टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

रुपन्देही, सम्मरीमाई गाउँपालिका-७ मेडरहवास्थित सडकमा बाटो क्रस गर्ने क्रममा टिपरको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ ।  बागमती प्रदेश ०३-००१ क ०२५२ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री मेडरहवाकै ६२ वर्षीय सन्तराम लोधको आइतवार घटनास्थलमै मृत्यु भएको छ ।  टिपर चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।   

सम्बन्धित सामग्री

टिपरको ठक्कर बाट पैदलयात्रीको मृत्यु

वीरगञ्ज – टिपरको ठक्करबाट बाराको जीतपुर_सिमरा उपमहानगरपालिकामा एक जना पैदलयात्रीको मृत्यु भएको छ। ना ७ ख ५४६६ न.को टिपरले पैदलयात्री बारा सुवर्ण गाउँपालिका-३ हर्दिया पसुरामपुर बस्ने २० वर्षीय राजाबाबु चमारको मृत्यु भएको हो। मंगलबार राती जीतपुर_सिमरा- १८ मोतिचोकस्थित कलैया पिलुवा सडकखण्डमा टिपरले पैदलयात्री चमारलाई ठक्कर दिदा उनी गम्भीर घाइते भएका थिए। घाइते भएका चमारको उपचारको […]

टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

बर्दियाको मधुवन नगरपालिका- ८ स्थित हुलाकी सडकखण्डमा टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

काठमाडौंमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं, ८ असार । काठमाडौंमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । शंखरापुर नगरपालिका–१ देउराली भञ्याङमा टिपरको ठक्करबाट सिन्धुपाल्चोक घर भएकी लिलामाई दनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ । दनुवारलाई प्रदेश ३ ०१–००६ ख ३४७४ नम्बरको टिपरले मंगलबार राति ९ बजे ठक्कर दिएको हो । पैदल हिडिरहेकी महिलालाई तिव्रगतिमा आएको टिपरले ठक्कर दिँदा उनको […]

काठमाडौंमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं : काठमाडौंको शंखरापुर नगरपालिका –१ देउराली भञ्ज्याङमा टिपरको ठक्करबाट पैदलयात्री महिलाको घटनास्थलमै मृत्यु भएको छ। टिपरको ठक्करबाट सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका –१३ घर भएकी ३९ वर्षीया लिलामाई दनुवारको मृत्यु भएको हो। प्रदेश ३-०१-००६ ख ३४७४ नम्बरको टिपरले गएराति उनलाई ठक्कर दिएको थियो। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यस्तै दैलेखको भगवतीमाई गाउँपालिका –७ खोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।मृत्यु हुनेमा ट्याक्टरमा

टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु – देशसञ्चार

काठमाडौँ - काठमाडौँ महानगरपालिका-३ चप्पल कारखाना नजिकै गएराती ट्रिपरको ठक्करबाट अन्दाजी ३० वर्षीय पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुने व्यक्तिको सनाखत

काठमाडौंमा टिपरको ठक्करबाट एकजनाको मृत्यु

काठमाडौं । काठमाडौंमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । चप्पल कारखाना नजिकै गएराति टिपरको ठक्करबाट अन्दाजी ३० वर्षीय पैदलयात्रीको मृत्यु भएको हो ।  मधेशी मुलका जस्ता देखिने मृतकको सनाखत हुन बाँकी रहेको छ । महाराजगंज चोकबाट धुम्बाराहीतर्फ जादै गरेको बा २ क ८८७१ नम्बरको टिपरले गएराति पौने ११ बजे पैदलयात्रीलाई...

काठमाडौंमा सवारी दुर्घटनामा परी दुई पैदलयात्रीको मृत्यु

काठमाडौं : काठमाडौंमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। बिजुली बजारमा गएराति टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भक्तपुरको व्यासीमा बस्दै आएका कालिकोटको पचाल झरना गाउँपालिका २ का २२ वर्षीय विपिन विक. रहेका छन्। गम्भीर घाइते भएका उनको उपचारको क्रममा मीन भवन स्थित सिभिल अस्पतालमा राति नै मृत्यु भएको हो। विपिन विजुली बजारमा रहेको एक रोधी घरमा साथीहरुसँग मदिरा पिएर झगडा गरी भाग्ने क्रममा, अचानक सडकमा निस्किँदा दुर्घटना भएको महानगरीय प्रहरी वृत्त नयाँ बान

टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

रुपन्देही । रुपन्देहीमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । जिल्लाको सम्मरीमाई गाउँपालिका ७ मा बाटो क्रस गर्ने क्रममा टिपरले ठक्कर दिँदा सोही ठाउँका ६२ वर्षीय सन्तराम लोधको मृत्यु भएको हो । प्रहरीका अनुसार लोधले बाटो काट्ने क्रममा बागमती प्रदेश ०३-००१ क ०२५२ नम्बरको टिपरले ठक्कर दिएको थियो । ठक्कर दिने टिपर चालकलाई प्रहरीले नियन्त्रणमा […]

टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु, आफन्तद्वारा प्रदर्शन

१ वैशाख, विराटनगर । टिपरको ठक्करबाट मोरङको सुन्दरहरैचामा एकजना वृद्धाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गमा बुधबार बिहान पैदलयात्री ७५ वर्षीया वृद्धा मैयादेवी प्रधानको मृत्यु भएको हो पूर्व-पश्चिम लोकमार्ग अन्तर्गत सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँमा प्र-१ -०२-००१ ख ८५३० नम्बरको टिपरले ठक्कर दिएको थियो । घटनाको विरोधमा स्थानीयले करीब  एक घण्टा सडक अवरुद्ध बनाएका थिए । तीव्र […]

टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

२२ फागुन, काठमाडौं । रुपन्देहीको ओमसतिया गाउँपालिका–६ नरैनापुरमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । शनिबार बिहान ना ३ ख ४५९९ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३८ वर्षीय दयाराम मल्लाह सहनीको मृत्यु भएको …