बालबाल जोगिएको धान

केही दिन अघिको बेमौसमी बाढीले धेरैतिरको धान खेतीमा क्षति गर्‍यो। तर तुलनात्मक रुपमा गण्डकी प्रदेशमा बेमौसमी बाढीले धान खेतीमा पारेको क्षति कम छ। यो हुनुमा गण्डकी प्रदेशका धेरैजसो ठाउँमा स्थानीय जातको धान खेती हुन्छ, जुन अन्यत्र भन्दा ढिला पाक्ने गर्छ। बाल...

सम्बन्धित सामग्री

पाल्पामा धान उत्पादनमा वृद्धि

पाल्पामा यस वर्ष धान उत्पादन बढेको छ । यो वर्ष धानखेती गर्ने क्षेत्रफल बढेकाले धान उत्पादन बढेको हो । अघिल्लो वर्ष ८ हजार २०६ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा यो वर्ष बढेर ८ हजार २१० हेक्टर पुगेको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ । धान लगाउने क्षेत्रफल बढेका कारण यो वर्ष धान उत्पादन गत वर्षको तुलनामा बढेको ज्ञान केन्द्र पाल्पाका सूचना अधिकारी मिलन गैरेले जानकारी दिए । उनका अनुसार गत वर्षभन्दा यो वर्ष दुई प्रतिशतले उत्पादनमा बृद्धि भएको छ ।गत वर्ष ३१ हजार ४२८ मेट्रिकटन धान उत्पाद

धान फल्ने ज्युलो मकैबारीमा परिणत

जुम्ला जिल्लाको साविकको  डिल्लीचौर गाविस र अहिलेको पातारासी गाउँपालिका वडा नम्बर ४ तिर्खु ज्युलोमा कालीमार्सी धान रोपिन्थ्यो। गुणस्तरीय धान उत्पादन हुन्थ्यो। किसान जोश, जाँगरका साथ खेती गर्थे। तर दशकयता त्यो ज्युलोमा न धान झुलेको छ, न धान लगाउने प्रयत्न नै गरिएको छ। बरु धान फल्ने फाँट भरी मकै खेती गरिएको छ। धान अहिले हराइसकेको छ। धान खेतीमा किसान जाँगर चलाउँदैनन्  । कुनै बेला कालीमार्सी धान रोपिने तिर्खु ज्युलोमा अहिले मकै नै मकै छ। धानमा मेहनत बढी र सो अनुसार उब्जनी नहुने भएकाले

चैते धान भित्र्याउन चटारो

चैते धान रोपेका कृषकलाई यतिबेला धान काट्न भ्याइ नभ्याइ छ । जिल्लाका अधिकांश ठाउँमा धान रोपाईं भइरहँदा बंगलाचुली गाउँपालिका–४ डावरका किसानलाई भने चैते धान घरमा भित्र्याउन हतारो छ ।खेतमा पाकेको धानलाई पानीले असर गर्ने भएपछि किसानलाई चैते धान घरमा भित्र्याउन हतार भएको हो । बैशाखको पहिलो सातातिर रोपेको धान पाकेसँगै घरमा भित्र्याउन थालेको बंगलाचुली–४ डवार […]

उच्च स्थानमा धान रोपाइँ

काठमाडौँ,१६ जेठ । जुम्लाको पातारासी गाउँपालिकास्थित भौगोलिक रुपले उच्च स्थानमा धान उत्पादन हुने छुमचौरमा कालीमार्सी धान रोपाइँ सुरु भएको छ । त्यहाँ सुधारिएको कालीमार्सी धान रोपिएको हो । दुई हजार आठ सय मिटर अग्लो स्थानमा रहेको सो स्थानमा आठ प्रकारका कालीमार्सी धान रोपिएको हो । कालीमार्सी धान संरक्षण तथा प्रवद्र्धनकर्ता कलीमान महताराका अनुसार २०२१ सालदेखि […]

धान थन्क्याउने चटारो (फोटोफिचर)

कात्तिक पहिलो साताको वर्षाले तराईतिर धमाधम धान डुबाउन थाल्दा पोखरा क्षेत्रमा भने धान पाकेको पनि थिएन। यहाँ बल्ल धान पाकेर भित्र्याउने चटारो सुरु भएको छ।...

धान जोगाउने प्रयास

अविरल वर्षाका कारण काटेको धान भिजेपछि धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित खेतमा कृषकले सुकाएको धान । काटेको धान पानीले भिजेपछि अधिकांश कृषकले ठूलो क्षति बेहर्नु परेको छ । तस्वीर, रासस

किसानलाई धान काट्न भ्याइनभ्याई

दसैँको पहिलो टीका लगाइसकेका जिल्लाका किसानलाई अहिले धान काट्न भ्याइनभ्याई भएको छ । यहाँका खेतबारीमा किसानहरु धमाधम धान काट्नमै व्यस्त हुने गरेका देखिन्छन् । खेतमा लटरम्म धान पाकेका कारण वर्षा र पानी परे धान झार्ने डरले किसानलाई उक्त धान बटुल्न चटारो सुरु भएको छ । धान धत्पादनको दृष्टिकोणले पकेट क्षेत्रका रुपमा चिनिँदै आएका यहाँका बनिडुग्रिसैन, दिपायल, पिपल्ला, जोरायल, गड्सेरा, बर्छैन, सायल, पूर्वीचौकी लगायतका ठाउँहरुमा किसानहरु अहिले धान काट्ने चटारोमा व्यस्त भएका हुन् ।यो वर्ष समयमै बर्सात भएका

धान दिवसको नाममा विकृति

धान दिवस अर्थात् मुठी रोपेर मानो उब्जाउने दिन पनि भन्छन । परापूर्व कालदेखि नै हाम्रो मुलुकमा असार १५ लाई धान दिवसको रुपमा मनाउँदै आईरहेको छ । यसपटक पनि असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा मनाइयो । धान दिवस कसरी मनाईन्छ त भन्दा केही परापूर्वकालमा हाम्रा अग्रजहरुले जानकारी दिएका छन् । धान रोप्ने दिन असार […]

धन्य धान दिवस!

वर्षको एक दिन धान दिवस मनाउने र विभिन्न नारा तय गर्दैमा उत्पादकत्व बढ्दैन। धान दिवसको सार्थकता त्योबेला सावित हुनेछ जुनबेला धानमा हामी आत्मनिर्भर हुन सक्नेछौँ।...

धान दिवस– विदेशबाट १९ अर्बको धान आयात

काठमाडौं। नेपालले चालु आर्थिक वर्ष २०७७/७८ को ११ महिनामा १९ अर्ब रुपैयाँ बराबरको धान आयात गरेको छ। भन्सार विभागले दिएको जानकारीअनुसार साउनदेखि जेठसम्मको अवधिमा उक्त मूल्यको धान आयात भएको हो। धानको बिउ र चामल बनाउन ल्याइने धान गरी कुल ६६ करोड किलो धान भित्रिएको छ। नेपालमा मुख्यगरी भारत र चीनबाट धान आयात हुँदै आएको छ।