काठमाडौँ। नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला मंगलवार काठमाडौँ आइपुग्नुभएको छ । नेपाल–भारत सम्बन्धका विभिन्न आयाममा लामो समय काम गरेको अनुभव भएका वरिष्ठ भारतीय कूटनीतिज्ञ दलेलाको आगमनलाई दुई देशबीचको कूटनीतिक सम्बन्ध र आगामी सहकार्यका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ । भारत सरकारले गत अक्टोबर १६ मा दलेलालाई नेपालका लागि नयाँ राजदूत नियुक्त गरेको थियो […]
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेको छ । तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा हुस्सु र कुहिरो लागेको छ। आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै भू-भागमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल […]
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेको छ । तराई भूभाग, उपत्यका तथा खोँचहरूमा हुस्सु र कुहिरो लागेको छ। आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै भूभागका साथै कर्णाली र […]
–तत्काल २० हजारसम्म जरिवाना गर्न सकिने –लेभलिङ नगरी मिठाई बिक्री गर्न रोक –तिहार र छठलक्षित बजार अनुगमन तीव्र काठमाडौँ। तिहार र छठलाई लक्षित गर्दै सरकारले अखाद्य पदार्थ तथा मिठाईको बिक्रीवितरण नियन्त्रण गर्न बजार अनुगमन तीव्र पारेको छ । अखाद्य पदार्थ उत्पादन, बिक्रीवितरण, ओसारपसार, निकासी वा पैठारी गरेमा ५ लाख रुपैयाँसम्म जरिवाना, ५ वर्ष कैद वा […]
Kathmandu. Currently, there is a partial influence of westerly winds in Nepal, the Department of Hydrology and Meteorology has informed. Due to its effect, the Himalayan and hilly regions of the country will experience partial cloudiness. The plains, valleys, and hollows are experiencing fog and mist.This afternoon, Koshi, Madhesh, Bagmati, Gandaki, and Lumbini provinces will experience partial cloudiness in all their regions, along with the Himalayan and hilly regions of Karnali and Sudurpaschim provinces, while the rest of the regions will have mainly clear weather. There is a possibility of light rain in one or two places in the Himalayan...