क्रियाशील सदस्यताका विषयमा नेपाली काँग्रेस डडेल्धुरामा फेरी लफडा शुरु

डडेलधुरा । क्रियाशील सदस्यताका विषयमा नेपाली काँग्रेस डडेल्धुरामा फेरी लफडा शुरु भएको छ । सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा क्रियाशील सदस्यता सार्वजनिक भए पनि नियोजित षडयन्त्र गरिएको भन्दै फेरी विवाद सुरु भएको हो । क्रियाशिल सदस्यताको सुचिबाट केही व्यक्तिको नाम हटेपछि अधिवेशन गर्ने वा नगर्ने भन्नेमा विवाद चर्किएको छ । वडा अधिवेशन समेत सुरु […]

सम्बन्धित सामग्री

काठमाडौंसहित बागमतीका ३ जिल्लामा काँग्रेसको वडा अधिवेशन आज

बागमती प्रदेशको ३ जिल्लामा आज नेपाली काँग्रेसको वडा अधिवेशन जारी रहेको छ । संघीय राजधानी रहेको काठमाडौं जिल्लासहित सिन्धुपाल्चोक र काभ्रेमा मंगलबार बिहानैदेखि काँग्रेसको वडा अधिवेशन सुरु भएको हो । क्रियाशील सदस्य विवादका कारण गत भदौ १८ गतेदेखि २३ गतेसम्म तोकिएको वडा अधिवेशन केही ढिला गरी सुरु गरिएको हो ।क्रियाशील सदस्यता विवाद मिलेसँगै गत शुक्रबार बसेको नेपाली काँग्रेस काठमाडौं जिल्ला कार्यसमितिको बैठकले असोज ५ गते अर्थात् आजका लागि अधिवेशनको मिति तय गरेको थियो । काठमाडौंको ११ स्थ

काँग्रेस शीर्ष नेताहरूको बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेस शीर्ष नेताहरूको बैठक बस्दै छ । आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा पार्टी सभापति शेर बहादुर देउवाले शीर्ष नेताहरूको बैठक बोलाएका हुन् । बैठकमा काँग्रेसका पदाधिकारी, पूर्वपदाधिकारीहरू र क्रियाशील सदस्यता छानबिन समितिका संयोजक र सदस्यहरू सहभागी हुनेछन् । पार्टीको आसन्न महाधिवेशनको तयारी र क्रियाशील सदस्य विवादका बारेमा छलफल हुने बताइएको […]

काँग्रेसले सुनिल थापालाई दियो १० हजार क्रियाशील सदस्य

काठमाडौं । नेपाली काँग्रेसले सहमहामन्त्री सुनिल थापा समूहलाई  ४८ जिल्लामा गरी १० हजार ५ सय १८ जनालाई क्रियाशील सदस्यता दिने भएको छ। काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकअघि सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच ४८ जिल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट नेपाली काँग्रेस प्रवेश गरेका नेता कार्यकर्ता...