खनालले सूर्याेदय र नेम्वाङले इलाम नगरमा मतदान गर्ने

खनाल र नेम्वाङ दुवै नेकपा (एमाले)बाट २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी भएका थिए। अहिले खनाल नेकपा (एस)मा छन् भने नेम्वाङ एमालेमै छन्।...

सम्बन्धित सामग्री

इलाम-१ मा पुन: मतदान माग गर्दै झलनाथ खनालले दिए सर्वोच्चमा रिट

२७ मंसिर, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले आफू उम्मेदवार रहेको इलाम–१ को निर्वाचन बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट दिएका छन् । निर्वाचन अधिकृतले गरेको निर्वाचन परिणाम घोषणा बदर गरी फेरि मतदान हुनुपर्ने उनको माग छ । धाँधली गरी आफ्ना प्रतिस्पर्धीलाई निर्वाचित गराइएको भन्दै खनालले मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता […]

इलाम १ मा पूनः मतदान गर्नुपर्ने झलनाथ खनालको माग

काठमाडौं, १० मंसिर । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफू उम्मेदवार रहेको इलाम क्षेत्र नम्बर १ मा पूनः मतदानको माग गरेका छन् । मत गणनाको क्रममा खसेको मतभन्दा धेरै गणना भएको भन्दै उनले पुनः मतदान गर्नुपर्ने माग गरेका हुन् । पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले मतगणनामा […]

इलाममा किरियापुत्रीले गरे मतदान

इलाम : प्रतिनिधिसभा तथा प्रदेशसभाको जारी निर्वाचनमा इलाममा किरियापुत्रीले पनि मतदान गरेका छन्। सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकामा किरियापुत्रीले मतदान गरेका हुन्।सन्दकपुर–३ को युवा आधारभूत विद्यालयबाट जनार्दन उप्रेती, बालकृष्ण उप्रेती लगायत १० किरियापुत्रीले मतदान गरेको स्थानीय सञ्चारकर्मी विष्णु गड्तौलाले जानकारी दिए।उनीहरूका बुबा देउताराम उप्रेतीको ३ दिनअघि मृत्यु भएको थियो। इलाम नगरपालिका–५, बरबोटेका किरियापुत्री तुलसी बराल र उनकी पत्नी ताराले स्थानीय गुरुकुल विद्यालय केन्द्रब

इलाममा किरियापुत्रीले गरे मतदान

प्रतिनिधिसभा तथा प्रदेशसभाको जारी निर्वाचनमा इलाममा किरियापुत्रीले पनि मतदान गरेका छन्। सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकामा किरियापुत्रीले मतदान गरेका हुन्।...

सुवासचन्द्र नेम्वाङले गरे मतदान

४ मंसिर, इलाम । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले मतदान गरेका छन् । इलाम-२मा प्रतिनिधिसभाका उम्‍मेदवार रहेका उनले सदरमुकाममा दिउँसो मतदान गरेका हुन् । इलाम-२ मा नेम्वाङसहित कांग्रेसका युवा नेता डम्बरबहादुर खड्का, राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङ्वालगायत १२ जना यस क्षेत्रबाट प्रतिस्पर्धामा छन् ।

इलाम कारागारका ५२ कैदीबन्दीले गरे मतदान

इलाम : इलाम कारागारमा रहेका कैदी बन्दी मतदानमा सहभागी भएका छन्। २ सय ८० जना मध्ये ६१ जनाले मतदान गर्न पाउने छन्।इलाम कारागार स्थित अस्थाइ मतदाता नामावलीमा नाम भएका कैदीबन्दी र सुरक्षाकर्मी १ सयजनाले मतदान गर्दैछन्। यो समाचार तयार पार्दा सम्म ५२ जनाले मतदान गरी सकेका छन।अस्थायी मतदाता नामावलीमा नाम भएकाले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मतदान गर्न पाउने निर्वाचन कार्यालय इलामले जनाएको छ।

पूर्वप्रधानमन्त्री खनालद्वारा मतदान

इलाम – पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले निर्वाचनमा मताधिकारको प्रयोग गर्न आग्रह गरेका छन् । इलामको सूर्योदय नगरपालिका–९ रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीसँग भन, ‘मुलुकको नेतृत्व पहिचान निर्वाचनले गर्ने भएकाले सबैले मतदान गर्नुपर्छ ।’ उनी प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नं १ बाट गठबन्धनका उम्मेदवार छन् […]

इलाममा १११ वर्षीय वृद्धाद्वारा मतदान

इलाम, ३० बैशाख । इलाम जिल्लाको सूर्योदय नगरपालिका–१४ बतासेस्थित सरस्वती माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा १११ वर्षीया जेष्ठ नागरिक विष्णुमाया अधिकारीले मतदान गरेका छन्। उत्तिकै उत्साहका साथ यस पटक उनले आठौँ पटक मतदान गर्न पाउँदा स्थानीय तहको भविष्य कोर्ने भएकाले आफूले चाहेको उम्मेदवारलाई मतदान गरेको बताए । उक्त केन्द्रमा कूल तीन हजार ३९ मतदातामध्ये एक […]