चर्चित टेलिभिजन प्रस्तोता ल्यारी किङको निधन

चर्चित टेलिभिजन प्रस्तोता ल्यारी किङको शनिबार निधन भएको छ । ल्यारीको ८७ वर्षको उमेरमा अमेरिकाको लस एन्जलसस्थित सेडारस सिनाइ मेडिकल सेन्टरमा निधन भएको हो

सम्बन्धित सामग्री

पाकिस्तानका चर्चित टीभी पत्रकार हुसेनको निधन

इस्लामावाद । पाकिस्तानका लोकप्रिय टेलिभिजन प्रस्तोता आमिर लियाकत हुसेनको ५० वर्षको उमेरमा निधन भएको छ ।  हुसनेलाई कराँचीस्थित उनकै निवासमा अचेत अवस्थामा भेटाइएपछि तत्काल अस्पताल पुर्‍याइएको थियो । तर, अस्पतालमा उनलाई मृत घोषित गरियो ।  टेलिभिजन करियरबाट राजनीतिमा प्रवेश गरेका हुसेन इमरान खानको पीटीआई पार्टीबाट विधायकमा चुनिन सफल भएका थिए । उनको...

रुसको आक्रमणमा युक्रेनी कलाकारको निधन

रुसले युक्रेनमा गरेको बम आक्रमणको क्रममा चर्चित युक्रेनी अभिनेता एवं टेलिभिजन प्रस्तोता पासा लिको निधन भएको छ। बीबीसीमा प्रकाशित समाचारअनुसार युक्रेनको राजधानी किभ नजिक इरपिनमा हालै भएको उक्त घटनामा ३३ वर्षीय उनको निधन भएको हो। पाभ्लो लीका नामले चर्चित अभिनेताले द लायन किङ, द हबिट, सेल्फी पार्टीजस्ता फिल्ममा अभिनय गरेका थिए भने विभिन्न किसिमका टेलिभिजन […]

चर्चित टेलिभिजन प्रस्तोता लेरी किङको निधन

एजेन्सी । अमेरिकी सञ्चारमाध्यम सिएनएनका पूर्व प्रस्तोता लेरी किङको ८७ वर्षको उमेरमा निधन भएको छ । किङले सिएनएनमा २५ वर्षसम्म ‘लेरी किङ लाईभ’ नामक कार्यक्रम प्रस्तुत गरेका थिए । यसक्रममा उनले राष्ट्रपतिका उम्मेदवार, सेलिब्रेटी, खेलाडी, फिल्मस्टार तथा सर्वसाधारणसँग अन्तर्वार्ता लिएका थिए । २०१० मा  आफ्नो शोका ६ हजारभन्दा धेरै शृंखला रेकर्ड गराएपछि उनले अवकास लिए । उनको व्यक्तित्व र प्रश्न सोध्ने शैलीको ठूलो प्रशंशा हुने गरेको थियो । लेरीका छोरा चान्सले शनिबार बिहान आफ्ना बाबु

चर्चित टेलिभिजन प्रस्तोता ल्यारी किङको निधन

काठमाण्डाै – अमेरिकाका चर्चित टेलिभिजन प्रस्तोता ल्यारी किङको निधन भएको छ । ८७ वर्षका ल्यारी किङको अमेरिकाको लस एन्जलसमा रहेको सेडारस सिनाइ मेडिकल सेन्टरमा आज निधन भएको बीबीसीले जनाएको छ । उहाँमा कोरोना सङ्क्रमण भएको खबरमा उल्लेख छ । ल्यारी किङले आफ्नो छ दशकको व्यवसायीक जीवनमा प्रतिनीधित्व गरेका अमेरिकाका सबै राष्ट्...