसम्म यो प्रष्ट भएको छैन कि, यसको विश्वव्यापी रुपमा के असर पर्ने हो ?’
उहाँले अहिलेको अवस्थाले विश्व सुरक्षामा ...
काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट आफ्ना सेना फिर्ता गर्ने निर्णयको बचाउ गरेका छन्। अफगानिस्तानमा २० वर्ष लामो अमेरिकी उपस्थिति पूर्णरुपमा अन्त्य भएको भोलिपल्ट राष्ट्रका नाममा सम्बोधन गर्दै अझै त्यहाँ बसिरहनुको अर्थ नभएको जिकिर गरे। ‘म यो युद्ध सधैंका लागि विस्तार होस् भन्ने चाहन्न थिएँ, बाइडेनले भने, ‘अब अफगानिस्तानमा युद्ध सकियो।’ अचानक अमेरिकी फौज फिर्ता गरेपछि देशभित्र र अमेरिकी साझेदार राष्ट्रबाट बाइडेनले चर्को आलोचना खेप्नुपरेको छ। अमे
काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता हुनु एक युगको अन्त्य भएको बताएका छन्। २० वर्ष लामो युद्धको अन्त्य गर्दै अमेरिकी सैनिक अफगानिस्तानबाट फर्किएपछि मंगलबार ह्वाइटहाउसमा सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले अफगानिस्तानबाट फर्किने निर्णय अफगानिस्तानसँग मात्र सम्बन्धित नभएर एक युगको अन्त्य भएको बताएका हुन्। ‘अफगानिस्तानबारे गरिएको निर्णय अफगानिस्तानसँग मात्र सम्बन्धित छैन यो अरू […]
१५ भदौ, काठमाडौं । अमेरिकाले अफगानिस्तानबाट आफ्ना सबै सैनिक फिर्ता लगेको छ । यससँगै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अमेरिकाले अफगानिस्तानमा एक नयाँ कूटनीतिक मिसन सुरु गरेको बताएका छन् । उनले अमेरिकाको काबुलमा रहेको दूतावास बन्द गरिएको र यसलाई कतारको राजधानी सहर दोहामा स्थानान्तरण गरिएको बताएका छन् । अमेरिकी नागरिकलाई सम्बोधन गर्दै ब्लिन्केनले भने, ‘अब अमेरिकी […]
अफगानिस्तानबाट अमेरिकी सेनाको अन्तिम टोली फिर्ता भएसँगै एन्टोनी ब्लीङ्केनले अमेरिकाले अफगानिस्तानमा नयाँ कूटनीतिक मिसन सुरु गरेको बताएका छन् । अमेरिकी जनतालाई सम्बोधन गर्दै ब्लीङ्केनले काबुलस्थित अमेरिकी दूतावासलाई बन्द गरेर कतारको राजधानी दोहामा स्थानान्तरण गरिएको जानकारी दिएका हुन् ।उनले भने, ‘अब अमेरिकी सेनाको अन्तिम फ्लाइट पूरा भएको छ । हाम्रा सैनिकले अफगानिस्तान छाडिसकेका छन् । अफगानिस्तानसँग अमेरिकाको सम्बन्धमा नयाँ अध्याय सुरु भएको छ जसमा हामीले हाम्रो कूटनीतिलाई अघि बढाउँछौँ
काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तान अमेरिकी सैनिक फिर्ताको बचाउ गरेका छन् । तालिबानले अफगानिस्तान कब्जा गर्दै विजय भएको घोषणा गरेपछि बाइडेनले सोमबार सम्बोधन गर्दै आफ्नो निर्णयको बचाउ गरेका हुन् । युद्धग्रस्त अफगानिस्तानमा तालिबानको नियन्त्रणपछि चौतर्फी आलोचना खेपिरहेका बाइडेनले क्याम्प डेभिडबाट सोमवार ह्वाइट हाउस फर्केर भने, ‘कति थप अमेरिकी जीवन त्यसको लागि अर्पण गर्नुपर्थ्यो ?’ […]
अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता गर्ने निर्णयको बचाउ गरेका छन् । तालिबानले राजधानी काबुल नियन्त्रणमा लिएर जित घोषणा गरेको भोलिपल्ट सोमबार गरेको सम्बोधन अमेरिकी राष्ट्रपति बाइडेन आफ्नो निर्णयको पछि रहेको बताएका हुन् । काबुल विमानस्थलमा अमेरिकी सैनिक विमानमा त्रस्त अफानीहरुको भिड, अस्तव्यस्ताले अफगानिस्तानमा अमेरिकाको सीमितता प्रदर्शित गरेको छ । आफ्नो राष्ट्रपतीय शासनकालको […]